१३औं दक्षिण एसियाली खेलकुदको मुख्य आकर्षणको केन्द्र बनेको दशरथ रंगशालामा छानो राख्ने काम सुरु भएको छ । साधारण प्यारापिटको निर्माण, मैदान, सिन्थेटिक ट्र्याक र स्कोर बोर्डको निर्माण कार्यले लगभग पूर्णता पाएको छ । अहिले मुख्य चासोको रूपमा रहेको भीआईपी प्यारापिटको…
आईटीएफ टोली अस्ट्रिया प्रस्थान
काठमाडौं : अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रियाको भियना प्रस्थान गरेको छ । अस्ट्रियाको भियनामा नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने टेक्निकल सेमिनार तथा इन्स्ट्रक्टर कोर्स नेपालको आईटीएफ तेक्वान्दोको विकास र विस्तारका…
उमा कुङफुमा ७ पदक
काठमाडौं : नेपाली उमा कुङफु खेलाडीले डब्लुएमएसी वल्र्ड कप ब्रेबेन्च ओपन च्याम्पियनसिपमा ७ पदक जितेका छन् । अस्ट्रियाको ब्रेबेन्चमा नोभेम्बर १५ र १६ तारिखमा भएको प्रतियोगितामा ३ खेलाडीले विभिन्न ७ स्पर्धामा ७ पदक जितेका हुन् । सञ्जय पुटुवारले तीन स्पर्धामा…
कुवेतसँग फेरि पराजित
काठमाडौं : विश्वकप छनोट फुटबलमा नेपालले अर्को पराजय भोगेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’को मंगलबार भएको खेलमा कुवेतले नेपाललाई १-० गोलले हरायो। दोस्रो चरणको विश्वकप छनोटमा नेपालले खेलेको यो पहिलो ‘होम गेम’ हो। यसअघि कुवेतको मैदानमा खेलिएको ‘अवे’ खेलमा…
एकाइस खेलको वैदेशिक प्रशिक्षण
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै…
नेपालको लक्ष्य कुबेतलाई रोक्नु
काठमाडौं : सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको छनोट खेलमा नेपालले मंगलबार कुबेतसँग प्रतिस्पर्धा गर्दैछ। भुटानको थिम्पुमा खेलिने खेलमा नेपालको लक्ष्य कुबेतलाई रोक्नु रहेको छ। नेपाली टोलीका प्रशिक्षक योहान कालिनले टोलीका केही खेलाडीलाई बिर्सिएर राम्रो नतिजा ल्याउनेमा टोलीको…
इटालीको गोल वर्षा
एजेन्सी । युरोकप छनोटमा ईटालीले ऐतिहासिक जित आत्मसाथ गरेको छ । सोमबार राति समूह चरणको अन्तिम खेलमा ईटालीले अर्मिनियालाई ९–१ गोल अन्तरले हराएको हो । फुटबल इतिहासिमा ईटालीले एउटा ठूलो अन्तरको जित प्राप्त गरेको हो । सिरो इम्मोबाइल र निकोलो…
स्पोर्ट्स सर्कलद्वारा खेल पोसाक सहयोग
स्पोर्ट्स सर्कलले १३औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष प्रशिक्षणमा रहेका उसु खेलाडीलाई खेल पोसाक सहयोग गरेको छ । सागको प्रशिक्षणमा रहेका उसुका ३० खेलाडीलाई सर्कलले खेल पोसाक उपलब्ध गराएको हो । स्पोर्ट्स सर्कलका निर्देशक दीपक लामाले चर्चित उसु खेलाडी…
सागमा खटिने स्वयंसेवकलाई प्रशिक्षण
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो । सागमा खटिने स्वयंसेवकको जिम्मेवारी बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए । काठमाडौंमा…
खेलक्षेत्रको अन्तर्राष्टिय अनुभव लियौँ : सेना
सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा सैनिक कूटनीतिक सम्बन्ध विस्तार र खेलक्षेत्रमा विकसित अन्तर्राष्ट्रिय अनुभव हासिल गर्न नेपाली सेना सफल भएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलद्वारा चीनको उहानमा आयोजित उक्त प्रतियोगितामा पदक प्राप्त गर्ने सूचीमा नपरे पनि कयौँ विधामा विभिन्न…
कबड्डीको वदेशिक प्रशिक्षण भारतमा
नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारत महाराष्ट्रको कोलापुरमा हुने भएको छ । वैदेशिक प्रशिक्षणमा सहभागी हुन शुक्रबार कोलापुर प्रस्थान गरेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे…
