काठमाडौ : नेपाली सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । यही मङ्सिर २९ गतेदेखि सेनाले उक्त प्रतियोगिताको सातौँ संस्करण काठमाडौँमा आयोजना गर्न लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा…
पिपिएलको विजेतालाई रु २७ लाख पुरस्कार
कास्की : पोखरामा यही मङ्सिर २८ देखि पुस १२ गतेसम्म सञ्चालन हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेतालाई रु २७ लाख पुरस्कार प्रदान गरिने भएको छ । प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले आज पुरस्कार राशि…
टेस्ट क्रिकेट कडा सुरक्षा व्यवस्थामा
रावलपिन्डी : श्रीलंका र पाकिस्तानबीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलंकाली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो । श्रीलंकाली…
रिब्सको विजयी सुरुवात
काठमाडौं : प्रथम वेस्ट काठमाडौं अन्तरविद्यालय फुटबल प्रतियोगितामा रिब्स स्कुलले विजयी सुरुवात गरेको छ । नयाँ नैकापस्थित फुटबल मैदानमा बुधबार भएको उद्घाटन खेलमा रिब्सले मनकामना स्कुललाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । रिब्सलाई प्रभावशाली जित दिलाउन एर्लिक क्षत्री…
पदक विजेतालाई आर्कषक पुरस्कार
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतिगोगितामा पदक विजेता खेलाडीलाई सरकारले आर्कषक पुरस्कारबाट सम्मान गर्ने भएको छ । साग सकिएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर खेलाडीलाई ठूलो रकम सहितको पुरस्कारको घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले स्वर्ण…
साग खेलकुदमा ठूलो भ्रष्टाचार : तरुण दल
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ठूलो भ्रष्टाचार गरेको आरोप नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति प्रकाशित गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद…
खेलाडीलाई बालुवाटार बोलाइयो
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रधानमन्त्री केपीशर्मा ओलीले सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बालुवाटारमै बोलाएका हुन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो २ बजे बालुवाटार बोलाएको खेलकुद…
महिला बास्केटबलमा रजत
काठमाडौं : सागअन्तर्गत महिला बास्केटबलमा नेपालले रजत पदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भारतले नेपाललाई १२७–४६ ले पराजित ग¥यो । भारतकी स्कारियाले २० अंक जोडिन् भने नेपालकी अनुषा मल्लले १७ स्कोर गरिन् । चारै क्वार्टरमा…
सनिलले दिलाए ५०औं स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् । सातदोबाटोमा मंगलबार भएको पुरुषको ६० केजी तौल समूहमा भारतका भरिन्दर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् । सनिलले जितेको यो ५०औं स्वर्ण हो । यस…
साग फुटबलमा लगातार स्वर्ण
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । मंगलबार भएको फाइनलमा भुटानलाई २–१ गोलले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो । यससँगै १३औं सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।…
तेह्रौँ साग सम्पन्न : पाकिस्तानमा भेट्ने बाचा
काठमाडौ : तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक…
साग समापन भव्य हुने
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। ‘दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण…
‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’
कास्की : १३औँ दक्षिण एशियाली खेलकूद (साग) स्थानीय व्यवस्थापन समितिका संयोजक एवं गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुनले सागले पोखरालाई विश्व खेलकूदको रङ्गमञ्चमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । सागअन्तर्गत पोखरामा सञ्चालन भएका सबै खेल सम्पन्न भएपछि…
नेपाललाई थप दुई रजत
काठमाडौं : १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ । नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा चार रजत र ६ कांस्य गरी १० पदक जितेको छ । सोमबार…
दुई दशक लयमा बक्सिङ
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दुई दशकपछि स्वर्ण पदक जितेको छ । सन् १९९९ मा काठमाडौंमा नै भएको आठौं सागपछि नेपालले यस पटक मात्रै स्वर्ण पदक भित्र्याएको हो । आठौं सागमा दुइ दाजुभाइ रामचन्द्र र प्रकाश थापामगरले…
स्वर्णधारी पुनम
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रको कभर्डहलमा सोमबार भएको महिला ७८ केजीमुनिको तौल समूहमा पुनमले स्वर्ण जितेकी हुन्। यस तौल समूहमा भारतले रजत र श्रीलंकाले…
सङ्घर्षको तीन वर्षमै स्वर्ण पदक
भीमदत्तनगर : तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उहाँले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी भएको थियो । अहिले उहाँको गृहनगर खुशियालीले…
