खेल Archives | Page 34 of 62 | नेपालमाला

 

नेपाल सुपर लिग प्लेअफ : काठमाडौंलाई बदला लिने अवसर

काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफका खेलहरू मंगलबारदेखि सुरु हुँदैछ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालन भएको लिगमा सात टोलीले सिंगल राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगको शीर्ष…

काठमाडौं रेजर्सको शीर्ष स्थान कब्जा

काठमाडौं : काठमाडौं रेजर्सले पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष स्थानमा रहँदै प्लेअफ खेल्ने भएको छ । आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोलले पराजित गर्दै काठमाडौंले शीर्ष स्थानमा रहँदै प्लेअफ…

नेपाल सुपर लिग : प्लेअफ समीकरण पूरा

काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ । प्लेअफमा धनगढी एफसी, काठमाडौं रेजर्स, ललितपुर एफसी र बुटवल लुम्बिनी एएफसी पुगेका छन् । लिगको शीर्ष टोलीको टुंगो भने आइतबार…

चितवनको प्लेअफ सम्भावना समाप्त

काठमाडौं : चितवन एफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ । शुक्रबार भएको खेलमा पोखरा थन्डर्ससँग २–१ गोलले पराजित भएपछि चितवनको प्लेअफमा पुग्ने सम्भावना सकिएको हो । चितवन लिग चरणको एक खेल खेल्न…

नेपाल सुपर लिग : काठमाडौं प्लेअफमा

काठमाडौं : काठमाडौं रेजर्स नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ । बिहीबार भएको खेलमा विराटनगर सिटी एफसीलाई ५–४ गोलले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा…

नेपाल सुपर लिग : धनगढी प्लेअफमा

काठमाडौं : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्लेअफमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा थन्डर्सलाई १–० गोलले पराजित गर्दै धनगढीले प्लेअफमा स्थान सुरक्षित गरेको हो । धनगढी प्लेअफमा पुग्ने पहिलो टोली पनि बनेको छ…

कुशल भुर्तेल आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र…

नेपाल सुपर लिग : काठमाडौंको दोस्रो जित

काठमाडौं : काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौंले दोस्रो जित निकालेको हो । काठमाडौंलाई जित दिलाउन स्टेफन बिनोङले निर्णायक गोल…

क्योकुसिन करातेका संस्थापक वज्राचार्यको निधन

काठमाडौं : क्योकुसिन करातेका संस्थापक एवं नेपाल फुलकन्ट्याक्ट कराते महासंघका वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद वज्राचार्यको कोरोना संक्रमणका कारण मंगलबार निधन भएको छ । एक साता अघि कोरोना संक्रमण भई ललितपुरको महालक्ष्मीथानस्थित गणेशमान सिंह अस्पतालमा भर्ना भएका वज्राचार्यलाई उक्त अस्पतालमा भेन्टिलेटर नपाएपछि…

कोरोना कहर : आईपीएलको यो सिजन निलम्बन

काठमाडौं : चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) निलम्बनमा परेको छ । विभिन्न टोलीका खेलाडी र अफिसियलमा कोरोना भाइरसको संक्रमण देखिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल २०२१ लाई निलम्बन गरेको हो । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लले…

नेपाल सुपर लिग : विराटनगर शीर्ष स्थानमा

काठमाडौं : विराटनगर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा चितवन एफसीलाई २–० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन पेड्रो मान्जी र सन्तोष…

पन्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

अहमदाबाद : दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७…

नेपाल सुपर लिग : पोखरा र ललितपुरको बराबरी

काठमाडौं : पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका छन् । पहिलो हाफमा…

नेपाल सुपर लिग : बुटवल र विराटनगरको बराबरी

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी र विराटनगर सिटी एफसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा बुटवलले विराटनगरसँग बराबरी खेलेको हो । बुटवलका लागि ओमोलाजा…

चितवनलाई हराउँदै धनगढी शीर्ष स्थानमा

काठमाडौं : धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बु,…

आईपीएल क्रिकेट : पञ्जाबले बेंगलोरलाई हरायो

काठमाडौं : पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ३४ रनले पराजित गरेको छ । शुक्रबार राति भएको खेलमा कप्तान केएल राहुलको उत्कृष्ट ब्याटिङ र हरप्रित ब्रारको अलराण्ड प्रदर्शन मद्दतमा पञ्जाब किंग्स विजयी भएको हो । यस जितपछि पञ्जाब…

नेपाल सुपर लिग : काठमाडौं र पोखराको बराबरी

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा काठमाडौं र पोखराले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा अंक…