काठमाडौं : स्पेसएक्सको फाल्कन–९ रकेटको एउटा टुक्रा बुधबार चन्द्रमाको सतहमा ठोक्किने भएको छ । गत वर्षदेखि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको उक्त रकेटको टुक्रा स्कुल बसजत्रो आकारको रहेको र तौल करिब ४ मेट्रिक टन अर्थात् ४ हजार किलोग्राम रहेको बताइएको छ ।…
नारायणगढ-मुग्लिन सडक खुल्यो
चितवन : पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । वर्षाका कारण…
आगामी तीन दिन कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा ?
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई…
‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा अरुण
काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा…
रविको सर्वदलीय बैठक हर्क साम्पाङद्वारा बहिष्कार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् । ‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने । लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका…
फिलिपिन्समा शक्तिशाली भूकम्प
काठमाडौं : फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । सो टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) दक्षिणी फिलिपिन्समा…
सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिता : सोयब र अनितालाई स्वर्ण
काठमाडौं । बागमती प्रदेशका सोयब श्रेष्ठ र विभागीय टोली एपीएफ क्लबकी अनिता अधिकारीले सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पहिलो दिन स्वर्ण पदक जितेका छन् । सोयबले सिनियर पुरुष इपी र अनिताले सिनियर महिला फोयलमा स्वर्ण पदक जितेका हुन् । सातदोबाटोस्थित नेपाल…
इबोला भाइरस संक्रमण : नेपालमा जोखिम कति नजिक ?
काठमाडौं : कंगोको इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि नेपालमा पनि हुन सक्ने सम्भावित संक्रमणप्रति सतर्कता अपनाइएको छ। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाली सेना इटुरी प्रान्तका तीनवटा स्थानमा खटिएका छन्। नेपाली सेनाका प्रवक्तासमेत रहेका ब्रिगेडियर जनरल राजाराम बस्नेतका अनुसार, इटुरी प्रान्तको राजधानी…
शुक्रबार धेरै ठाउँमा वर्षा हुने, पश्चिम क्षेत्रका स्थानीयलाई मिल्नेछ गर्मीमा राहत
काठमाडौं : मौसमविदहरुले शुक्रबार देशका धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेका छन् । पानी पर्ने क्रम विहीबार बेलुकादेखि नै सुरु हुने र शुक्रबार राति तुलनात्मक रुपमा बढी हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद…
नेपाली महिला टोलीद्वारा मलेसियासँगको शृंखला ‘क्लिन स्विप’
काठमाडौँ : ओपनर सम्झना खड्काले अविजित ३९ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले शुक्रबार मलेसियालाई दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटले पराजित गरेको छ । साथै नेपालले २ खेलको शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको छ । सम्झनाको इनिङ्समा नेपालले क्वालालम्पुर…
सार्वजनिक ऋण ३० खर्बनजिक, नयाँ बजेटलाई फेरि पनि ऋणकै भर
काठमाडौँ : चालु आर्थिक वर्षको १० महिनामा करिब ४ खर्ब रुपैयाँ थपिएपछि कुल सार्वजनिक ऋण करिब पौने ३० खर्ब रुपैयाँ नाघेको छ । सीमित स्रोतका बाबजुद ठूलो आकारको बजेट ल्याउने दबाबमा सरकार रहेकाले आगामी आर्थिक वर्ष सार्वजनिक ऋण झनै थपिने जोखिम…
देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का
काठमाडौं : यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्ने निर्णय गरेको हो। विभागका निर्देशक…
‘कक्रोच जनता पार्टी बदलिएको युगको नयाँ भाषा हो’
काठमाडौं : भारतीय राजनीतिले एउटा असामान्य प्रतीक पाएको छ: साङ्लो वा कक्रोच। गत हप्ता, भारतका प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीपछि कक्रोच अचानक चर्चामा आयो। एउटा सुनुवाइका क्रममा, उनले पत्रकारिता र एक्टिभिज्म तर्फ लागिरहेका बेरोजगार युवाहरूलाई कक्रोच र परजीवीहरूसँग तुलना गरेको भनिएको थियो।…
उबरको नेपाल यात्रा सुरु
काठमाडौँ : चर्चित अमेरिकी राइड–हेलिङ कम्पनी उबरले बुधबारबाट काठमाडौं उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । लामो समयको चर्चा र विभिन्न तयारीपछि कम्पनीले नेपाली बजारमा राइड सेवा सुरु गरेको हो । उबरले नेपालमा आफ्नो व्यवसाय दर्ताका लागि बुधबार नै उद्योग विभागमा औपचारिक…
एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै पादावा शेर्पाको ३१औं आरोहण पूरा
काठमाडौँ : सगरमाथा आरोहण इतिहासमा अर्को उल्लेखनीय उपलब्धि थप्दै अनुभवी पर्वतारोहण गाइड पादावा (पासाङदावा) शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा ३१औं पटक सफलतापूर्वक आरोहण गरेका छन्। यससँगै उनले एकै सिजनमा दोस्रो पटक शिखर चुम्दै आफ्नो कीर्तिमान यात्रा अझ अगाडि बढाएका छन्।…
यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाएका हुन् । यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ:
कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्यमा १९ जना मनोनीत
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका १९ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनीत गरेका छन्…
