काठमाडौं : १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ । महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो । यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ । यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले…
गौरिकाको स्वर्णमा ह्याट्रिक
काठमाडौं : नेपालकी गौरिका सिंहले आइतबार २ सय मिटर फ्रि–स्टाईमा पनि स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको छ । ललितपुर स्थित सातदोबाटोको पौडि पोखरमा भएको स्पर्धामा पाँच प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जितेकी हुन् । यस सँगै गौरिकाको जारी…
क्यानोइङ टोली चीन जाने
काठमाडौं : आईसीएफ वाइल्ड वाटर क्यानोइङ वल्र्ड कपमा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ । डिसेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा सुमन तामाङ, सुरज गुरुङ, शक्तिकुमार गुरुङ, निशान गुरुङ, सुर्जन तामाङ, सौरभ…
देवीकालाई स्वर्ण
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ । सातदोबाटोस्थित आर्मीको कभर्डहलमा आइतबार नेपालले एक स्वर्ण जित्दा समान ३र३ रजत र कास्य हात पार्यो । नेपालकी देविका खड्काले…
अञ्जलीको सनसनी
कास्की : नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राख्नुभएको थिएन । चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एक÷दुई विकेट लिने…
किरण सिंह बोगटीलाई स्वर्ण
काठमाडौ : तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत एथ्लेटिक्सको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक जित्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली धावक किरणले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्ड समय खर्चंदै नेपाललाई स्वर्ण…
मुख्यमन्त्री पौडेलद्वारा खेलाडीको उच्च प्रशंसा
हेटौँडा : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३आँै दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा नेपाली खेलाडीले गर्नुभएको उच्च प्रदर्शनको उच्च प्रशंसा गर्नुभएको छ । आज एक सन्देशमार्फत उहाँले नेपालले सागको शुरुआत अत्यन्तै सुखद् ढङ्गले गरेको र यसक्रममा नेपाली खेलाडीले…
गौरिकालाई दोहोरो स्वर्ण : नेपालको स्वर्ण ४१ पुग्यो
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै…
नीमाले दिलाइन उसुमा स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलोमा नेपालले बिहीबार थप एक स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालकी नीमा घर्तीमगरले महिला थाउलोको नानताउ अलराउन्डरमा १८.९१ अंक बटुल्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा…
नेपाललाई साइक्लिङमा दुई स्वर्ण
काठमाडौँ : जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङमा महिला र पुरुष दुबैमा नेपालले स्वर्ण पदक जितेको छ। गोकर्णमा बुधबार भएको एक किलोमिटर डाउनहिल इभेन्टमा नेपालका लागि राजेश मगर र निष्मा श्रेष्ठ दुबैले स्वर्ण पदक जितेका हुन्। यसैगरी रजत पदक…
साग खेलकुद : मंगलबार नेपाललाई आठ स्वर्ण
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार नेपालले आठ स्वर्ण जितेको छ । नेपालले मंगलबार उसुमा दुई स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले स्वर्ण जितेका हुन्…
राष्ट्रिय खेलमा रजतमै सीमित
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको महिला भलिबलमा नेपाल उपविजेतामा समेटिएको छ। महिला भलिबलको उपाधि भारतले उचालेको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको प्रतिस्पर्धात्मक फाइनलमा दुई सेट जितेको नेपाललाई पछि पार्दै भारतले…
१३औं साग : नेपाललाई १५ स्वर्ण
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतका विभिन्न खेलमा नेपालले १५ स्वर्ण पदक जितेको छ। सागको दोसो दिनमै नेपालले कराते, तेक्वान्दो र ट्रयाथलोन खेलमा गरी सबैभन्दा बढी १५ स्वर्ण जितेको हो। करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक…
मंसिर २८ बाट ए डिभिजन लिग
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर २८ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर २८ गतेबाट सुरु हुने लिगको शुक्रबार खेलतालिका सार्वजनिक गरेको छ। एन्फाले सार्वजनिक गरेको तालिकाअनुसार पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब…
ओलम्पिक टर्च पोखरामा
पोखरा : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को पुर्व सन्धयामा ओलम्पिक टर्च पोखरा आईपुगेको छ । काठमाडौँको स्वयम्भुबाट शुरु भएको ओलम्पिक टर्च ¥याली शुक्रवार पोखरा ल्याईएको हो । टर्चलाई ओलम्पिन सहित खेलाडीहरुले पोखरा रंगशालावाट नगर परिक्रमा गराएका थिए ।…
महिला भलिबल : नेपाल सेमिफाइनलमा
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार हुने सेमिफाइनल समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता माल्दिभ्स तथा समूह ‘ए’ उपविजेता नेपालले समूह ‘बी’ को…
साग प्रतियोगितामा प्रहरीबाट ९२ खेलाडीले खेल खेल्ने
काठमाडौ : नेपाल प्रहरीबाट १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल प्रहरीको तर्फबाट ९२ खेलाडी खेल्ने भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट ४४ महिला र ४८ पुरुष…
