सौन्दर्य प्रतियोगिताका नाममा हिंसा : पीडितले सार्वजनिक गरिन् आठ वर्ष पुरानो घटना



काठमाडौं : सन् २०१४ मा भएको सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी हुन् । प्रतियोगितामा दोस्रो भएकी उनले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै एभरेष्ट होटलमा बोलाएर आफूमाथि हिंसा…
१२ जनामा कोरोना संक्रमण, अझै १५० जना सक्रिय संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५८० जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना…
स्वदेश फर्केसँगै प्रशिक्षणमा व्यस्त गोपाल



काठमाडौं : तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक गोपाल भण्डारी प्रशिक्षणमा फर्किएका छन् । करिब पाँच महिना अमेरिकामा बसेर विभिन्न प्रतियोगितामा प्रतिस्पर्धा गर्नुका साथै अफिसियल निर्णायक र प्रशिक्षकको भूमिका निर्वाह गरेका भण्डारी स्वदेश फर्किएर पुनः प्रशिक्षणमा फर्किएका हुन् । स्वदेश फर्किएपछि उनी सीतापाइला तेक्वान्दो डोजाङमा नियमित प्रशिक्षणमा फर्किएका हुन् । उनले सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीलाई बिहान…