खेल Archives | Page 55 of 62 | नेपालमाला

 

भानुभक्तमा बास्केटबल र नेटबल

काठमाडौं : भानुभक्त मेमोरियल स्कुलको आयोजनामा चौथो भानुभक्त अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइजमा प्रतिस्पर्धा हुने भानुभक्तका प्रिन्सिपल बमबहादुर मोक्तानले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज र…

एनआरटीको सानदार जित

काठमाडौं : एनआरटीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सानदार जित निकालेको छ । जितसँगै एनआरटी लिगको चौथो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहीबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले हरायो । एनआरटीले पहिलो र दोस्रो हाफमा…

कीर्तिपुरमा गेलको जादु चल्ला ?

काठमाडौं : वेस्ट इन्डिजका भेट्रान क्रिकेटर क्रिस गेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा छक्का र चौकाको वर्षा गर्ने भएका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल क्रिकेट खेल्न उनी नेपाल आउन लागेका छन् । विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल…

संकटाविरुद्ध मनाङको जित

काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मनाङले संकटालाई ३–० गोलले हरायो । जितसँगै मनाङ उपाधि रक्षाको बाटोमा लम्किएको छ । मनाङको जितमा अञ्जन…

आर्मी शीर्ष स्थानमा उक्लियो

काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा आर्मीले जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो । आर्मीको जितमा कप्तान…

मच्छिन्द्र लिगको शीर्ष स्थानमा

काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो । मच्छिन्द्रका लागि रेजिन…

संगीतालाई काब्यको सम्मान

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता संगीता बस्याललाई काब्य स्कुलले आइतबार सम्मान गरेको छ । काब्य स्कुलको १० औं स्पोर्ट्स मिटका अवसरमा तेक्वान्दोको महिला ६२ केजी तौल समूहमा स्वर्ण विजेता संगीतालाई नगदसहित सम्मान गरिएको हो ।…

सरस्वती रेलिगेसन जोनमै

काठमाडौं : सरस्वती युथ क्लबलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसन जोनमै रहेको छ । लिगको सातौं चरणको खेल सक्दा जितविहीन बनेको सरस्वती आइतबार फ्रेन्ड्ससँग पराजित भएपछि थप दबाबमा देखिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सले सरस्वतीलाई…

गणेशमान सिंह स्मृति किक बक्सिङमा एपीएफ च्याम्पियन

काठमाडौं : सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ ५ स्वर्णसहित टिम च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले १ लाख नगद पुरस्कार पायो । ललितपुर जिल्ला…

गणेशमान सिंह स्मृति किक बक्सिङमा विभिन्न तौल समूहमा स्पर्धा हुँदै

काठमाडौ : वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो । पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका…

सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौ : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा उत्कृष्ट बलिङ गर्नुभएको छ । बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेल्दै आउनुभएका उहाँले आज पर्थ स्कोचर्सविरुद्धको खेलमा ‘मेडन ओभर’ बलिङ गर्दै दुई विकेट लिनुभएको छ । सन्दीपले…

पोखरामा प्याराग्लाइडिङ वल्र्डकप ‘एशियन टुर’

कास्की : आगामी फागुन ११ देखी १७ (फेब्रुअरी २३ देखी २९) गतेसम्म पोखरामा प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा १९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप हुने भएको छ । नेपाल हवाई खेलकूद संस्था(ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजना तथा…

विश्व फुटबलका प्रेरणादायी खेलाडी

टोकियो : ‘मानिसको आत्मविश्वाु र दृढतालाई उमेरले छेक्दैन’ भन्ने उखानलाई यथार्थमा परिणत गरेका छन्, जापानी फुटबलर काजुयोसी मिउराले । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्वस्ट्राइकर मिउरा अर्को महिना ५३औं वर्षमा प्रवेश गर्दैछन्। त्यसअघि नै मंगलबार जापानी लिग (जे लिग) क्लब योकोहामा एफसीले…

एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो बिहीबारदेखि

काठमाडौ : अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाले दोश्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगिता माघ २ देखि ४ गतेसम्म सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको तेक्वान्दो एकेडेमी हलमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक…

शहीद स्मारक लिग : मछिन्द्र क्लब शीर्ष स्थानमा   

काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिगको छैटौँ चरणको खेल सकिनलाग्दा मछिन्द्र क्लब १३ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । मछिन्द्रले हालसम्म छ खेलमध्ये चारमा जीत तथा चार खेल बराबरी खेलेको छ । यस्तै पाँच खेलमा चारमा जीत तथा…

साग पदक विजेता बक्सर सम्मानित

काठमाडौं : एक्स बक्सर ग्रुप मकाउले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाल बक्सिङ संघले आयोजना गरेको कार्यक्रममा पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक…

थ्रीस्टार पराजित

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नराम्रो धक्का लागेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो । ललितपुर डर्बी भिडन्तमा थ्रीस्टारले खेलको अन्तिमसम्म गोल फर्काउने मौका…