काठमाडौं : डीआईजी ठाकुर ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो । कार्यसम्पादन मूल्यांकन र जेष्ठताका आधारमा ज्ञवालीलाई आईजीपी नियुक्त गरेको जनाइएको छ । उनीसँगै आईजीपीको दौडमा…
एपीएफले रेलिगेसन टा¥यो
काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली एपीएफले रेलिगेसनको खतरा करिब टारेको छ । सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै रेलिगेसन खतरा टारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा एपीएफले फ्रेन्ड्सलाई ५–२ गोलले…
पशुपतिबाट नमस्कार अभिवादनको पुनर्जागरण
काठमाडौ : महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान शुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नमस्कार…
अख्तियार प्रमुखलाई कारवाही माग
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको दाबी गर्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरिहँदा भ्रातृ संगठनहरूले अख्तियारकै प्रमुख आयुक्तलाई कारबाही गर्नुपर्ने चेतावनी दिएका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढंगले विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै सरकारविरुद्ध…
ओमानसँग फेरि पराजित
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग—२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा ओमानसँग नेपालले दोस्रो हार भोगेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार खेलिएको खेलमा ओमानले घरेलु टोली नेपाललाई आठ विकेटले पराजित ग¥यो । गत बुधबार खेलिएको खेलमा पनि ओमानले नेपाललाई १८…
नेपालले अमेरिकालाई हरायो
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हरायो । नेपालले दिएको एक सय ९१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४.१…
चीनका नेपालीलाई तुरुन्त फर्काउ
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्। बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय…
कोरोना भाइरस महामारी : चिनियाँलाई भारत प्रवेशमा रोक
भैरहवा :पछिल्लो समय कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि भारत सरकारले चिनियाँलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै मुलुकमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको हो। सरकारले स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति…
ललितानिवास भ्रष्टाचार मुद्दा : १७५ जनामाथि मुद्दा दायर
काठमाडौं : ललितानिवासको सरकारी जग्गा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायार गरेको छ। अनुसन्धान पुरा भएकोले बुधबार नै अख्तियारको टोली अदालत पुगेर अभियोगपत्र दर्ता गरेको हो। मुद्दा दर्ताको तयारीका लागि बिहानदेखि प्रमुख आयुक्त…
मुस्ताङमा छैन कोरोनाको चिन्ता
पर्वत : छिमेकी मुलुक चीनको तिब्बतसँग जोडिएको हिमालपारिको जिल्ला मुस्ताङमा कोरोना भाइरसको कुनै प्रभाव परेको छैन । चीनसँग नाका जोडिएका अन्य जिल्लामा उच्च सतर्कता अपनाइएको भए पनि मुस्ताङ जिल्लाभर कुनै प्रभाव नदेखिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो ।…
प्रधानमन्त्री बाँसुरीमा झुमेपछि…
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ…
ग्यासको मूल्य बढ्यो
काठमाडौ : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर…
पुल निर्माण ‘डिजाइन एन्ड विल्ड’ बाट मात्रै
काठमाडौ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले निर्माणाधीन कतिपय सडक पुलमा डिजाइनमा नै समस्या देखिएको भन्दै आगामी दिनमा निर्माण गरिने पुल ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । निर्माण व्यवसायी आफैँले नै…
आर्मी शीर्ष स्थानमा
काठमाडौं : त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ४–२ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता पुलिसले लिएको थियो ।…
कुरा गर्न अझै रुख चढ्नुपर्ने बाध्यता
बाजुरा : जिल्लाका ग्रामीण बस्तीमा फोन गर्न रुख चढ्नुपर्ने र घण्टौ हिँडेर खबर आदानप्रदान गर्नुपर्ने बाध्यता हटेको छैन । तर सदरमुकाम मार्तडीमा शुक्रबारदेखि फोरजी सेवा सञ्चालन आएको छ । नेपाल टेलिकमले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तारमा ढिलाइ गरे पनि मार्तडी…
चीनको हुपै प्रान्तबाट नेपाली उद्धार गरिँदै
बेइजिङ : बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले चीनको हुपै प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई उद्धार गर्ने भएको छ। कोरोना भाइरसबाट अति प्रभावित चीनको हुपै प्रान्तमा रहेका नेपालीहरूको उद्धार गर्न नेपाल सरकारले निर्णय गरेको हो। यसका लागि विशेष चाटर्ड विमानको तयारी भइरहेको नेपाली दूतावासले…
बालुवाटार जग्गा प्रकरण : ४० बढीलाई कारवाही सिफारिस
काठमाडौं : बालुवाटारको ललिता निवासले चर्चेको एक सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीले ४० जनाभन्दा बढीलाई कारवाही गर्न सिफारिस गरेको छ । राजनीतिक दलका नेतालाई जोगाएको प्रहरीले पूर्वमुख्य सचिव एवं हाल चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसहितलाई कारवाहीका लागि…
