खेल Archives | Page 54 of 62 | नेपालमाला

 

मागेको पोशाकले सिकेको खेलले स्वर्णपदक चुम्यो

बागलुङ : साथीले दिएको पोसाक लगाएर कराते सिकेको बिर्सेका छैनन्, नवीन रसाइलीले । उनी १२ वर्ष अघिको स्मृतिमा फर्किए, “स्कुलका साथीहरु प्रशिक्षण लिन्थे, हामी हेर्न जान्थ्यौँ, अरूको देखेपछि खेल्ने रहर जाग्यो, साथीहरुले आफ्ना पुराना पोसाक दिए, त्यही लगाएर कराते सिक्न…

ओमानसँग फेरि पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग—२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालले दोस्रो हार भोगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको खेलमा ओमानले घरेलु टोली नेपाललाई आठ विकेटले पराजित ग¥यो । गत बुधबार खेलिएको खेलमा पनि ओमानले नेपाललाई १८…

मनाङ तेस्रो स्थानमा उक्लियो

काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मनाङले एनआरटी क्लबलाई ४–१ गोलले हरायो । जितसँगै मनाङ अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको हो । मनाङले पहिलो…

नेपालले अमेरिकालाई हरायो

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हरायो । नेपालले दिएको एक सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४.१…

सरस्वती र कुलबहादुर वर्षका उत्कृष्ट

काठमाडौं : एपीएफ क्लबकी सरस्वती चौधरी र नेपाल पुलिस क्लबका कुलबहादुर थापा वर्षका उत्कृष्ट खेलाडी बनेका छन् । गत वर्ष आयोजना भएका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनीहरू उत्कृष्ट बनेका हुन् । नेपाल भलिबल संघको आयोजनामा भएको एनभीए अवार्डमा महिलातर्फ पुलिसकी…

थ्रीस्टारको जित

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले संकटा क्लबविरुद्ध साँघुरो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्रीस्टारले साबिक उपविजेता संकटालाई १–० गोलले पराजित ग¥यो । थ्रीस्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे…

उपाधितर्फ लम्किँदै आर्मी

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड सहज बनाउँदै लगेको छ । विभागीय डर्बी भिडन्तमा आर्मीले एपीएफ क्लबलाई हराउँदै जितको लय कायम राखेको हो । एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा आर्मीले एपीएफ…

ओमानसँग नेपाल पराजित

काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग– २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल ओमानसँग पराजित भएको छ । शृंखलाअन्तर्गत बुधबार भएको पहिलो खेलले ओमानले नेपाललाई १८ रनले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा…

फ्रेन्ड्ससँग एनआरटी स्तब्ध

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटीलाई मध्यम टोली फ्रेन्ड्स क्लबले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटी क्लबलाई २–० गोलले हरायो । पहिलो हाफमा राम्रो अवसर बनाए पनि गोलरहित बराबरीमा रोकिएको एनआरटीले दोस्रो…

गणेशमान सिंह रोड रेस फागुन अन्तिम साता

काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा फागुन अन्तिम साता गणेशमान सिंह एडिडास टेन–के रोड रेस प्रतियोगिता आयोजना हुने भएको छ । रुट्स फेसन प्रालिको आयोजनामा फागुन २४ गते हुने रोड रेस १० किलोमिटरको हुने…

 एआइपीएस स्पोर्ट्स मिडिया अवार्ड ओलीलाई   

काठमाडौ : वरिष्ठ खेल पत्रकार प्रज्ज्वल ओलीले इन्टरनेशनल स्पोर्ट्स प्रेस एशोसिएशन (आइएसपीए)ले प्रदान गर्ने स्पोर्ट्स मिडिया अवार्ड जित्नुभएको छ । विश्वभरका १२५ देशका खेल पत्रकारलाई उछिन्दै उहाँले ‘उत्कृष्ट स्तम्भ लेखन’ अवार्ड प्राप्त गर्नुभएको हो । हङ्गेरीको बुडापेस्टमा गए राति भव्य…

च्यासलसँग मनाङ स्तब्ध

काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा च्यासल युथ क्लबले मनाङलाई २–० गोलले पराजित ग¥यो । एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष…

आर्मी शीर्ष स्थानमा

काठमाडौं : त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–२ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पुलिसले लिएको थियो ।…

भरोत्तोलनमा रामकृष्ण श्रेष्ठ

काठमाडौं : नेपाल भारोत्तोलन संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ (बोस) निर्वाचित भएका छन् । संघको शनिबार राति सम्पन्न चुनावी साधारणसभाबाट श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठ यसअघि संघको उपाध्यक्ष थिए । श्रेष्ठले ३० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी विजेन्द्रविक्रम शाहले २८…

 त्रिशूली नदीमा रोमञ्चकारी कायक च्याम्पियनसीप

मुग्लिन : नेपाल भ्रमण वर्ष २०२० को अवसरमा त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता सम्पन्न भएका थिए । देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल…

मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं  : मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–१ गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको जितमा विशाल राई…

साइक्लिङका स्वर्ण विजेता सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद (साग)  का स्वर्ण पदक जित्ने चारजना साइक्लिङ खेलाडीलाई अन्नपूर्ण मिडिया नेटवर्कले नगद पुरस्कारसहित सम्मान गरेको छ। १३ औं दक्षिण एसियाली खेलकुदका  स्वर्ण विजेतालाई शनिबार साइकल र्‍याली कार्यक्रमको अवसरमा नगदसहित सम्मान गरिएको हो। गत मंसिर १५ देखि २४…