चण्डीगढ : भारतका चर्चित धावक मिल्खा सिंहको चन्डीगढ अस्पतालमा निधन भएको छ । ९१ वर्षका सिंहलाई असहज भएपछि चन्डीगढस्थित पीजीआई अस्पतालमा भर्ना गराइएको थियो । मिलखा सिंहले एक महिनाभन्दा बढी समय कोरोनासँग संघर्ष गरेका थिए । पछिल्लो समय कोरोना नेगेटिभ…
उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा
रियो दी जेनेरियो : कोपा अमेरिका फुटबलको उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल…
इङल्यान्ड र स्कटल्यान्डको बराबरी
लन्डन : युरोकप फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा इङल्यान्ड र स्कटल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छन् । घरेलु मैदान वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इङल्यान्डले स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न…
स्विडेनको पहिलो जित
सेन्ट पिटर्सवर्ग : स्विडेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोलले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरेका थिए…
सुष्मालाई आर्थिक सहयोग
काठमाडौं : युवा बक्सर सुष्मा तामाङलाई पूर्व बक्सिङ खेलाडी सुदर्शन बुढाथोकीले आर्थिक सहयोग उपलब्ध गराएका छन् । हाल अमेरिकामा बस्दै आएका बुढाथोकीले सुष्मालाई २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । सुष्मालाई शुक्रबार राष्ट्रिय टोलीका प्रशिक्षक दीपक महर्जनले सो रकम…
युरोकप फुटबल : युक्रेनको पहिलो जित
बुचारेष्ट : युक्रेनले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । रोमानिया बुचारेष्टस्थित नेसनल एरिनामा बिहीबार भएको खेलमा नर्थ मेसेडोनियालाई २–१ गोलले पराजित गर्दै युक्रेनले पहिलो जित निकालेको हो । युक्रेनलाई जित दिलाउन एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक÷एक गोल गरेका…
अनिता एरोबिकको एम्बेसडर
काठमाडौं : पूर्व राष्ट्रिय खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोबिक टेबुल टेनिसको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन् । एरोबिकले अनितालाई तीन वर्षका लागि एम्बेसडर नियुक्त गरेको हो । एरोबिकले महर्जनलाई पार्टनर, प्रमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको हो…
इटाली नकआउट चरणमा
रोम : इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्यान्डलाई ३–० गोलले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो । ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल…
युरोकप फुटबल : रसियाको पहिलो जित
सेन्ट पिटर्सवर्ग : रसियाले युरोकप फुटबलमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा फिनल्यान्डलाई १–० गोलले पराजित गर्दै रसियाले युरोकपमा पहिलो जित निकालेको हो । पहिलो खेलमा विश्व नम्बर एक बेल्जियमसँग ३–० गोलले पराजित भएको रसियाले पहिलो पटक…
पलेशाले पाइन् वाइल्ड कार्ड
काठमाडौं : नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले टोकियो पारा ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेकी छन् । गत जेठमा जोर्डनमा आयोजना भएको छनोट प्रतियोगितामा सहभागी हुन नसकेपछि नेपाल तेक्वान्दो संघले वाइल्ड कार्डका लागि विश्व तेक्वान्दो महासंघसँग अनुरोध गरेको थियो ।…
एसिया कप छनोट : नेपाल तेस्रो चरणमा
काठमाडौं : नेपाल सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ । एसियाली फुटबल महासंघ (एएफसी) कोे नियम अनुसार नेपालले तेस्रो चरणमा स्थान बनाएको हो । एएफसीको नयाँ नियमसँगै नेपालले अब प्लेअफ खेल्नु नपर्ने…
कीर्तिमानी रोनाल्डो
काठमाडौं : साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो युरोकपमा पहिलो खेल खेलिरहँदा केही कीर्तिमान पनि बनाएका छन् । युभेन्ट्सबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डो युरोपियन च्याम्पियनसिप (युरोकप) मा लगातार पाँच संस्करण खेल्ने पहिलो खेलाडी बनेका छन् । १६औं संस्करणमा हंगेरीविरुद्धको खेलमा…
जर्मनीलाई आत्मघाती गोलको धक्का
म्युनिख : साविक उपविजेता फ्रान्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई १–० गोलले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो । जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा…
युरोकप फुटबल : पोर्चुगललको सुखद् सुरुवात
बुडापेष्ट : युरोकप फुटबलमा साविक विजेता पोर्चुगलले सुखद् सुरुवात गरेको छ । युरोकपअन्तर्गत समूह ‘एफ’को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको हो । साविक विजेता पोर्चुगलले गोलका लागि ८४ मिनेटसम्म पर्खनु परेको थियो । सुरुदेखि आक्रमण…
महिला भलिबल खेलाडीको प्रशिक्षण कर्भहलमा सुरु
काठमाडौं : राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण आजदेखि शुरु हुँदैछ। कोरोना महामारीका कारण गत जेठ २१ गतेदेखि शुरु हुनुपर्ने प्रशिक्षण स्थगन गरिएको थियो। प्रशिक्षणका लागि टोलीका अधिकांश खेलाडी काठमाडौँ आइसकेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। बन्द प्रशिक्षणका लागि…
युरोकप फुटबल : चेक रिपब्लिकको जित
ग्रास्गो : चेक रिपब्लिकले १६औं संस्करणको युरोकप फुटबलमा सुखद सुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा भएको खेलमा स्कटल्यान्डलाई २–० गोलले पराजित गर्दै चेक रिपब्लिकले विजयी सुरुवात गरेको हो । चेक रिपब्लिकलाई जित दिलाउन प्याट्रिक सिकले दुवै गोल गरे । खेलको…
कोपा अमेरिका : ब्राजिलको सहज जित
रियो दि जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३–० गोलले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो । स्टाडियो नेसनल डी ब्रासिलियामा ब्राजिललाई जित दिलाउन मार्कक्विन्होस, नेमार र…
