खेल Archives | Page 33 of 62 | नेपालमाला

 

नेपाली फुटबल टोली इराकतर्फ

काठमाडौं : फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको मंगलबार राति इराक प्रस्थान गरेको छ । २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली इराक प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली…

सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

काठमाडौं : युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टीट्वेन्टी क्रिकेट ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सीपीएलले मंगलबार सन्दीप लामिछानेको भिडियो राख्दै नाइट राइडर्सबाट खेल्ने पक्का भएको जनाएको हो । काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्स…

पीएसजी स्तब्ध : लिले लिग वान च्याम्पियन

पेरिस : साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले स्तब्ध पार्दै लिलेले फ्रान्सेली लिग वानको उपाधि जितेको छ । आइतबार भएको अन्तिम चरणको खेलमा एन्जर्समाथि २–१ को जित दर्ता गर्दै लिले च्याम्पियन बनेको हो । पीएसजीले पनि अन्तिम…

लिभरपुल–चेल्सी च्याम्पियन्स लिगमा

लन्डन : लिभरपुल र चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै लिभरपुल तेस्रो भयो । लिभरपुलका लागि साडियो मानेले दुई गोल गरे…

लकडाउनमा खेलाडी : बरण्डामा व्यायाम गर्दै शिवानी

– शेरबहादुर सिंह/महेन्द्रनगर कोरोनाको दोस्रो लहर शुरु हुनुअघि दिन नबिराएर कञ्चनपुरको महेन्द्रनगरस्थित कडर्डहल परिसरमा नियमित अभ्यासमा भेटिने कुस्ती खेलकी साग पदक विजेता खेलाडी शिवानी दुबेको लकडाउनपछि दैनिकी नै परिर्वतन भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाले…

पुनरागमन जित निकाल्दै एट्लेटिको ला लिगा च्याम्पियन

काठमाडौं :  एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो । एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे…

कोरोनाले गुमाएका खेलकर्मी

काठमाडौं : कोरोना भाइरसको महामारीले अहिले सिंगो मुलुक आक्रान्त छ । कोरोना भाइरसको दोस्रो लहरको चपेटामा अन्य क्षेत्रसँगै खेलकुद क्षेत्र पनि नराम्ररी परेको छ । कोरोना भाइरसको महामारी र निषेधाज्ञाले खेलकुदका गतिविधि प्रभावित मात्र भएको छैन, कतिपय खेलाडी र खेलकर्मी…

बक्सिङ संघको साधारणसभा रोक्न परिषद्को निर्देशन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषदले नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ । परिषद्ले शुक्रबार संघलाई पत्र लेख्दै पूर्वनिर्धारित वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो । कोरोना भाइरसको महामारी र निषेधाज्ञाको समयमा साधारणसभा आह्वान गरिएको र परिषद्बाट पनि…

नेपाली फुटबल टोली आउँदो साता इराक जाने

काठमाडौँ : नेपाली फुटबल टोली मैत्रीपुर्ण खेल खेल्न आउँदो साता इराक जाने भएको छ । इराकसँगको मैत्रीपुर्ण खेलका लागि नेपाली फुटबल टोली कतार एयरवेजबाट जेठ ११ गते इराक जान लागेको हो । नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल…

लेष्टरलाई पहिलो पटक एफए कपको उपाधि

लन्डन : लेष्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा चेल्सीलाई १–० गोलले पराजित गर्दै लेष्टरले पहिलो पटक उपाधि जितेको हो । क्लब स्थापनाको एक सय ३७ वर्षे इतिहासमा लेष्टरले पहिलो पटक एफए…

नेपाल सुपर लिगको उपाधि काठमाडौंलाई

काठमाडौं : काठमाडौं रेजर्स एफसीले पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्सलाई जित दिलाउन मेसौके…

काठमाडौं र धनगढीको उपाधि दाबी

काठमाडौं : पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधिका लागि शनिबार काठमाडौं रेजर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोली पहिलो च्याम्पियन बन्ने लक्ष्यमा हुनेछन् । प्रतियोगिताको फाइनल अघि दुवै टोलीका कप्तान र प्रशिक्षकले…

नेपाल सुपर लिग : काठमाडौं फाइनलमा

काठमाडौं : काठमाडौं रेजर्स एफसी पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा ललितपुर सिटी एफसीलाई ३–० गोलले पराजित गर्दै काठमाडौंले फाइनलमा स्थान बनाएको हो ।…

नेपाल सुपर लिग : ललितपुरले क्वालिफायर खेल्ने

काठमाडौं : ललितपुर सिटी एफसी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको क्वालिफायरमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको एलिमिनेटर खेलमा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित गर्दै ललितपुरले क्वालिफायरमा स्थान बनाएको हो । ललितपुरलाई जित…

नेपाल सुपर लिग : बुटवल लुम्बिनीसँग ललितपुरको अग्नी परीक्षा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को दोस्रो प्लेअफमा आज ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो प्लेअफ खेल साँझ ५:३० बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै इलिमिनेटरमा काठमाडौं रेजर्ससँगको…

म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

काठमाडौं : म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । मंगलबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड पराजित भएपछि सिटीले उपाधि जितेको हो । म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेड लेष्टर सिटीसँग २–१ ले पराजित…

आमाको सम्झना दिने कविराजको त्यो टाटु

काठमाडौं : टाटु भन्नासाथ धेरैले सोख र देखासिकीका लागि हो भन्ने ठान्छन् । पछिल्लो समय नेपाली चलचित्रका केही नायिका र मोडलले गोप्य अंगका छेउछाउ टाटु खोपेका चर्चाले नेपालका सञ्चारमाध्यम तात्ने गरेका छन् । यस मामिलामा पाका नायिका करिश्मा मानन्धरदेखि अहिलेकी…