खेल Archives | Page 32 of 62 | नेपालमाला

 

नेदरल्यान्ड्सको रोमाञ्चक जित

आम्सट्डर्म : युरोकप फुटबलमा नेदरल्यान्ड्सले रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको रोमाञ्चक खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोलले पराजित गरेको हो । आम्स्टर्डमस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक÷एक गोल गरे…

इङ्ल्यान्डको सुखद सुरुवात

लन्डन : इङ्ल्यान्डले १६औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ । लन्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १–० गोलले पराजित गर्दै इङ्ल्यान्डले सुखद सुरुवात गरेको हो । बेम्बली रंगशालामा घरेलु टोली इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।…

बेल्जियमको सान, फिनल्यान्डको ऐतिहासिक जित

काठमाडौं : रोमेलुल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप फुटबलमा रुसलाई ३–० ले पराजित गरेको छ। समूह बीअन्तर्गत शनिबार राति रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा लुकाकुले दुवै हाफमा एक÷एक गोल गरेका थिए । विश्व नम्बर एक बेल्जियमका लागि अर्को गोल…

अस्ट्रेलियासँग नेपालको सम्मानजनक हार

काठमाडौं : १० खेलाडीमा समेटिएको नेपालले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियासँग सम्मानजनक हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल अस्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो ।…

अस्ट्रेलियासँग गर या मरको स्थिति

काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले शुक्रबार बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीस्थित जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा नेपाल र अस्ट्रेलियाबीचको खेल…

नेपालको केही चलेन : जोर्डनसँग ३–० गोलले पराजित

काठमाडौं : नेपालले फिफा विश्वकप छनोट खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग फराकिलो हार बेहोरेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको…

फिफा विश्वकप छनोट : जोर्डनसँग जितको खोजी

काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी जोर्डनसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र जोर्डनबीचको खेल राति ९ः४५ बजे सुरु…

सन्दीप लामिछानेले टीट्वेन्टी ब्लास्ट गुमाए

काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि इङ्ल्यान्डमा सुरु हुने भाइटालिटी टीट्वेन्टी ब्लास्ट क्रिकेट गुमाउने भएका छन् । इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगितामा सन्दीप पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका थिए । सन्दीप वोर्सेस्टरसायर काउन्टी…

लोकतान्त्रिक खेलकुद संघ : केन्द्र ‘कोमा’मै, बागमती प्रदेशको सक्रियता फेसबुकमा सीमित

काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक खेलकुद संघ ‘कोमा’बाट अझै ब्युँझिन सकेको छैन । नेपाली खेलकुदमा विभिन्न उतारचढाव र घटनाक्रम भइरहँदा पनि लोकतान्त्रिक संघ भने ‘कुम्भकर्ण’कै निन्द्रामा मस्त छ । कार्यालय नै लिलाम गरेर तितरवितर भइसकेको संघलाई गत माघमा…

फिफा विश्वकप छनोट : नेपालको प्रभावशाली जित

काठमाडौं : नेपालले फिफा विश्वकप छनोट खेलमा प्रभावशाली जित निकालेको छ । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलले पराजित गरेको हो ।…

साग पदक विजेता पूर्व बक्सर केसीको निधन

काठमाडौं : पूर्व बक्सिङ खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन भएको छ । उनको कोरोनाका कारण बिहीबार निधन भएको नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले जानकारी दिएका छन् । ‘उहाँको असामयिक निधनले नेपाल बक्सिङ संघ मर्माहत भएको छ’, महासचिव…

फिफा विश्वकप छनोट : ताइपेईसँग अंक खोस्ने योजना

काठमाडौं : अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले बिहीबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताइपेईबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ…

नेपालको फराकिलो हार

काठमाडौं : घरेलु टोली इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ को फराकिलो अन्तरले पराजित भएको छ । बसरास्थित अल्फायहा अन्तर्राष्ट्रिय मैदानमा पहिलो हाफमा इराकले ४–२ को अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा इराकका अला अब्दुल खासिनले फ्रिकिकमा गोल गर्दै घरेलु…

खेलकुदको बजेट २ अर्ब ७४ करोड

काठमाडौं : सरकारले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ को बजेट सार्वजनिक गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ७४…

कल्पना परियारलाई टोकियो ओलम्पिकको वाइल्ड कार्ड

काठमाडौं : नेपालकी सुटिङ खेलाडी कल्पना परियारले दुई महिनापछि जापानमा सुरु हुने टोकियो ओलम्पिकको ‘वाइल्ड कार्ड’ पक्का गरेकी छन् । नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले कल्पनाले वाइल्ड कार्ड पाउने पक्का भएको जानकारी दिए । ‘कल्पनाको वाइल्ड कार्ड पक्का भएको…

मैत्रीपूर्ण फुटबल : इराकविरुद्ध उत्साहित नेपाल

काठमाडौं : नेपालले शनिबार एसियाली पावर हाउस इराकविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ । इराकको बसरास्थित अन्तर्राष्ट्रिय मैदानमा नेपालले २० वर्षपछि घरेलु टोलीसँग फुटबल खेल्न लागेको हो । नेपाल र इराकबीचको खेल नेपाली समयअनुसार राति १०ः१५ बजे सुरु हुनेछ । मैत्रीपूर्ण खेलका…

विराटनगरका प्रशिक्षकलाई प्रतिबन्ध

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) टोली विराटनगर सिटी एफसीका मुख्य प्रशिक्षक यान ल कारवाहीमा परेका छन् । आयोजक नेपाल स्पोर्टस् म्यानेजमेन्ट कम्पनीले बुधबार आचारसंहिता उल्लंघन गरेको भन्दै प्रशिक्षक यान ललाई एक सिजनको प्रतिबन्ध र ५० हजार रुपैयाँ जरिवाना गरेको…