नेपाल हिमाल, साहस र सम्भावनाको देश हो । सीमित स्रोत, जटिल भूगोल र लामो राजनीतिक संक्रमणका बीच पनि नेपाली समाजले बारम्बार आफूलाई उठाएर अघि बढाउने क्षमता देखाएको छ । प्राकृतिक विपद्, आर्थिक चुनौती र संस्थागत कमजोरीका बाबजुद पनि नागरिक तहमा…
कांग्रेसले किन लाज मानेको होला !
कांग्रेसले यसपालि पनि त्यो गरेन, जे गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको धेरै भइसकेको थियो । त्यो भनेको आफ्ना स्थापक तथा विभिन्न कालखण्डमा योगदान गरेका साहसी एवं बलिदानी नेताहरूको आदर र सम्मान पुनस्र्थापित गर्ने निर्णय कार्यान्वयनको सबाल । निर्णय धेरै पटक…
गाजा र बंगलादेशका अपसगुन !
मध्यपूर्वको युद्धग्रस्त गाजामा तत्कालै शान्ति सम्झौता भयो र पुनर्निर्माणको अभियान पनि अविलम्ब थालियो भने पनि त्यसलाई एक वर्षअघिको स्थान र स्थितिमा पु¥याउन ३५० वर्ष लाग्ने ठोकुवा गरेका छन्– संयुक्त राष्ट्रसंघका विज्ञहरूले । अमेरिकी समाचार एजेन्सी– एपीको समाचार विश्लेषणअनुसार जुन परिणाममा…
सहकारी ठगलाई पाता कस्न थालेकै हो !
पत्रकारितामा प्रयोग हुने भाषा, भरसक शिष्ट, शालिन तथा मर्यादित होस् र अरूलाई च्वास्स बिझे पनि चित्त दुखाउने खालको नहोस् भन्नेमा पत्रकारले सजगताअपनाउनै पर्छ । होइनभने छुच्चोपन र अशिष्टताको आरोप खेप्नबाट कोही पनि बच्न सक्ने छैनन् । यो पत्रकारिताको प्रारम्भिक पाठ…
लोपोन्मुख नेपालीलाई बचाउने कसले ?
यसपालिको संविधान दिवस सम्पन्न भयो । टुँडिखेलको सैनिकमञ्चमा औपचारिक समारोह गरेर संविधान दिवस धुमधामले मनाइयो । समारोहमा ओहदामा रहेका कर्मचारी, सैनिक, पुलिस, सफाइ कर्मचारी आदि सबै वर्गको उपस्थिति थियो । शोभाका लागि जनता पनि थिए, नत्र बाजागाजा बजाइदिने काम हुने…
प्रजातन्त्र मासेर लोकतन्त्र आउँदैन
बंगलादेशमा त्यहाँका जनताले चुनेको संसद्, सरकार र व्यवस्थालाई उग्रवादी तत्व र सेनाको साँठगाँठबाट बलात् हटाएर लोकतन्त्र ल्याएको जुन भ्रम छर्न खोजिएको छ, त्यसले दक्षिण एसियाका साना ठूला सबै प्रकारका देशलाई अनिश्चित भविष्यतर्फ लतार्न खोजिरहेको प्रष्ट देखिन थालेको छ । भारतका…
गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?
झण्डै एक वर्षअघि (५ मे २०२३) विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको थियो । यो घोषणासँगै विश्वले सन्तोषको सास फेरेको छ । कोभिड-१९ को लहरभरि नेपाल लगायत विश्वले आर्थिक, सामाजिक तथा मानसिक समस्याको अप्रत्यासित…
राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ
हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर, यसको सञ्चालन विधिका…
पाखण्ड पर्व कहिलेसम्म ?
हुन त नेपाली बृहत् शब्दकोशले प्रचण्ड शब्दको अर्थ “असत्य” भनेको छ । जसले आफ्नो नाम नै असत्य रोजेको छ, त्यसले सत्यको पाखण्ड गर्यो भनेर गुनासो गर्नु नै व्यर्थ हो । त्यस्तो पाखण्डी आजको नेपालमा को हो ? कसैले आफ्नो बुद्धिको…
भूतको मन्त्र जपेर देउताको दर्शन पाइन्न !
नेपाली जनताको कांग्रेस र प्रजातन्त्रप्रतिको अविचलित आस्था र विश्वास नै नेपालको सुन्दर भविष्यको आश्वस्तता हो, मूल आधार हो । प्रजातन्त्रको पुनस्र्थापनापछिको संक्रमणकाल लम्बिएर अनेक प्रकारका उतारचढाव झेल्नु परेकाले संसदीय व्यवस्थाले राजनीतिक स्थिरता प्रदान गर्न नसकेको पक्कै हो । त्यो पनि…
संसदीय दलले सांसदलाई सक्रिय बनाउनुपर्छ
काठमाडौँ : संसद् प्रवेश गरेसँगै राष्ट्रपति, उपराष्ट्रपति र सभामुख छान्ने काममा प्रारम्भिक केही समय बित्यो। प्रधानमन्त्रीलाई पनि कहिले हामीले त, कहिले प्रतिपक्षले भोट दिनेजस्ता राजनीतिक उथलपुथलको अवस्था बन्यो। यस्ता काममा केही समय बढी खेर गएकै कारण अहिलेसम्म आइपुग्दा जिम्मेवारीअनुरूप अलि…
नेपाल असफल राष्ट्र भयो, जोगाउन गुहार !
नेपाल असफल राष्ट्र घोषित हुने दिशामा बेगवान् गतिले दौडिरहेछ । त्यो पनि सरकार, प्रतिपक्ष र अन्य राजनीतिक दलका बीचको अघोषित गठबन्धनबाट । सत्तापक्षले देशलाई गलत बाटोमा जानबाट रोक्न सकेन भने प्रतिपक्षले त्यसलाई विस्थापित गरेर विकल्प प्रस्तुत गर्नु प्रजातन्त्रको कसौटी हो…
खगेनसिं हाङगाम : जनताको बोली बोलिरहेका सांसद
असार पहिलो साताको भारी वर्षापछिको बाढी पहिरोले ताप्लेजुङका विभिन्न गाउँमा ठूलो जनधनको क्षती गर्यो। सिदिङ्वा गाउँपालिकाको मेहेले, सिरिजंघाको याम्फुदिन, खेवाङ तथा मेरिङदेनको दोभान र मैवाखोलाका विभिन्न गाउँ बढी प्रभावित भए। सडक, पुललगायत भौतिक संरचना बगे। एक गाउँबाट अर्को गाउँसम्म पुग्ने…
ललिता निवास यथार्थमाथि खोइ बहस !
ललिता निवासको जग्गा प्रकरण चलेको धेरै भइसकेको छ । मुद्दा–मामिला पनि पटकपटक चलेका छन् । एक पटक छानबिन भएर मुद्दा चल्दाचल्दै त्यही जग्गाका बारेमा फेरि अर्को एजेन्सीलाई जाँच गर्न लगाउनेजस्तो असंवैधानिक तथा विधिको शासन पद्धतिविपरीतका काम कारबाही हुँदा पनि सबैले…
सुन र शेरको गर्जन
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करीको स्वर्ग भन्ने कलंकबाट देशलाई जोगाउन सुन आयातलाई खुला गर्ने प्रस्ताव प्रस्तुत गरेका छन् । राज्यले उपयुक्त भन्सार लगाएर आयातलाई खुला गर्ने प्रस्ताव किन पनि जरुरी छ भने अरू देशमा त्यस्तो नियन्त्रण…
भगवान् भरोसे भनेको यही हो
सबैलाई थाहा छ, देशमा गठबन्धन सरकार छ । त्यो पनि गठबन्धनको नियमअनुसार होइन, कसैको इच्छा र आदेशअनुसार चलेको छ, त्यसैले गठन्धन आफैं अन्तरविरोधको सिकार बनेर अराजक बन्न पुगेको मात्र छैन, ठूला कुरा गर्ने, काममा सिन्को पनि भाँच्न नसक्ने दारुण अशक्त…
बनवारीलाल मित्तलको सम्झना
आठ वर्षपहिले बैकुण्ठवासी भएका बनवारीलाल मित्तलप्रति श्रद्धाञ्जलि अर्पण गर्न गत साता होटल सोल्टीको पुरानो मल्लाहार हलमा जुटेका भद्रजनको भव्य उपस्थितिले उनको लोकप्रियको कथा बताइरहेको थियो । अवसर थियो– बनवारीलाल मित्तल : एक प्रेरणा पुरुष शीर्षक ग्रन्थको लोकार्पण । मारवाडी समुदायका…
