राहत कोषमा थुप्रियो रकम, कहिले पाउने पीडितले ?
नेपालमाला
काठमाडौं : भोटेकोशी बाढीपीडितका लागि सरकारले एकद्वार प्रणालीमार्फत राहत परिचालन गर्ने भन्दै सरकारी कोषमा मात्रै सहायता रकम जम्मा गर्न आग्रह गर्यो। त्यसका लागि विभिन्न बैंकका खाता सार्वजनिक गर्यो। स्वदेश तथा विदेशबाट राहत रकम जम्मा भइरहेको छ। आइतबार साँझसम्म ३ अर्ब २४ करोड ९२ लाख रुपैयाँ संकलन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले…
‘भोटेकोशी बाढी, ग्लोबल वार्मिङको कारण’
नेपालमाला
काठमाडौं : भोटेकोशीमा आएको आकस्मिक महाबाढीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महाबाढीपछिको कारण के हो भन्ने विषयमा तर्कवितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताए। अल्पविकसित देशहरूको सहायता टोली (एलडीसी) का प्रमुख तथा जलवायु अध्येता मञ्जित ढकाल पनि…
स्पेसएक्सको रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किँदै
नेपालमाला
काठमाडौं : स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ । यसलाई जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो । अमेरिकी समयअनुसार…








