काठमाडौं : करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका छन् । ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा शनिबार आयोजित कार्यक्रममा तेक्वान्दोकी स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका निकेश मगर र विनोद…
कुमिन्स आइपीएलका महंगा खेलाडी
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनबाट अस्ट्रेलियाका प्याट कुमिन्स महँगो मूल्यमा बिक्री भएका छन् । कुमिन्सलाई कोलकत्ता नाइट राइडर्सले १५.५ करोड भारुमा अनुबन्ध गरेको छ । कोलकत्तामा करोड मूल्यमा अनुबन्धित भएसँगै कुमिन्स आईपीएलको सर्वाधिक महंगा विदेशी खेलाडी बनेका…
चितवनको फराकिलो जित
कास्की : चितवन राइनोजका शुरुआती ब्याटस्म्यान रोहन मुस्ताफा र पारस खड्काले पहिलो विकेटका लागि ११७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट प्रतियोगितामा चितवनले बुटवल ब्लास्टर्सलाई ११९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट…
मनाङको विजयी शुरुआत
काठमाडौ : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विजयी शुरुआत गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल…
काठमाडौं र विराटनगरको जित
काठमाडौं : पोखरा प्रिमियर लिगअन्तर्गत बुधबार भएको खेलमा काठमाडौं र विराटनगरले जित हात पारेका छन् । पहिलो खेलमा कप्तान ज्ञानेन्द्र मल्लको शतकीय पालीमा पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वेन्टी क्रिकेटमा काठमाडौं गोल्डेन वारियर्सले पहिलो जित हात पारेको छ । पोखराको क्रिकेट…
१४औं सागमा ७५ स्वर्ण जित्छौ : सदस्यसचिव सिलवाल
काठमाडौ : राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने…
सातै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला
कास्की : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले देशका सात प्रदेशमा एक÷एकवटा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला तथा ७५३ पालिकामा एक÷एक खेलग्राम स्थापना गर्ने गरी कार्य अघि बढाएको बताउनुभएको छ । संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको ‘१६औँ प्याब्सन स्पोर्ट्स…
एनआरटीको जित
काठमाडौं : एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगका सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मंगलबार भएको खेलमा एनआरटीले सरस्वती क्लबलाई ४–० गोलले हरायो । एनआरटीको जितमा सरोज तामाङले दुई तथा विदेशी खेलाडी जुनियर निकेनग्ये र जोर्डन…
पदक विजेता बास्केटबल खेलाडी सम्मानित
काठमाडौं : भंगालस्थित भ्याली पब्लिक स्कुलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बास्केटबलमा पदक जित्न सफल आफ्ना पूर्व विद्यार्थी खेलाडीलाई मंगलबार नगदसहित सम्मान गरेको छ । महिला टिमका तीन खेलाडी सम्मानित भएका हुन् । फुल कोर्टमा सहभागी प्रतिक्षा मगर…
चितवनको जित
काठमाडौ : पोखरमा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगितामा चितवन राइनोजले साविक विजेता पोखरा पल्टनलाई पराजीत गर्दै विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालामा आज भएको आफ्नो पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजीत गर्दै प्रतियोगितामा…
श्रीस्टारको श्रीवृत्तिमा रुट्स फेसनले सघाउने
विश्वप्रशिद्ध खेल सामग्री उत्पादक एडिडासको नेपालका लागि आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले थ्री स्टार क्लबलाई सहप्रायोजकका रूपमा सघाउने भएको छ। सोमबार एक समारोहबीच एक वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। क्लबका तर्फबाट अध्यक्ष अरुणमान जोशी तथा रुट्स फेसनका प्रबन्ध निर्देशक…
साग टेनिस पदक विजेता पुरस्कृत
काठमाडौं : काठमाडौं जिल्ला टेनिस संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सोमबार नगदसहित सम्मान गरेको छ । टेनिसमा समान ६÷६ पुरुष÷महिला गरी १२ खेलाडीले सहभागिता जनाएको सबैले पदक जितेका थिए । विभिन्न…
पोखराको विजयी शुरुआत
कास्की : पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई नौ विकेटले…
आर्मीको गोल वर्षा
काठमाडौ : प्रधानसेनापति सातौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा सञ्चालित उक्त प्रतियोगिताको प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालयस्थित खेल मैदानमा उद्घाटन गर्नुभयो । प्रतियोगिताअन्तर्गत आज भएको पहिलो उद्घाटन खेलमा त्रिभुवन…
तेक्वान्दो पदक विजेतालाई पुरस्कार
काठमाडौं : सुमेरु ग्रुपले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तेक्वान्दोमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई शनिबार नगद पुरस्कार प्रदान गरेको छ । नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा आयोजना गरेको बधाइ तथा पुरस्कार वितरण कार्यक्रममा उनीहरु…
सागका विजेता खेलाडीलाई एनआरएनएको बधाई
काठमाडौ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले १३औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै विजेता खेलाडी, प्रशिक्षक तथा आयोजकलाई हार्दिक बधाई दिएको छ । एनआरएनएले आज एक विज्ञप्ति जारी गर्दै सागमा ५१ स्वर्ण,…
पदक विजेताको नगर परिक्रमा
काठमाडौं : हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल नेपाली खेलाडीलाई शुक्रबार नगर परिक्रमा गराइएको छ । पदक विजेताको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीलाई नगर परिक्रमा गराएको हो । नगर परिक्रमा त्रिपुरेश्वरस्थित राखेप हाताबाट…
