अर्थ Archives | नेपालमाला

 

यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:

सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घट्यो, झर्‍यो ३ लाखमुनि

काठमाडौं : शुक्रबार सुनको भाउ तोलामा ७ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ३ सय…

सुनको मूल्य २४ सय रुपैयाँले घट्यो

काठमाडौं : करिब २ लाख नजिक पुगेको सुनको मूल्य आज घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २४ सय रुपैयाँले घटेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। बुधबार प्रतितोला सुनको मूल्य १…

सुनको भाउ ५३ सय बढ्यो, तोलाको कति ?

काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ । सोमबार तोलामा ५ सय बढेको सुन आज ५ हजार ३ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ घटाइएको हो । यो सँगै…

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् । ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने…

सुनको भाउमा नयाँ रेकर्ड

काठमाडौं : मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन…

मोबाइल ब्यवसायी महासंघको प्रदेश अध्यक्ष भेला : ब्यवसायीहरु चितवनमा

भरतपुर: नेपाल मोबाइल ब्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनको पदमपुरमा सुरुभएको छ। चितवन मोबाइल ब्यवसायी संघको समन्वयमा शुक्रबार साँझबाट सुरु प्रदेश भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सातै प्रदेशका प्रदेश अध्यक्ष र महासचिव सहभागी छन। भेलामार्फत प्रदेश नेतृत्वलाई बैठक संचालन सम्बन्धि तालिम…

नेपाली राइड सेयरिङ कम्पनी आयोयुजर द्धारा निशुल्क स्कुटर प्रदान

काठमाडौं : नेपाली राइड सेयरिङ कम्पनी आयोयुजरले निशुल्क स्कुटर प्रदान गरेको छ । Ayo user एपको माध्यामबाट राइड सेयरिङ सेवा दिदै आएका राइडर दीपक गोलेलाई निशुल्क स्कूटर उपलब्ध गराएको हो । मंगलबार एक औपचारिक कार्यक्रमकाबीच गोलेलाई कम्पनीका कार्यकारी निर्देशक इभाना…

हयात होटल्सको ब्रान्ड विस्तारमा तीब्रता

काठमाडौं  : हयात होटल्स कर्पोरेसनले नेपालमा आफ्नो ब्रान्ड विस्तारलाई तीब्रता दिन थालेको छ। हयातले गोल्यान ग्रुपको लगानी रहेको वेदा हस्पिटालिटी प्राइभेट लिमिटेडले लुम्बिनीमा सञ्चालनमा ल्याउन लागेको हयात रेजेन्सी लुम्बिनीसँग सम्झौता गरेको छ। हयात होटल्स कर्पोरेसनले आफ्नो ब्रान्ड विस्तारलाई प्राथमिकता दिएको…

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा २ हजार बढ्यो

काठमाडौं : दिनदिनै नयाँ कीर्तिमान बनाउँदै बढिरहेको सुन शुक्रबार तोलामा २ हजार बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ ।…

दुई महिनामा साढे ७ अर्बको बिजुली भारत निर्यात

काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त वर्षायामको १ अर्ब २ करोड ९२…

बजेटले भारतमा सुन सस्तिँदा नेपालतिर तस्करीको जोखिम

काठमाडौं : भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२४/२५ का लागि बजेट भाषणका क्रममा सुन र चाँदीको भन्सार शुल्क घटाइन् । भारतले बजेटमार्फत सुनको भन्सार दर जम्मा ६ प्रतिशत कायम गर्‍यो, यसअघि यो १५ प्रतिशत थियो । भन्सार दर घटेपछि…

आइटेल ब्राण्डको पी ५५ स्मार्टफोन बजारमा

काठमाडौं : मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो । संचार…

बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्णपाठ)

काठमाडौं :  सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि चालु आवको तुलनामा ६.२ प्रतिशतले ठूलो बजेट ल्याएका हुन् । यो संशोधित बजेट…

१ देखि ९ कित्ता सेयर बेच्न थप किन्नैपर्ने, तेब्बर शुल्कको मार

काठमाडौं : बिरलै मात्रामा सेयर कारोबार गर्ने निरन्जन पन्थीले गत बुधबार नेपाल पुनर्बीमा कम्पनीको ३ कित्ता सेयर बिक्री गर्नका लागि कारोबार प्रणाली (टीएमएस)बाट अर्डर पोस्ट गरे । यहीं कम्पनीको सेयर नियमित कारोबारका क्रममा प्रतिकित्ता ६७५ रुपैयाँमा किन्न खोज्नेहरु प्रशस्त थिए…

सुनको भाउमा फेरि नयाँ रेकर्ड

काठमाडौं : सुन र चाँदीमा फेरि उच्च मूल्य रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी…