काठमाडौं : सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक…
चिसो बढ्दा पनि रोकिएन डेंगु संक्रमण
काठमाडौं : चिसो मौसम सुरु भएपनि डेंगुको संक्रमण रोकिएको छैन । काठमाडौंका अस्पतालमा डेंगुका लक्षण लिएर उपचार गर्न जाने बिरामीको संख्यामा कमी नआएको चिकित्सकहरु बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामी दैनिक १५ देखि २०…
देशभरका अस्पतालको ओपीडी सेवा बन्द : अत्यावश्यक उपचार सेवाबाट बिरामी बन्चित
काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा…
दही चिउरा नियमित रुपमा खान हुन्छ कि हुँदैन ?
आज असार १५, दही चिउरा खाने दिन । हुन त दही चिउरा सधैं खाने गरिए पनि यस दिनको महत्व छुट्टै छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा मानिने असारमा दही चिउरालाई खाजाको रुपमा प्रयोग गरिन्छ । छिटो मीठो, स्वादिलो…
सात अस्पतालमा २०२८ जनरल बेड निःशुल्क
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि देशभरका विभिन्न अस्पतालमा २०२८ वटा शय्या (बेड) गरिब, असहाय र अशक्तहरुका लागि निःशुल्क दिने भएको छ । बिहीबारदेखि कान्ति बाल अस्पतालले २४८ शय्या, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतमामा ६० शय्या, परोपकार प्रसुति…
नेपालमा पनि भेटियो मंकीपक्स भाइरस
काठमाडौं : नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण भएको हो । उक्त महिलामा एमपक्ससँग मिल्दोजुलो शंकास्पद लक्षण देखिएपछि काठमाडौंको एक अस्पतालमा परीक्षण भएको…
मेघा सिटी टोल विकास संस्थाको रक्तदान
काठमाडौं : १६औं गणतन्त्र दिवसका अवसरमा मेघा सिटी टोल विकास संस्थाले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । तारकेश्वर नगरपालिका–१ को मेघा सिटी चोकमा नेपाल रेडक्रस सोसाइटीको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । कार्यक्रम मेघा…
अबदेखि ओपीडी सेवा बिहान ८ देखि बेलुका ८ बजेम्म
काठमाडौं : अबदेखि स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने जनाएको हो । त्यसैगरी स्वास्थ्य…
थप २१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा…
थप १० जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४४ नमुना मध्ये २२३ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र ६२१ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १० जनामा कोरोना देखिएको…
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
बागलुङ : दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरिन्। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना…
जाडोमा मर्निङवाक नगरेकै राम्रो : चिकित्सक
काठमाडौं : छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ । वर्ल्ड इन्डेक्सको पछिल्लो सूची अनुसार राजधानी काठमाडौं सूचीको दशौं स्थानमा परेको छ । दिल्लीमा अत्यधिक वायु प्रदूषणका कारण स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । वायु प्रदूषणले…
डेंगु संक्रमितको संख्या ३२ हजार नाघ्यो, ४२ जनाको मृत्यु
काठमाडौं : नेपालमा यस वर्ष डेंगु संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । देशभरका ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनयता मात्र ३२ हजार १२१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । डेंगु मानिसबाट मानिसमा सर्ने रोग…
डेंगुले ३८ जना बितिसके, हाइसञ्चोमा सरकार
काठमाडौं : भदौ महिनामा बूढानीलकण्ठ नगरपालिकाका सबै वडाले डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान कतै एक, कतै दुई पटक सञ्चालन गरे । त्यसपछि अभियानले निरन्तरता पाएन । विज्ञका अनुसार डेंगु नियन्त्रण गर्नका लागि उक्त अभियान प्रत्येक हप्ता दुई पटक…
थप ९१ जनामा कोरोना संक्रमण, १६५ जना संक्रमणमुक्त
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५९ जनाको परीक्षणमा १७९ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४८८ जनाको पीसीआर परीक्षण…
काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवनमा निषेध
काठमाडौं : काठमाडौं आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरिएको छ । महानगरपालिकाले आजदेखि यदि सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक…
एकैदिन ३ जनाको मृत्यु, २०६ जना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १…