खेल Archives | Page 29 of 62 | नेपालमाला

 

कोपा अमेरिका फुटबल : ब्राजिल फाइनलमा

रियो दी जेनेरियो : आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेका छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो । निकै प्रतिस्पर्धातमक खेलमा ब्राजिललाई जित दिलाउन लुकास पक्केटाले निर्णायक गोल…

ओलम्पिकको तयारी गर्न पौडी टोली जापानतर्फ

काठमाडौं : टोकियो ओलम्पिकको तयारीका लागि नेपाली पौडी टोली सोमबार जापान प्रस्थान गरेको छ । आगामी जुलाई २३ देखि सुरु हुने ओलम्पिकका लागि पौडीका एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमबार जापान प्रस्थान गरेको हो । पौडी खेलाडी एलेक्स शाह…

कोपा अमेरिका फुटबल : अर्जेन्टिना अन्तिम चारमा

रियो दी जेनेरियो : अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनलमा इक्वेडरलाई ३–० पराजित गदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएको हो । खेलको सुरुवातदेखि नै एकपक्षीय आक्रमण गरेको अर्जेन्टिनाले गोलको…

उरुग्वे स्तब्ध, कोलम्बिया सेमिफाइनलमा

रियो दी जेनेरियो : उरुग्वे कोपा अमेरिका फुटबलको अन्तिम आठबाटै घर फर्किएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बियासँग पराजित भएपछि उरुग्वे क्वार्टरफाइनलबाट अगाडि बढ्न नसकेको हो । आइतबार बिहान भएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।…

युरोकप फुटबल : सेमिफाइनल समीकरण पूरा

रोम : युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति अन्तिम दुई क्वार्टरफाइनल खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको हो । शनिबार रातिको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ र इङ्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै…

इटाली र स्पेन सेमिफाइनलमा

म्युनिख : इटाली र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा जित निकाल्दै इटाली र स्पेनले अन्तिम चारमा स्थान बनाएका हुन् । जर्मनीको म्युनिखस्थित एलिनाज एरिनामा फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा पुगेको…

चिलीलाई हराउँदै ब्राजिल सेमिफाइनलमा

रियो दी जेनेरियो : ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको क्वार्टरफाइनल खेलमा चिलीलाई हराउँदै ब्राजिलले अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले निर्णायक गोल गरेकाद थिए । दोस्रो हाफको…

गणेशमान सिंह नोभिस बक्सिङका स्वर्णधारीलाई धरान नगरको सम्मान

धरान : गत चैतको अन्तिम साता धरानमा सम्पन्न पहिलो वीर गणेशमान सिंह नोभिस बक्सिङ च्याम्पियनसीपका स्वर्ण पदकधारीलाई धरान उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ । सुनसरी बक्सिङ संघको आयोजनामा शुक्रबार धरान–१६ स्थित रंगशालमा सम्पन्न कार्यक्रममा धरानका ७ जना स्वर्ण पदकधारीलाई नगद…

युरो कप : स्वीट्जरल्यान्ड र स्पेन तथा बेल्जियम र इटली भिड्दै

काठमाडौं : युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो…

टोकियो ओलम्पिक : एउटाको तयारी अर्कोले खेल्ने !

काठमाडौं : यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ । उनीहरु लामो समयदेखि ओलम्पिकको तयारीमा व्यस्त छन् । तर, बिहीबार एक्कासी एथलेटिक्स खेलाडी गोपीचन्द्र पार्कीको स्थानमा अर्की एथलेटिक्स खेलाडी सरस्वती चौधरीले ओलम्पिक…

युरोकप फुटबल : क्वार्टरफाइनल समीकरण पूरा

लन्डन : युरोपको विभिन्न ११ शहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम १६ अन्तर्गत स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड,…

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा

लन्डन : उपाधि दाबेदार जर्मनीलाई पराजित गर्दै इङ्ल्यान्ड युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि–क्वाटरफाइनलमा जर्मनीलाई २–० गोलले पराजित गर्दै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लन्डनस्थित वेम्बली स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र हेरी…

अर्जेन्टिनाको सानदार जित : क्वार्टरफाइनल समीकरण पूरा

रियो दी जेनेरियो : कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ को फराकिलो अन्तरले पराजित ग¥यो । मंगलबार बिहान लियोनल मेसीको प्रेरणामा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले पराजित गरेको हो । समूह…

स्विट्जरल्यान्डको सनसनी : बाहिरियो विश्व विजेता

बुकारेष्ट : विश्व विजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रोमानियाको बुकारेष्टमा सोमबार राति भएको प्रिक्वार्टरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । निकै रोमाञ्चक खेलको निर्धारित…

इक्वेडरसँग ब्राजिलको बराबरी

रियो दी जेनेरियो : आयोजक ब्राजिलले कोपा अमेरिका फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग बराबरी खेलेको छ ।सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ गोलको बराबरी खेलेको हो । पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो…

बाहिरियो साविक विजेता पोर्चुगल

सेभिल : साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम १६औं संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभिलमा आइतबार राति भएको अन्तिम १६ को खेलमा पोर्चुगललाई १–० गोलले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभिलस्थित स्टाडियो ला कुर्ट्जा…

ओलम्पिक कमिटीलाई केल्मीको साथ

काठमाडौं : नेपाल ओलम्पिक कमिटि (एनओसी)लाई स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीले प्रायोजन गरेको छ ।एनओसीले शुक्रबार केल्मीसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रमुख प्रदीप न्यौपानेले सम्झौता…