विशेष Archives | Page 232 of 242 | नेपालमाला

 

युरोपका सबै नेपाली सुरक्षित

काठमाडौं : युरोपका विभिन्न मुलुकमा रहेका नेपाली कोरोना भाइरस संक्रमणबाट सुरक्षित रहेका छन्। संक्रमण भइहाले कसरी बच्ने भन्ने चिन्ता रहेको उनीहरूले बताएका छन्। इटालीमा करिब १५ सय नेपाली रहेको अनुमान छ। एनआरएनए इटालीका उपाध्यक्ष छविलाल कँडेलका अनुसार धेरै नेपाली रहेको रोमनजिकका…

अब गुराँस मासे कारवाही !

बागलुङ : घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ,…

राप्रपाको एकता घोषणा : अब पार्टी नफुटाउने उद्घोष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई घटकबीच एकता घोषणा गरिएको छ । दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो । कमल थापा, पशुपतिशम्शेर जबरा र डा…

नेपाली खेलकुदमा कोरोना प्रभाव

काठमाडौ : चीनको वुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को बढ्दो सङ्क्रमणका कारण विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल गतिविधिहरु तत्कालको लागि रोकिएका छन् । फुटबलको सर्वोच्च निकाय (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलदै…

ब्याडमिन्टनमा प्रिन्सको छलाङ

काठमाडौ : ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका हुन्…

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट 

भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको…

 राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार 

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति…

 काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह…

कफी कालो भएपछि किसान चिन्तित

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन्…

नेपालको नयाँ नक्शा छिट्टै सार्वजनिक गरिने

काठमाडौ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक गरिने बताउनुभएको छ । मन्त्री अर्यालको कार्यकालमा हासिल भएको उपलब्धिको जानकारी दिनका लागि आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले नयाँ नक्साबारे सुझाव दिन प्राविधिक…

बामदेव राष्ट्रिय सभामा

काठमाडौं : नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।  प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र…

क्रान्तिकारीको हड्ताल : लाखौं विद्यार्थी पढ्नबाट बञ्चित

काठमाडौं : नेकपा विप्लप निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले बुधवार देशव्यापी रुपमा शैक्षिक हड्तालको घोषणा गरेपछि लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । क्रान्तिकारीले एक विज्ञप्ति जारी गर्दै नीजि, तथा सामुदायिक सार्वजनिक विद्यालयलगायतका शैक्षिक…

यस्तो रहेछ नेपाल ट्रष्टको सम्पत्ति

काठमाडौ : नेपाल ट्रस्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आज यहाँ आयोजना गरेको ट्रस्टको ‘सम्पत्ति व्यवस्थापनसम्बन्धी तथ्य विवरण सार्वजनिक’ कार्यक्रममा ट्रस्ट सञ्चालक समितिका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गर्दै हालसम्म ट्रस्टको नाममा रहेको सम्पत्ति…

मास्क लगाएर मात्रै भारत जान पाइने

भीमदत्तनगर : कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारत जाने नेपालीले नेपाल–भारत सीमामा भारतीय सुरक्षाकर्मीले ‘मास्क’ लगाउन अनिर्वाय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रमा मास्क लगाएर मात्रै आवातजावत गर्न आग्रह गरिरहेको छ । भारतीय सीमा सुरक्षा…

प्रधानमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं : सेक्युरिटी प्रेस खरिद प्रक्रियामा भएको अनियमिततामा संलग्न भएको भन्दै  प्रधानमन्त्री केपी ओलीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। सेक्यूरिटी प्रेस खरिद प्रक्रियामा अनियमितामा  नेपालगन्ज, बाँकेका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेलले प्रधानमन्त्री ओली, तत्कालीन सूचना…

कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

काठमाडौ : चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ…

किन बढ्दैछ सुनको मूल्य दिनदिनै ?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला ७८ हजार १०० रूपैयाँ पुगेको छ। आज  प्रतितोला ५०० रूपैयाँले बढेर ७८ हजारभन्दा माथि पुगेको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। त्यसैको प्रभावमा नेपालमा पनि सुनले दिनदिनै नयाँ…