समाचार Archives | नेपालमाला

 

यसअघिका परम्परा तोड्दै प्रधानमन्त्री शाहले १०औं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने

काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यो जानकारी दिएका हुन् । ‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुनेछ’,…

विश्वकप छनोट प्लेअफ : नेपाली टोली घोषणा

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको हो । डिसेम्बर ४ देखि २१ तारिखसम्म…

धरान, वीरगञ्ज र सुर्खेतले एनएफएल खेल्ने

काठमाडौं : नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै टोली निश्चित भएका हुन् । एनएफएलका अध्यक्ष कल्याण गुरुङका अनुसार २० टोलीले बोलपत्र…

सिन्दुरे जात्रा ट्रेलर : मायामा कौडाको च्याँखे दाउ

काठमाडौं : ‘पूर्णबहादुरको सारंगी’ फेम निर्देशक सरोज पौडेल निर्देशित नयाँ सिनेमा ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले विहीबार बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चार मिनेटको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा प्रेममा कौडाका कारण उत्पन्न…

१०औं राष्ट्रिय खेलकुद : पौडीमा कीर्तिमानको वर्षा

काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गत नेपालगन्जमा जारी २३औं राष्ट्रिय पौडी प्रतियोगिताको दोस्रो दिन पनि राष्ट्रिय कीर्तिमान बन्ने क्रम रोकिएन । दोस्रो दिन चार विधामा राष्ट्रिय कीर्तिमान कायम हुँदा एनआरएनकी लिली बोहरा र बागमतीका अभिभ प्रधानले उत्कृष्ट प्रदर्शन गरेका छन् ।…

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि…

नेपाल समूह चरणबाटै बहिरियो

काठमाडौं : नेपाल कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको खेलमा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तानले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३…

१०औं राष्ट्रिय खेलकुद : बागमतीलाई चार स्वर्ण

काठमाडौं : १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीको पहिलो दिन बागमती प्रदेशले मंगलबार चार स्वर्णसहित ९ पदक जितेको छ । बागमतीले थप दुई रजत र तीन कांस्य पनि जित्यो । एनआरएनले तीन स्वर्ण र एक कांस्य, त्रिभुवन आर्मी क्लबले दुई स्वर्ण, पाँच…

अञ्जना बराइली भन्छिन्– ‘सिन्दुरे जात्रा’मा मैले नबोलेरै विद्रोह गरेकी छु

काठमाडौं : अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन् । नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन्…

दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश फर्किएका छन् । उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका प्रधानमन्त्री शाह हिजो त्यसतर्फ गएका थिए । नेपाली…

प्रधानमन्त्री बालेनको भ्रमणबारे परराष्ट्रमन्त्रीको ब्रिफिङ- नेपाल-भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

काठमाडौं : परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण उपलब्धिपूर्ण रहेको बताएका छन्। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको बताए। उनले भारतसँगको…

प्रधानमन्त्रीको भारत भ्रमणमा ६ परियोजना : एक हस्तान्तरण, दुई उद्घाटन, तीन शिलान्यास

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६…

नेपाल-भारतबीच भएका आठ समझदारी (सूचीसहित)

काठमाडौं : प्रधामन्त्री बालेन शाहको भारत भ्रमणमा विभिन्न आठ विषयमा समझदारी भएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बालेनबीच आठ विषयमा समझदारी भएको हो। यी हुन् समझदारीमा हस्ताक्षर भएका आठ विषय १. शैक्षिक…

सुदूरपश्चिम तेस्रो पटक फाइनलमा

काठमाडौं : सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो पटक फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिमले लगातार तेस्रो पटक फाइनलमा स्थान बनाएको हो । यसअघि…

१०औं राष्ट्रिय खेलकुद : १३३७ पदकका लागि प्रतिस्पर्धा

काठमाडौं : १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ । ‘प्रशासनिक कामहरु सम्पन्न भएको छ…

भीमफेदीमा जिप दुर्घटना हुँदा १० जना घाइते, दुईको अवस्था अचेत

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको छ । हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जिप…

एलिमिनेटरमा काठमाडौं र चितवनको अग्निपरीक्षा

जित्ने टोलीको उपाधि यात्रा कायमै रहने, हार्ने टोलीको एनपीएल यात्रा समाप्त हुने काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उपाधि दाबेदारका रूपमा हेरिएका काठमाडौं गोर्खाज र चितवन राइनोजबीच आज बुधबार एलिमिनेटरमा प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा…