विशेष Archives | Page 242 of 242 | नेपालमाला

 

२१ महिनामा सरकारका २१ असफलता

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका २१ वटा असफलता औंल्याएको छ । भारतले हालै जारी गरेको राजनीतिक नक्सा, गुठी विधेयक, बालुवाटार जग्गा काण्ड, वाइड बडी प्रकरणलगायत सरकारका असफलता कांग्रेसले सार्वजनिक गरेको हो । उसले सरकारको २१ महिनाको कामको…

को–को फालिँदै छन् मन्त्रीहरु

काठमाडौं : मन्त्रीपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन बितिसक्दा पनि त्यसले सार्थकता पाउन सकेको छैन । समयै मन्त्रिमण्डल पुनर्गठन हुन नसक्दा सरकारी कामसमेत प्रभावित भएको छ । अहिले रहेका मन्त्रीहरुले पनि आफू रहने हो कि फालिने हो भनेर भेउ पाउन…

मन्त्रिमण्डल पुनर्गठन लम्बिने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ । मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि…

प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले सातवटै प्रदेशका प्रमुखलाई एकसाथ पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६५ को उपधारा (१)…

नेटबल च्याम्पियनसिपले १३औं सागलाई पनि फाइदा पुगेको छ : मोहनबहादुर बस्नेत, अध्यक्ष नेपाल नेटबल संघ

नेपालको राजनीतिमा मोहनबहादुर बस्नेतले छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् । आठौं महाधिवेशनदेखि नेपाली कांग्रेसको महासमिति सदस्य रहँदै आएका बस्नेत, गाविस अध्यक्ष, क्षेत्रीय सभापति, काठमाडौं जिल्लाको कोषाध्यक्ष हुँदै अहिले नागार्जुन नगरपालिकाको प्रमुख छन् । यसअघिको संसदीय निर्वाचनमा पार्टीले टिकट…

कबड्डीको वदेशिक प्रशिक्षण भारतमा

नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण भारत महाराष्ट्रको कोलापुरमा हुने भएको छ । वैदेशिक प्रशिक्षणमा सहभागी हुन शुक्रबार कोलापुर प्रस्थान गरेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे…