काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन्…
राष्ट्रपतिलाई अध्यादेश फिर्ता गर्ने अधिकार छ ? : के भन्छन् संविधानविद् ?
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ८ वटा मध्ये ७ अध्यादेश जारी गरे । तर, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने ‘पुनर्विचार’का लागि सरकारलाई फिर्ता पठाएका छन् । उनले संवैधानिक परिषद्मा संविधानले कल्पना गरेको बहुमतको प्रणाली भत्किन हुन नहुने भन्दै…
नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन दिँदैनौं : प्रधानमन्त्री बालेन
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नागरिकलाई घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। आज बिहान फेसबुकमार्फत उनले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको…
४ मन्त्रालय खारेज हुँदै, संघीय मामिला तथा सामान्य प्रशासन प्रधानमन्त्री कार्यालयमै गाभिने
काठमाडौं : सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको जानकारी अनुसार, ४ वटा मन्त्रालय खारेज हुँदैछन् । त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम…
सबैको माग समेटेर संवैधानिक समाधान खोजौं : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले संवैधानिक समाधान खोज्न विलम्ब नगर्न सबै पक्ष संकल्पित हुनुपर्ने बताएका छन् । सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए । निषेध,…
मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति : सुनदेखि सामाजिक सञ्जालसम्म
काठमाडौं : वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदधारण गर्ने व्यक्तिको सम्पत्ति पारदर्शी हुनुपर्ने माग हुँदै आएपनि विगत बनेका केही सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सरकारलाई बुझाएका मात्र थिए सार्वजनिक…
देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान : बूढानीलकण्ठस्थित क्षतिग्रस्त घर भत्काउन रोक
काठमाडौं : सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ । त्यसक्रममा देउवा र उनका परिवारका सदस्यहरुको सम्पत्ति विवरण संकलन भएको छ । प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ…
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका छन् । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउ परेका हुन् । यसबारे सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले पक्राउको कारणबारे जानकारी दिएका हुन्…
म्याद थपका लागि ओली र लेखकलाई अदालत पेश गरिँदै
काठमाडौं : शनिबार पक्राउ परेका पू्र्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि आइतबार अदालतमा पेश गरिने भएको छ। दुवैजनालाई जिल्ला अदालत लैजान लागिएको हो। ओली र लेखकलाई प्रहरीले शनिबार निवासबाटै पक्राउ गरेको हो। पक्राउ पछि ओली…
पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ
काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा मुछिएका छन् । जेनजी आन्दोलनका बेलामा उनको निवासमा आगजनी…
इन्जिनियर बालेनलाई शासनसत्ताको बागडोर
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाहले केहीबेरपछि शपथ लिँदैछन् । यससँगै उनी औपचारिक रुपमा नेपालको शासनको बागडोर सम्हाल्दै छन् । फागुन २१ को प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित उनी संसद्को पहिलो यात्रामै प्रधानमन्त्री बनेका हुन् ।…
आयोगले प्रधानमन्त्रीलाई बुझायो निर्वाचन मतपरिणामको प्रतिवेदन
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारी तथा कर्मचारीको सम्मानमा बालुवाटारमा चियापान आयोजना गरेकी छन्। प्रधानमन्त्री कार्कीले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत कर्मचारीको टोलीलाई बोलाएर प्रतिनिधि सभाको निर्वाचन तोकिएकै मितिमा…
सांसदको शपथका लागि यसरी तयार हुँदैछ हल
काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथका लागि नयाँ संसद् भवनको बहुउद्देश्यीय हल व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको छ । नयाँ संसद् भवनभित्र प्रतिनिधिसभाको सभाकक्षको निर्माण कार्य सम्पन्न नभएकाले बहुउद्देश्यीय हलमा सपथका लागि आवश्यक व्यवस्थापनको कार्य गरिएको संघीय…
सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने
काठमाडौं : नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २…
रुकुम पश्चिममा सबैको नजर गगनका विश्वासपात्र राजुमा
रुकुम पश्चिममा कांग्रेसले युवा नेता राजु केसीले टिकट दिएको छ । गगनका विश्वास मात्र मानिने उनी संसदमा डेब्युको दाउमा छन् । प्रलोपा र नेकपाको टकरावबीचबाट फाइदा लिने केसीको रणनीति देखिन्छ । कांग्रेसका एक स्थानीय नेता भन्छन्, ‘हामीले युवालाई अघि सारेका…
फेरि मिल्ने भए थापा र लिङ्देन
काठमाडौँ : राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ । दुई…
त्रिविमा विद्यार्थी संगठनको गुण्डाराज
काठमाडाैं : प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा सोमबार माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीले तोडफोड गरे । रजिस्ट्रार कार्यालयमा ढोकाको सिसा र गमला फुटाइयो । ‘नाराबाजीसहित एउटा समूह आएको थियो । अपशब्द बोल्दै तोडफोड गरे । रजिस्ट्रार सर कार्यकक्षमै…
