काठमाडौं : थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले एपीएफ क्लबलाई १–० गोलले हरायो । थ्रीस्टारको कठिन जितमा रक्षक अनन्त तामाङ नायक बने । अनन्तले १५औं मिनेटमा हेडमार्फत…
चितवनलाई पीपीएल उपाधि
कास्की : दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दैै पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु…
पीपीएल : कसले मार्ला बाजी ?
कास्की : दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स स्पर्धामा उत्रिँदैछन् । अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा…
पुलिस र आर्मीको जित
काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । पुलिसले सरस्वती युवा क्लबलाई २–० गोलले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले दुवै गोल दास्रो हाफमा गरेको…
मनाङ शीर्ष स्थानमा
काठमाडौं : मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा मनाङका लागि जगजित निर्णायक श्रेष्ठले गोल गरे । जगजितले अफ्रिकी…
विराटनगर फाइनलमा
कास्की : विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट…
एपीएफलाई उपाधि
काठमाडौ : सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा…
मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लियो
काठमाडौ : शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित…
खेलाडीको कारबाही घट्यो
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्तीमगरसहित चार खेलाडीमाथि लगाएको प्रतिबन्ध कारबाहीको समय केही घटाएको छ । विश्वकप छनोट फुटबलअन्तर्गत भुटानमा कुवेतसँग खेल्न जाने अघिल्लो दिन विमलसहित अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी रात्रि क्लब पुगेका…
पोखरामा राष्ट्रिय टेनिस
कास्की : पर्यटकीय शहर पोखरामा आगामी पुस १० देखि १४ गतेसम्म ‘पोखरा ओपन तथा भेट्रान्स’ राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे« बैंकको मुख्य प्रायोजनमा पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १७ औँ संस्करणको प्रतियोगिता…
चितवन राइनोज फाइनलमा
कास्की : चितवन राइनोज पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज आफ्नो लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोल्डेन वारियर्सलाई ६० रनको फराकिलो अन्तरले पराजित गरी…
नेपालद्वारा भूटान पराजित
काठमाडौ : नेपाली राष्ट्रिय पन्ध्र वर्षमुनि (यु–१५) महिला फुटबल टोलीले भूटानको यु –१५ महिला टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६–१ गोलअन्तरले पराजित गरेको हो । नेपालको…
भुपेन्द्र र मिुनको भब्य स्वागत
काठमाडौं : चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल बक्सिङ संघले सोमबार भब्य स्वागत गरेको छ । उक्त प्रतियोगिताका रजत विजेताद्वय भुपेन्द्र थापा र मिनु गुरुङलाई बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका…
जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
काठमाडौ : नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेको छ । ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग…
चितवनको चौथो जित
कास्की : पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८…
एपिएफ र हिमालयन बराबरी
काठमाडौ : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफ र हिमालयन शेर्पाले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका…
काठमाडौँद्वारा विराटनगर पराजित
कास्की : पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल) टी २० क्रिकेट प्रतियोगिताको आजको खेलमा काठमाडौँ गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज टस जितेर व्याटिङ रोजेको काठमाडौँले पूरै ओभर खेल्दै…
