काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इङ्ल्यान्डमा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाउने भएका हुन् । टिएर फाइभ भिसामा बेलायत पुगेका सन्दीपले त्यो…
मुवाँथाईको सम्पर्क मञ्च विस्तार
काठमाडौं : नेपाल राष्ट्रिय मुवाथाई संघले थप दुई राष्ट्रमा सम्पर्क मञ्च विस्तार गरेको छ । साउन १ गते बसेको संघको बैठकले बेलायत र जापानमा सम्पर्क मञ्च विस्तार गर्ने निर्णय गरेको संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । सुरज कार्की र…
मेरो भविष्यमाथि खेलबाड भयो : एथलेटिक्स प्रशिक्षक मल्ल
काठमाडौं : एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्लले ल्याबको गल्तीको कारण आफ्नो ओलम्पिक यात्रा रोक्नु अन्यायपूर्ण भएको बताएकी छिन् । कोभिड-१९ को पीसीआर रिपोर्ट पोजेटिभ आएपछि प्रशिक्षक मल्लले टोकियो ओलम्पिक जाने मौका गुमाएकी थिइन् । मल्लको शनिबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ…
ओलम्पिकमा जम्बो टोली लैजानु निन्दनीय : कर्मचारी संघ
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले ओलम्पिकमा जम्बो टोली लिएर जापान जानु लज्जास्पद कार्य भएको बताएको छ । संघले शुक्रबार बिज्ञप्ति जारी गर्दै पाँच खेलाडी सहभागी हुने प्रतियोगितामा २६ जनाको जम्बो टोली लिएर जापानु जानु हास्यास्पद र लज्जास्पद कार्य…
नेपालले एसियन च्याम्पियनसिप नखेल्ने
काठमाडौं : नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल र भारतलाई कोरोनाको जोखिमपूर्ण राष्ट्रमा राख्दै सहभागी नगराउने निर्णय गरेपछि नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्जित भएको हो । नेपाललाई प्रतियोगिताबाट…
सर्वोच्चको परमादेशसँगै राखेप बोर्ड बैठक स्थगित
काठमाडौं : सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेर नयाँ सरकार गठनको परमादेश जारी गरेसँगै केपी ओली सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । खेलकुदमन्त्री नभएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक पनि स्थगित गरिएको छ । असार ३० गतेका लागि खेलकुदमन्त्री…
टोकियो ओलम्पिक : नेपालको झण्डा गौरिकाले बोक्ने
काठमाडौं : जापानमा हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा नेपालको राष्ट्रिय झण्डा गौरिका सिंहले बोक्ने भएकी छन् । नेपाल ओलम्पिक कमिटीले मंगलबार ओलम्पिक यात्रा नाममा पत्रकार सम्मेलन गर्दै यही जुलाई २३ देखि हुने टोकियो ओलम्पिकमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको…
१४ औं साग २०२३ को मार्चमा
काठमाडौं : पाकिस्तानले आयोजनाको जिम्मा लिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ को मार्चमा आयोजना हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाकिस्तानका…
युरोकप फुटबल : पेनाल्टीमा चम्किएको इटालीको भाग्य
लन्डन : इङ्ल्यान्डलाई पराजित गर्दै इटालीले १६औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो । यससँगै इटालीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । लन्डनको…
साफ फुटबल नेपालमै आयोजना हुन्छ : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज युवा तथा खेलकूद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार…
ब्राजिललाई हराउँदै अर्जेन्टिना च्याम्पियन
रियो दी जेनेरियो : अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एञ्जल डी मारियाले निर्णायक गोल गरेका थिए…
कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो
रियो दी जेनेरियो : कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३-२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक…
इङ्ल्यान्ड पहिलो पटक फाइनलमा
लन्डन : इङ्ल्यान्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । लन्डनको वेम्बली स्टेडियममा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इङ्ल्यान्ड उपाधि नजिक…
१७ वर्षपछि युरोकप फाइनलमा नयाँ टोली
लन्डन : युरोकप २०२० को उपाधिका लागि इटली र इङ्ल्यान्ड भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पारजित गर्दै इङ्ल्यान्डले फाइनलमा इटलीसँग भेट पक्का गरेको हो । वेम्वलीमा भएको खेलमा इङ्ल्यान्डले एक गोलले…
नोबु र मिन निर्णायकमा छनोट
काठमाडौं : वर्ल्ड तेक्वान्दो एसिया पुम्से खुला अनलाइन च्याम्पियनसिपका लागि दुई नेपाली अन्तर्राष्ट्रिय निर्णायक छनोट भएका छन् । अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र मिन न्यौपाने उक्त प्रतियोगिताको निर्णायकमा छनोट भएका हुन् । नेपालबाट दुई निर्णायक मात्र छनोट भएको बताइएको छ…
कोपा अमेरिका फुृटबल : अर्जेन्टिना फाइनलमा
रियो दी जेनेरियो : अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान कोलम्बियालाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको हो । खेलमा सुरुवाती अग्रता पनि अर्जेन्टिनाले नै बनाएको थियो । सातौं मिनेटमा लौटारो मार्टिनेजले गोल…
स्पेनलाई हराउँदै इटाली फाइनलमा
लन्डन : इटाली १६औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लन्डनमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । वेम्बली रंगशालामा खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको…
