काठमाडौँ : ओपनर सम्झना खड्काले अविजित ३९ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले शुक्रबार मलेसियालाई दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ७ विकेटले पराजित गरेको छ । साथै नेपालले २ खेलको शृंखला २–० ले ‘क्लिन स्विप’ गरेको छ । सम्झनाको इनिङ्समा नेपालले क्वालालम्पुर…
सन्दीपाको प्रशिक्षणमा जुनियर वर्ल्ड च्याम्पियनसिप खेल्दै नेपाल
काठमाडौं : वर्ल्ड जुनियर तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोली उज्वेकिस्तान प्रस्थान गरेका छन् । नेपाली टोली बिहीबार उज्वेकिस्तान प्रस्थान गरेको हो । यही अप्रिल १२ देखि १७ तारिखसम्म उज्वेकिस्तानको तास्कन्टमा आयोजना हुने प्रतियोगितामा नेपालबाट दुईजना…
बहुमतको सरकार र खेलकुद रूपान्तरणको अवसर
नेपाल हिमाल, साहस र सम्भावनाको देश हो । सीमित स्रोत, जटिल भूगोल र लामो राजनीतिक संक्रमणका बीच पनि नेपाली समाजले बारम्बार आफूलाई उठाएर अघि बढाउने क्षमता देखाएको छ । प्राकृतिक विपद्, आर्थिक चुनौती र संस्थागत कमजोरीका बाबजुद पनि नागरिक तहमा…
नागार्जुन उपमेयर कप तेक्वान्दो फागुन अन्तिम साता
काठमाडौं : नागार्जुन नगरपालिको सहयोग तथा सीतापाइला तेक्वान्दो डोजाङको आयोजनामा नागार्जुन उपमेयर कप १२औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं…
वरिष्ठ खेलकुद थापा सम्मानित
काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापा सम्मानित भएका छन् । गोकर्णेश्वर नगरपालिका–४, उत्तरबाहिनीमा रहेको शुभकामना स्कुलले जुनियर तेक्वान्दो ग्रेडिङ तथा बेल्ट प्रमोसन कार्यक्रमका अवसरमा थापालाई सम्मान गरेको हो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकास र विस्तारमा पु¥याएको योगदानको उच्च सम्मान…
पारस भण्डारीले जिते थाइल्यान्डमा स्वर्ण पदक
काठमाडौं : थाइल्यान्डको तोकोम चोनबुरी सहरमा आयोजना भएको तेस्रो हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका पारस भण्डारीले स्वर्ण पदक जितेका छन् । काठमाडौंको सीतापाइला तेक्वान्दो डोजाङका खेलाडीसमेत रहेका पारसले ३० वर्षमुिनको एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् । पारसले फाइनलमा थाइल्यान्डका खेलाडीलाई…
पावर तेक्वान्दोमा रक्षा र सुमित च्याम्पियन
काठमाडौं : काठमाडौं, पुस १९– नेपाल पुलिस क्लबका सुमित बिष्ट र नेपाल आर्मी क्लबकी रक्षा धिमाल दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । अल नेपाल स्पोटर््स फाउन्डेसनको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा भएको प्रतियोगितामा सुमित पुरुषमा र…
प्रथम कायक च्याम्पियनसिप : रञ्जन र रविनलाई उपाधि
काठमाडौं : रञ्जन कँडेल र रविन चेपाङले प्रथम कायक च्याम्पियनसिपको उपाधि जितेका छन् । त्रिशुली नदीको फिस्लिङमा भएको च्याम्पियनसिपमा रञ्जनले बोर्डरक्रस र रविनले फ्रिस्टाइल विधामा पहिलो स्थान हात पारेका हुन् । रञ्जन केही समयअघि चीनको नुजियाङमा सम्पन्न एसियाली वाइल्डवाटर क्यानोइङ…
दोस्रो पावर तेक्वान्दो शनिबार : १६ खेलाडीबीच भिडन्त हुने
काठमाडौं : अल नेपाल स्पोर्ट्स फाउन्डेसनको आयोजना र नेपाल तेक्वान्दो संघसँगको सहकार्यमा ‘दोस्रो पावर तेक्वान्दो च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो संस्करणको पावर तेक्वान्दो च्याम्पियनसिप पुस १९ गते शनिबार कलंकीस्थित अम्रेला इभेन्ट्समा आयोजना हुँदैछ । खेलाडीको वृत्ति विकासमा…
शेरबहादुर खड्का स्मृति भलिबल पुस तेस्रो साता
काठमाडौं : शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले…
परिषद्को १२४औं बोर्ड बैठक : के–के भयो निर्णय ?
काठमाडौं : युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष बब्लु गुप्ताको अध्यक्षतामा परिषद्को १२४औं बोर्ड बैठक बुधबार बसेको छ । बैठकले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८१, तेस्रो संशोधनसहित पारित गरेको छ । बैठकमा १०औं राष्ट्रिय खेलकुदसँगै…
एटीयू रेफ्री एजुकेसन कोर्समा सिवाकोटी
काठमाडौं : नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटी विश्व तेक्वान्दोले सञ्चालन गरेको एटीयू रेफ्री एजुकेसन कोर्समा सहभागी भएका छन् । विश्व तेक्वान्दोले सञ्चालन गरेको चारदिने कोर्समा नेपालबाट सिवाकोटी छनोट भएका थिए । सिवाकोटी ग्योरोगी र पुम्सेको अन्तर्राष्ट्रिय निर्णायकसमेत हुन् । विश्व…
१३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता : आर्मी टिम च्याम्पियन
काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य पदक जित्यो । यस्तै…
तेक्वान्दो टोली चीन जाने
काठमाडौं : चीनको उक्सीमा अक्टोबर २४ देखि ३० तारिखसम्म सञ्चालन हुने विश्व तेक्वान्दो च्याम्पियनसिप –जी–१४) र नोभेम्बर २ देखि ४ तारिखसम्म चीनकै उक्सीमा सञ्चालन हुने विश्व तेक्वान्दो ग्रान्डस्ल्याम च्यालेन्ज (जी–२) प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडी तथा अफिसियललाई नेपाल…
अखिल नेपाल साइक्लिङ संघको अध्यक्षमा रवीन्द्र श्रेष्ठ
काठमाडौं : अखिल नेपाल खेलकुद महासंघअन्तर्गत अखिल नेपाल साइक्लिङ संघको अध्यक्षमा रवीन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार ललितपुरको सातदोबाटोमा भएको चुनावी साधारणसभाबाट रवीन्द्र अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी संघको उपाध्यक्षमा शैलेन्द्र डंगोल, सचिवमा रञ्जन राजभण्डारी र कोषाध्यक्षमा दीपिक…
खेलकुद पत्रकार थापाको खेलाडी पुस्तक विमोचन
काठमाडौं : वरिष्ठ खेलकुद पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडी : संघर्षदेखि सफलतासम्म’ पुस्तक विमोचन भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरेका हुन् । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको…
