काठमाडौं । जेठ १५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रोल नं १’का कलाकारले सिनेमाले बालमनोविज्ञान र स्वतन्त्र रुचिको विषय उठान गरेको बताएका छन् । बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको प्रभावको कथा सिनेमाले भन्ने कलाकारहरूको भनाइ छ ।…
‘बाः एक योद्धा’मा झरना र सुहाना
काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारका रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको…
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा वियोगान्त कथा
काठमाडौं : चलचित्र ‘द ब्ल्यू लाइट’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो । ‘कुन हावाले’ बोलको गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ…
बल्छीको मेहनतलाई सबैको ‘प्रशंसा’
काठमाडौं : मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ । विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली…
‘गुन्यो चोलो’ भदौ १३ गते आउने, ‘म फूल हुँ कि काँडा’ गीत सार्वजनिक
काठमाडौं : चलचित्र ‘गुन्यु चालो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्दरचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ ।…
मेनुका पौडेलको ‘तेजस्वी अप्सरा’ सार्वजनिक
काठमाडौं : गायिका मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक भएको छ । गीतमा मनोज खड्काको शब्द, कल्याण सिंहको संगीत, दिक्षित पौडेलको एरेन्ज तथा लुमन स्थापितको रेकर्डिङ छ । गीतको भिडियो डिजाइन र सम्पादन संजीतकुमार घिसिङले गरेका छन् ।…
चलचित्र ‘कर्मा’ चैत २९ मा रिलिज हुने, विपीन कार्की मुख्य भूमिकामा
काठमाडौं: चलचित्र ‘कर्मा’ले अभिनेता विपीन कार्की मुख्य भूमिकामा अनुबन्धित गराउदै आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । निर्माणपक्षले जानकारी दिएअनुसार यो चलचित्र आगामी चैत २९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज मिति अनाउन्समेन्ट पोस्टरमा विपीनलाई जिममा कसरत गरिरहेको देखाइएको छ,…
रामकृष्ण ढकालको गीतमा दीलिप र सविनाको अभिनय
काठमाडौं : नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ…
मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीलाई
काठमाडौं : मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनले ताज पहिरिइन् । उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले ताज लगाइदिइन् । मिस नेपाल अर्थको उपाधि सुमन…
स्वीमसुटमा मिस नेपालका फाइनलिस्ट (तस्वीर)
काठमाडौ : अहिले मिस नेपालमा सहविधाको प्रतिस्पर्धा धमाधम चलिरहेका छन् । बुधबार बेलुका ललितपुरको हिमालय होटलमा स्वीमसुट प्रतिस्पर्धाको आयोजना गरियो । २६ जना फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यो सबटाइटल प्रतिस्पर्धामा फिटनेस प्रशिक्षक आशिष गुरुङ,…
श्रीमतीको उजुरीपछि रवि ओडले गरे प्रहरीमा आत्मसमर्पण
कैलाली : नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् ।वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा…
प्रियंकारानी मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा छनोट
काठमाडौं : भारतमा जारी मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ । उत्कृष्ट १० मा…
संधै हट अवतारमा अदिती बुढाथोकी
काठमाडौं : ग्ल्यामरस र हट यी शब्द अभिनेत्री तथा मोडल अदिती बुढाथोकीका लागि बनेका हुन् भन्दा फरक पर्दैन । हरेक दिनजसो ग्ल्यामरस र हट अवतारमा प्रस्तुत भएर अदितिले इन्टरनेटको पारो तताइरहेकी हुन्छिन् । त्यसैले उनलाई धेरैले सामाजिक सञ्जालमा हट गर्ल…
मेरो सन्तानलाई पृथ्वीको सेवा गर्ने मानव बनाउन चाहन्छु : रेखा थापा
काठमाडौं : रेखा थापाका चिनारी अनेक छन् । उनी एकसाथ अभिनेत्री, फिल्म निर्मात्री, निर्देशक र राजनीतिज्ञ पनि हुन् । फागुन २५ मा उनले निर्माण र अभिनय गरेको फिल्म ‘उपहार’ प्रदर्शन तयारीमा छ । त्यसअघि रेखाले सन्तानलाई यो धर्तीमा स्वागत गर्दैछिन्…
रोजगारदाताको पीडा कसले सुन्ने ? : पूर्वमिस नेपाल अनुष्का
काठमाडौं : मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ । काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्ने उनको सोच हो ।…
आँचल शर्मा भन्छिन् : कम तनाव र उत्कृष्ट आनन्द लिनुस्
काठमाडौं :अभिनेत्री आँचल शर्मा फेसनलाई पछ्याउने मामिलामा अगाडि छिन् । बजारमा चलेको फास्ट फेसन होस् या डिजाइनरको पहिरनमा उनी अरुभन्दा एक कदम अगाडि छिन् । प्रत्येक साता आँचलले नयाँ पहिरन इन्स्टाग्रामबाट सार्वजनिक गर्छिन्, जसलाई लिएर सामाजिक सञ्जालमा चर्चाको विषय बन्छ…
‘चित्रा’का कान्छा दाइ प्रमोद, सोध्छन्- म रोजाइको अभिनेतामा किन पर्दिन?
प्रमोद अग्रहरि नेपाली रजतपटले पाएका प्रतिभाशाली अभिनेता हुन्। प्रतिभाशाली भइकन पनि अभिनेताका रुपमा उनको उचित परिक्षण नेपाली सिनेमाले गरेको छैन्। भारतको दिल्लीमा नाट्यकला सिकेका प्रमोदले सन् २०१२ यता दर्जनौं सिनेमामा आफ्नो काम देखाइसकेका छन्। यध्यपी उनी आफै त्यसलाई आफूले काम…
