काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल २४–२६, १२–२५ र १६–२५ को सोझो सेटमा भारतसँग हार व्यहोरेको हो । खेलपछि बोल्दै नेपालका प्रशिक्षक जगदीश भट्टले भारतसँग पहिलो सेट जितेको भए खेल जित्छौ भन्ने लागेको बताएका छन् । ‘हामीले भारतसँग राम्रो गर्ने भनेका थियौ । यदि उनीहरुलाई हामीले पहिलो सेटमा पराजित गरेको भए खेल जित्ने थियौ होला ।’ उनले भने । यस्तै टिमकी कप्तान अरुणा शाहीले सागमा सेमिफाइनल पुग्ने आशा भएको बताएकी छिनु । ‘हामीले सेमिफाइनलमा पुग्ने आशा बोकेका थियौ । पहिलो…
सागको तयारी पूरा
काठमाडौं : मंसिर १५ गतेदेखि हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को सम्पूर्ण तयारी लगभग पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोको जानकारी दिए । सदस्य–सचिव सिलवालले दशरथ रंगशालामा…
रंगशालाको अवलोकन
काठमाडौं : कतार फन्ड फर डेभलोप्मेन्टका प्रतिनिधिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको बुधबार अवलोकन गरेका छन् । डेभलोप्मेन्टका प्रतिनिधिहरु समेर फ्रङगे, रिम अल सुलाइती, यौसुफ अल सदा, नुरा खालिदलगायतको टोलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालको उपस्थितिमा दशरथ रंगशालाको अवलोकन गरेका हुन्…
महिला क्रिकेट खेलाडीलाई क्रिकेट ब्याट हस्तान्तरण
कास्की : पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी दीपेश खत्री बुधबार पोखरामा हिमालयन रेञ्जको तर्फबाट १९ वर्षमुनिको नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी सृष्टि पौडेल र शिला रेग्मीलाई क्रिकेट ब्याट हस्तान्तरण गर्दै ।
साग भलिबल : नेपालको सुखद सुरुआत
काठमाडौं : नेपालको महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सुखद सुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन हुनुभन्दा चार दिनअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु भएको महिला भलिबलको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा…
साग भलिबल आजदेखि
काठमाडौं : १३औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबलका खेल बुधबारबाट सुरु हँुदैछ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ गते हुने भए पनि भलिबलका खेल भने चार दिन अगाडी नै हुन लागेको हो । नेपालको पुरुष तथा महिला टोलीले आजै…
राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान
काठमाडौ : सरकारले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि हासिल गरेको राष्ट्रिय महिला भलिबल टोलीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ । नेपालमा आयोजना हुने १३ औँै दक्षिण एशियाली खेलकूद (सागमा सहभागीलाई शुभकामना प्रदान गर्न आज यहाँ…
सागमा १८ हजार सुरक्षाकर्मी
– नारायण ढुङ्गाना दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको…
विदेशी खेलाडीको विमा आईएमईले गर्ने
काठमाडौं : मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना विमा आईएमई जनरल इन्स्योरेन्स लिमिडेटले गर्ने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार…
चार खेलको टिकट निर्धारण
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत चार खेलको टिकट मूल्य निर्धारण गरेको छ । परिषद्ले फुटबल, भलिबल, बास्केटबल र क्रिकेट खेलका लागि टिकट मूल्य निर्धारण गरेको हो । परिषद्ले दशरथ रंगशालामा हुने पुरुष…
कृष्णसारको आकृतिमा मस्कट
काठमाडौ : नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा समावेश २६ खेलको आकृति (मस्कट) तयार भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले कृष्णसारको आकृतिमा २६ खेलको मस्कट तयार गरेको हो । यही मङ्सिर १५ देखि २४ गतेसम्म…
ज्ञानकुञ्जमा तेक्वान्दो ग्रेडिङ
काठमाडौं : नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार ज्ञानकुञ्ज स्कुलमा तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । रविभवनस्थित ज्ञानकुञ्ज स्कुलमा आइतबार भएको ग्रेडिङमा कुल दुई सय खेलाडीको सहभागिता रहेको थियो । खेलाडीलाई तेक्वान्दो प्रशिक्षक एवं काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव कुमार लामा…
१३औं सागको प्राविधिक काम अन्तिम चरणमा
– मुना कार्की दक्षिण एशियाली राष्ट्रको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा रहेको १३औँ दक्षिण एशियाली खेलकूद (साग) आउन आठ दिन बाँकी छँदा पदक निर्धारण, खेल सञ्चालनका लागि आवश्यक प्राविधिक टोलीको सङ्ख्या निर्धारण लगायतको काम सम्पन्न भएको छ । खेल स्थल एवं…
एसियाली आईटीएफमा धमला
काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको सदस्यमा निर्वाचित भएका छन् । नोभेम्बर १९ देखि २१ तारिखसम्म चीनको बेइजिङमा भएको महासंघको साधारणसभाबाट धमला सदस्यमा निर्वाचित भएका हुन् । एसियाली आईटीएफ तेक्वान्दो महासंघको…
अन्तरविद्यालय फुटबल मंसिर अन्तिम साता
काठमाडौं : प्रथम वेस्ट काठमाडौं अन्तर विद्यालय फुटबल प्रतियोगिता मंसिर अन्तिम साता हुने भएको छ । वेस्ट काठमाडौं फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा उपत्यकाका १६ विद्यालयलाई सहभागी गराइने क्लबका अध्यक्ष सुन्दर थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।…
सागको ओलम्पिक टर्च ¥याली सुरु
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको उद्घाटन दिन मंसिर १५ गते दीप प्रज्ज्वलन गरिने ओलम्पिक टर्चको ¥याली शुक्रबारदेखि सुरु भएको छ । सातै प्रदेशका मुख्य शहरमा पु¥याइने टर्चको ¥याली स्वयम्भु स्टुपादेखि सुरु गरिएको हो । राष्ट्रिय…
सागको ओलम्पिक टर्च सातै प्रदेशमा
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने छ । ओलम्पिक टर्च ¥याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव…
