काठमाडौ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ । मन्दिर क्षेत्रको सजावटका लागि केही भक्तजनले विदेशबाट समेत फूल मगाएको पशुपति क्षेत्र विकास कोषले…
क्वारेन्टाइनका नेपाली स्वास्थ्य
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनको हुबेई प्रान्तबाट स्वदेश ल्याइएका सबै नेपाली नागरिक स्वस्थ्य रहेको र परीक्षणमा कुनै पनि सङ्क्रमण नदेखिएकाले कोही पनि त्रसित हुनुनपर्ने जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भक्तपुरको चाँगुनारायण नगरपालिकाको…
विमल र निमा सर्वोत्कृष्ट
काठमाडौं : प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ एनएनआईपीए स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष २०७५ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार आयोजना गरेको अवार्डमा विमल र निमालाई सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।…
पूर्वसभामुख महरालाई सफाइ
काठमाडौं : बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो। संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए। यसअघि पुस ३…
गणेशमान सिंह स्मृति बक्सिङ अर्को महिना
काठमाडौं : नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा…
चीनमा रहेका नेपाली स्वदेश फर्किए
काठमाडौं : सरकारले चीनको हुपै प्रान्तमा रहेका नेपालीको उद्वार गरेको छ । पछिल्लो समय संसारभर आतंक फैलाएको कोरोना भाइरसको उद्गमस्थल हुपैको वुहानसहित ६ सहरमा रहेका १७५ नेपाली नेपाल आइपुगेका छन् । नेपाल वायुसेवा निगमको चार्टर्ड विमानबाट उनीहरुलाई आइतबार बिहान काठमाडौं…
मच्छिन्द्र ए डिभिजन लिग च्याम्पियन
काठमाडौं : शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्बललाई १–० गोलले हरायो । मच्छिन्द्र पहिलो पटक लिग च्याम्पियन बनेको हो । मच्छिन्द्रले आर्मीको आत्मघाती गोल…
साबिक विजेता मनाङ मस्र्याङ्दी तेस्रो
काठमाडौं : साबिक विजेता मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तेस्रो स्थानमा समेटिएको छ । शुक्रबार भएको आफ्नो अन्तिम खेलमा जाउलाखेल युथ क्लबलाई १–० गोलले हराउँदै मनाङले तेस्रो स्थानमा रहेर लिग सक्कायो । मनाङले १३ खेलबाट २८…
गोमाको कराते मोह
काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका–५ सिलामेकी गोमा तामाङ छिनछिनमै विरामी पर्थिन् । नसासम्बन्धी समस्याका कारण एकै ठाउँमा बसिरहनु पर्ने बाध्यता उनमा थियो । उनी उपचारका लागि विभिन्न स्थानमा पुगिन् । धामीझाँक्रीको शरणमा पनि परिन् । तर पनि उनले रोगबाट छुटकारा…
खस आर्य सङ्ग्रहालय पोखरामा
चिप्लेढुङ्गा : क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ । पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले बिहीबार शिलान्यास गर्नुहुँदै भौगोलिक अवस्थाअनुसार जातजातिको धर्म, संस्कृति परम्परालाई आम…
ए डिभिजन लिग : जुमानुको ह्याट्रिक
काठमाडौं : जुमानु राईले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोलले हरायो । लिगको आफ्नो अन्तिम खेलमा पुलिसलाई जिताउन…
एमसिसी नेपालको लागि खतरा : अध्यक्ष विजुक्छे
भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभएको छ । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने…
सेनाको गाडी दुर्घटना : घाइतेलाई काठमाडौं पठाइयो
दाङ : नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइतेको उद्वार गरिएको छ । बुधबार दिउँसो सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण ब्यारेक सल्यानको लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका–३…
अमेरिकाविरुद्ध नेपालको सानदार जित
प्रारम्भिक ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेललाई सस्तैमा गुमाए पनि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–मा अमेरिकालाई आठ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेट गुमाएर भेट्टायो ।…
नेपालको उत्कृष्ट प्रदर्शन : अमेरिका ३५ रनमै समेटियो
काठमाडौं : नेपालका दुई स्पिनर सन्दीप लामिछाने र सुशन भारीले एकआपसमा १० विकेट बाँडेपछि अमेरिका १२ ओभरमा ३५ रनमै समेटिएको छ । घातक बलिङ गरेका सन्दीपले ६ विकेट लिए भने सुशनले चार विकेट हात पारे । सन्दीपले ६ ओभर बलिङ…
एमसीसीमा संशोधन अमान्य : अमेरिका
काठमाडौं : अमेरिकाले एमसीसीमा कुनै पनि संशोधन आफ्ना लागि अमान्य हुने जनाएको छ । एमसीसीको सम्झौता कार्यान्वयन प्रक्रियामा अगाडि बढिसकेकाले कुनै संशोधन वा हेरफेर मान्य नहुने चेतावनी दिएको हो । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष…
दिल्ली विधानसभामा आम आदमीको बर्चश्व
नयाँ दिल्ली : भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमत हासिल गरेको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमीले ६२ सिट जित्दै ऐतिहासिक सफलता हात पारेको हो । यो ८८.५७…
