रोचक Archives | नेपालमाला

 

कुकुरको पनि सालिक !

खोटाङ : समाजमा उल्लेख्य योगदान दिएकाहरूको सालिक बनाउनु नौलो विषय होइन । पछिल्लो समय त स्थानीय सरकारहरूले व्यक्ति मात्र होइन, विभिन्न बस्तुको प्रतिकात्मक मूर्ति स्थापना गर्ने होड नै चलेको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–७ माक्पामा भने कुकुरको सालिक बनाइएको छ । ३ लाख…

आखिर किन आम जनताभन्दा धेरै बाँच्छन् नेताहरु ? यसो भन्छ अध्ययन

काठमाडौं : संसारलाई प्रभावित गर्ने मानिस अर्थात् नेताहरुसँग सम्बन्धित एक विशेष तथ्य वैज्ञानिकहरुले खुलासा गरेका छन् । पछिल्लो अध्ययनले आम मानिसहरुको तुलनामा नेताहरुको आयु धेरै हुने तथ्य पत्ता लगाएको छ । यसबाट संसारभरका कूलीन र आम मानिसहरु बीचको गहिरो असमानता…

जहाँ बिहे गरेर अन्माउँदा छोरीको टाउकोमा थुकिन्छ !

काठमाडौं : संसारमा अनेक खालका रितिरिवाज अपनाइन्छ । फरक फरक धर्म, जाति तथा सम्प्रदायका मानिसहरु आ आफ्ना परम्परा निर्वाह गरिरहेका हुन्छन् । कतिपय परम्परागत संस्कारहरु निकै अनौठा तथा अपत्यारिला पनि हुन्छन् । अफ्रिकी मुलुकहरु केन्या र तान्जानियामा बस्ने मसाई नामक…

अमेरिकाका ५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

बाल्टिमोर: अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । चिकित्सकका अनुसार मुटु प्रत्यारोपण गर्न…

आफैसँग विवाह आफैसँग तलाक

रियो दी जेनेरियो : ब्राजिलकी एक मोडलले कोही पनि पुरुष मन नपरेको भन्दै आफैसँग विवाह गरेकी थिइन् । अहिले भने आफैसँग पारपाचुके गरेकी छन् । गत सेप्टेम्बरमा ३३ वर्षीया मोडल क्रिस गलेराले आफैसँग विवाह गरेकी थिइन् । तर, अहिले भने…

केन्याको यस्तो गाउँ जहाँ महिलाको मात्रै राज चल्छ

केन्याः विश्व आर्थिक फोरमको एक रिर्पोट अनुसार विगत ५० वर्षमा ८५ वटा राज्य यस्ता छन् जहाँ कुनै पुरुष प्रमुख छैनन् । उत्तरी केन्याको गाउँ, उमेजा आज पनि छलफलको विषय बनेको छ । त्यहाँको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पिएको छ । पुरुष त्यो ठाउँमा…

चन्द्रमा जानेको खोजीमा जापानी अर्बपति

टोकियो : जापानी अर्बपति युसाका मेजावा चन्द्रमामा जान महिला साथी खोजिरहेका छन् । ‘स्पेस एक्स’ कम्पनी मार्फत उनी चन्द्रमामा जान लागेका हुन् । ५ दशकपछि चन्द्रमा जाने ४४ वर्षीय व्यवसायी पहिलो पर्यटक हुनेछन् । तर मेजावाले आफूसँगै चन्द्रमा जानका लागि महिला…

इन्डोनेसियामा विश्वकै लामो फूल

काठमाडौं : राफ्लेसिया फूललाई प्राय ‘राक्षस फूल’ को नामले चिनिन्छ । यसको परजीवि गुण र प्रतिकूल दुर्घन्धका कारण यो फूललाई राक्षस भनिएको हो । इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल भेट्टाएका छन् । पश्चिम सुमात्राको जंगलमा फूलेको…

१३ वर्षीयाको १३० भाषामा गीत

काठमाडौं : १३ वर्षीया सुचेता सतिसलाई १०० ग्लोबल चाइल्ड अर्वाडबाट सम्मानित गरिएको छ । दुबईमा सम्पन्न कार्यक्रममा धरै भाषा र लामो समयसम्म कन्सर्टमा गाएकाले उनलाई सम्मानित गरिएको हो । दुबईको इन्डियन हाई स्कुलमा अध्ययनरत सुचेता सतिस भारतीय नागरिक हुन् ।…

छोरीको कुमारीत्व बेच्ने आमा

काठमाडौं : रुसकी इरिना ग्लादकिख हालसालै जेल परेकी छिन् । उनको अपराध थियो– नाबालिग छोरीको कुमारीत्व करिब २७ लाख रुपैयाँमा बेच्ने प्रयत्न । सौन्दर्य प्रतियोगितामा पनि भाग लिने गरेकी पूर्वसुन्दरी ३५ वर्षीया ग्लादकिख चेल्याबिन्स्क शहरकी बासिन्दा हुन् । उनले मस्कोनिवासी…

सान्टाक्लजलाई चीनमा प्रतिबन्ध

काठमाडौं : २०१९ को क्रिसमसमा ‘सान्टा क्लज’ लाई चिनियाँ सहरमा स्वागत छैन् । चीनमा स्थानीय अधिकारीले यस वर्ष क्रिसमसका सबै चीजहरुमा प्रतिबन्ध लगाएका छन्।  स्थानीय अधिकारीहरुले जारी गरेको सूचनाअनुसार, सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित…

हाँसको बच्चाले जितेको मुद्दा

पेरिस : फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। कृषक डोमिनिक डाउथका पाँच दर्जन हाँसका पक्षमा अदालतले फैसला गरेको हो। पाइरेनेस हिम शृंखलाको काखमा रहेको डाक्स नगरमा डोमिनिकले हाँस पालेकी छिन्। एक वर्षअघि राजधानी पेरिसनिवासी एक जना धनाढ्यले डोमिनिकको…

योगले मस्तिष्कलाई फाइदा गर्छ : अध्ययन   

वासिङ्टन  : योगले मस्तिष्कलाई फाइदा पु¥याउने पछिल्लो एक अध्ययनले पुनः पुष्टि गरेको छ । मस्तिष्कको विकास र कार्यक्षमता वृद्धिमा योगाले सहयोग पु¥याउने देखिएको एक वैज्ञानिक अध्ययनको निष्कर्ष छ । ‘ब्रेन प्लाष्टिसिटी’ एक जर्नलमा प्रकाशित उक्त अध्ययन प्रतिवेदनमा ११ प्रतिवेदन समावेश…

प्लास्टिकको पन्यूँले बिगार्छ कलेजो

हाम्रो भान्छामा प्लास्टिकका थुप्रै चिज हुन्छन्। चम्चा–काँटा, डाडु–पन्यूँलगायत प्लास्टिकका सामानले कलेजो र थायराइडमा हानि पुर्‍याउने वैज्ञानिकहरू बताएका छन्। जर्मनीका वैज्ञानिकले भान्छामा प्रयोग गरिने प्लास्टिकका सामानले हानिकारक  विषालु चिज पैदा गर्ने बताएका छन्। जर्मन फेडरल इन्स्टिच्युट फर रिस्क एसेस्मेन्ट नामक स्वतन्त्र…

सेक्स डलको खोजीमा ५० कटेका महिला

लन्डन : इंग्ल्यान्डको राजधानी लन्डनस्थित अर्पिङ्टनमा छ, द डल हाउस। यौन खेलौना बेच्ने विख्यात कम्पनी हो यो। कम्पनीका अनुसार हाल पचासौँ वर्षमा हिँडिरहेका महिलाहरू ‘महिला यौन खेलौना’ किनिरहेका छन्। उनीहरू आफूले भनेजस्तो सेक्स डलका लागि १५ हजार स्टर्लिङ पाउन्ड (करिब…

जापानी जागिरे महिलालाई चश्मा लगाउन प्रतिबन्ध

जापानका केही कम्पनीले आफ्ना महिला कामदारलाई चश्मा लगाउन प्रतिबन्ध लगाएका छन्। चश्मा प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको छ। स्थानीय मिडियाका अनुसार केही कम्पनीले महिला कामदारले चश्मा लगाउन नपाउने नियम लागू गरेका छन्। ती कम्पनीको भनाइ छ– ‘चश्माले महिला कामदारलाई रूखो, ठण्डा…

नितम्ब देखाएर करोडौं कमाइ

रोमानियाकी एन्ड्रिया एबेली इन्स्टाग्राम स्टार हुन्। राजधानी बुखारेस्टनिवासी ३५ वर्षीया यी प्रभावशाली इन्स्टाग्राम मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी छिन्। प्लास्टिक सर्जरी गरेर उनले नितम्ब ठूलो बनाएकी छिन्। आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७…