काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दाबेदार थ्रीस्टार क्लबलाई फ्रेन्ड्स क्लबको नराम्रो धक्का लागेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्रीस्टार फ्रेन्ड्स क्लबसँग १–० गोलले पराजित भयो । ललितपुर डर्बी भिडन्तमा थ्रीस्टारले खेलको अन्तिमसम्म गोल फर्काउने मौका…
कराते टोली भारत प्रस्थान
काठमाडौं : अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आइतबार भारतको बैंगलुरु प्रस्थान गरेको छ । उक्त प्रतियोगितामा सविन तामाङ, युवराज तामाङ, सशिम तामाङ, हेमराज थापा, राजकुमार श्रेष्ठ, विकास तामाङ, ङिमा नाम्गेल तामाङ, रोशन भुजेल, पतिव…
मनाङको बराबरीले मछिन्द्र शीर्ष स्थानमा
काठमाडौं : मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो । मछिन्द्रको जितमा विशाल राईले गोल गरे । विशालले ३१औं मिनेटमा गरेको…
राष्ट्रिय घोडचढी सम्पन्न
काठमाडौं : छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता ९नेसनल इक्वेष्टेरियन च्यापियनसिप० टुडिँखेलमा शुक्रबार सम्पन्न भयो । कार्यक्रमको प्रमुख अतिथि नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा हुनुहुन्थ्यो । तीन विधामा सम्पन्न यस प्रतियोगितामा टेन पेकिङ, शोजम्प र हाइजम्प रहेका थिए । जसमध्ये हाइजम्प तर्फ…
प्रिन्स फाइनलमा
काठमाडौ : नेपालका प्रिन्स दाहाल यहाँ जारी ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज’को फाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको सेमिफाइनलमा यु १९ एकलतर्फ उहाँले भारतका अभिन वशिष्टलाई २–१ सेटमा…
उपाधि होडमा आर्मी
काठमाडौं : त्रिभुवन आर्मी क्लब राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएका खेलमा विभागीय टोली आर्मीले सरस्वती युथ क्लबलाई १–० गोलले हरायो । आर्मीको जितमा जर्जप्रिन्स कार्कीले निर्णायक गोल गरे । जर्जप्रिन्सले…
प्रिन्सको सफल सुरुवात
काठमाडौ : प्रिन्स दाहालले ‘प्रथम प्रेसिडेन्ट कप नेपाल जुनियर इन्टरनेशनल सिरिज’मा विजयी शुरुआत गर्नुभएको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा आजदेखि शुरु भएको पुरुष एकलतर्फ प्रिन्सले भारतीय खेलाडी आर विकास प्रभुलाई ३–० सेटले पराजित गर्नुभएको हो । उहाँले उक्त खेल २१–१५,…
शहीद स्मारक लिगमा सन्तोषको सय गोल
काठमाडौ : सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गर्नुभएको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उहाँले आजको खेलमा १००औँ गोल गर्नुभएको हो । सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका…
मनाङ र मछिन्द्रको बराबरी
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा मनाङ र मछिन्द्रले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।…
राष्ट्रिय घोडचढी अर्को साता
काठमाडौं : नेपाल घोडचढी संघको आयोजनामा छैटौं राष्ट्रिय घोडचढी प्रतियोगिता पुस २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा टेन्ट पेगिङ, शो जम्प र हाइजम्पमा प्रतिस्पर्धा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रवि राजकर्णिकारले जानकारी गराए । २० पुरुष…
गणेशमान सिंह स्मृति राष्ट्रिय किक बक्सिङ अर्को महिना
काठमाडौं : ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता माघ २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १२ टिमका करिब २ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष विनोद महर्जनले…
एपीएफको पहिलो जित
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले पहिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बिहीबार भएको खेलमा सरस्वती युथ क्लबलाई २–१ गोलले पराजित गर्दै एपीएफले लिगमा पहिलो जित निकालेको हो । एपीएफलाई जित दिलाउन…
बक्सिङ स्वर्ण विजेता पुरस्कृत
काठमाडौं : नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्ण विजेता खेलाडीलाई बिहीबार पुरस्कृत गरिएको छ । युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको…
त्रिभुवन आर्मीद्वारा थ्री स्टार पराजित
काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा आज भएको खेलमा आर्मीले थ्री स्टारलाई २–० गोलले हराएको हो । चौथो…
ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन
बेइजिङ : ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६ लाख १६ हजार जनाले आवेदन दिएका हुन् । निवेदन दिनेमा अधिकांश…
च्यासल पराजित
काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा जावलाखेलले च्यासललाई २–० गोल अन्तरले पराजित…
खेल क्षेत्रमा सम्झना लायक वर्ष
काठमाडौ : बिदा हुँदै गरेको वर्ष २०१९ लाई फर्केर हेर्दा खेलकूद क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । नेपालले आयोजनाको मौका पाएको दक्षिण एशियाली क्षेत्रको ओलम्पिकको रुपमा मानिएको १३ औँ दक्षिण एशियाली खेलकूद भव्यरुपमा सम्पन्न मात्र गरेन पदकका हिसाबमा पनि ठूलो…
