विशेष Archives | Page 235 of 242 | नेपालमाला

 

कोरोना सन्त्रास : विश्वव्यापी संकटकाल घोषणा

बेइजिङ : कोरोना भाइरसको संक्रमण तीब्र रुपमा निरन्तर फैलिएपछि विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी संकटकाल’ घोषणा गरेको छ । चीनबट सुरु भएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय १८ देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो । चीनमा मात्रै शुक्रबारसम्म…

कोरोना भाइरस :  स्थलमार्गमा निगरानी

काठमाडौ :  स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् । हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदैआएकामा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने…

कीर्तिपुरमा गेलको जादु चल्ला ?

काठमाडौं : वेस्ट इन्डिजका भेट्रान क्रिकेटर क्रिस गेलले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा छक्का र चौकाको वर्षा गर्ने भएका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल क्रिकेट खेल्न उनी नेपाल आउन लागेका छन् । विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल…

नेकपाका १४ टोली नेता छानिए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ। बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो। छलफलका लागि १५ समूह विभाजन गरिएको छ। अहिलेसम्म…

निर्मला प्रकरणः डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत   

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अनुसन्धान टोली गठन गरी गहनरुपमा अनुसन्धान गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अनुसन्धानमा खटिरहेका…

संकटाविरुद्ध मनाङको जित

काठमाडौं : साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सानदार जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा मनाङले संकटालाई ३–० गोलले हरायो । जितसँगै मनाङ उपाधि रक्षाको बाटोमा लम्किएको छ । मनाङको जितमा अञ्जन…

चीनमा १०६ को मृत्यु, चार हजारभन्दा बढी सङ्क्रमित 

बेइजिङ  :  चीनमा नोबल कोरोना भाइरसका कारण मंगलबार रातीसम्म मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको करिब ३० ओटा प्रान्तमा झण्डै चार हजार ५२० जना सङ्क्रमित भएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।…

सभामुखविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं : सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोपकोटाविरुद्ध परेको रिटमाथि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आइतबार मात्र सभामुख निर्वाचित भएका सापकोटालाई सभामुखको काम गर्न रोक्न…

वीरेन्द्रनगरमा कर्फ्यू

काठमाडौं : प्रदर्शन उग्र बन्दै गएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ । मंगलबार बिहान टिपरको ठक्करबाट एक युवाको ज्यान गएको थियो । त्यसपछि स्थानीयले दिनभर प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले मंगलबार बेलुकी साढे ६ बजेदेखि…

मंगलबारदेखि हिमपात र वर्षा

काठमाडौ : पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ । भू–मध्य सागरबाट सोमबार अपरान्ह्र भित्रिएको जलवाष्पयुक्त वायु (हावामा पानीको अंश) ले मंगलबारदेखि देशैभर हिउँदे वर्षा र हिमपात हुने भएको छ । भू–मध्य सागर र अरब सागरको वायुको…

महाधिवेशनको तयारीमा जुट्यो कांग्रेस

काठमाडौ : नेपाली काँग्रेसले पार्टीको १४औँ केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ । काँग्रेसले केन्द्रीय महाधिवेशन विसं २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काँग्रेसको गत पुस ११ गते बसेको केन्द्रीय…

सभामुखको मुद्दा हेर्दाहेर्दै

काठमाडौं :  प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्दाहेर्दैमा भोलिका लागि सरेको छ। नेता सापकोटाविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइका लागि तोकिएको थियो। सोमबार भएको बहसमा निवेदक वरिष्ठ अधिवक्ता दिने त्रिपाठी,अधिवक्ता सुनिल कुमार पोखरेल र…

चर्चित बास्केटबल खेलाडी कोबीको दुर्घटनामा निधन

विश्व चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टको क्यालिफोर्निया (अमेरिका)मा हेलिकोप्टर दुर्घटनाबाट निधन भएको छ । ४१ वर्षीय कोबीको निजी हेलिकोप्टरमा अन्य चारजना सवार थिए, जसमध्ये उनकी १३ वर्षीया छोरी गियाना पनि थिइन् । सो दुर्घटनामा हेलिकप्टरमा सवार चारैजनाको मृत्यु भएको…

सभामुखमा सापकोटा

काठमाडौ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको (नेकपा) सचिवालयको बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महासचिव विष्णुप्रसाद…

बेलायती राजकुमार ह्यारीद्वारा शाही उपाधि परित्याग

लण्डन :  बेलायती राजकुमार ह्यारी र उहाँकी श्रीमती मेघनले शाही उपाधि परित्याग गर्नुभएको औपचारिक निर्णय भएको छ । बेलायती राजदरबार बकिङघम प्यालेसको बैठकले उहाँहरुको आग्रहअनुसार शाही उपाधि परित्याग गर्ने घोषणालाई औपचारिकता दिएको हो । ह्यारी दम्पत्तिले केही दिन अगाडी शाही…

गायिका राउतलाई पक्रन अनुमति

काठमाडौ : प्रहरी सङ्गठनलाई नै अपशब्द प्रयोग गरेको आरोप लागेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरअन्तरगत मुद्दा चलाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले उक्त कसुरमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पक्राउको अनुमति लिएर मुद्दा अघि बढाएको हो ।…

नेपालको पूर्वाधार विकासमा मात्र एमसीसी सम्झौता : थापा

हेटौँडा : राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताउनुभएको छ । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “त्यो…