खेल Archives | Page 26 of 62 | नेपालमाला

 

नेपालले आज ओमानको सामना गर्दै

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज आइतबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । घरेलु टिमविरुद्ध…

फिलिपिन्ससँग नेपालको हार

काठमाडौं : एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूहको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा शनिबार भएको खेलमा नेपाल फिलिपिन्ससँग २–१ गोलले पराजित भएको हो । बलियो टोली फिलिपिन्सविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा नेपालले हार बेहोरेको…

ओमानसँग हा¥यो नेपाल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाल पराजित भएको छ । मंगलबार अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपाल घरेलु टोली ओमानसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ९७ रनको लक्ष्य ओमानले ३१.१…

कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धशतकमा नेपालको प्रभावशाली जित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले प्रभावशाली जित निकालेको छ । सोमबार राति ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको दुई सय ३१ रनको लक्ष्य नेपालले…

बंगलादेशसँग रोकियो नेपाल

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । खेलको सुरुवातदेखि नै आक्रामक खेल खेलेको नेपालले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको…

नेपाल र बंगलादेश आज भिड्दै

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आइतबार बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ। एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले…

लिम्पिया र गोकर्णलाई थ्री बाइ थ्री बास्केटबल उपाधि

काठमाडौं : लिम्पिया र गोकर्णेश्वर प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको   छ । लिम्पिया ब्वाइज तथा गोकर्णेश्वर गल्र्समा च्याम्पियन बने । सामाखुशीस्थित आयोजक स्कलर्स होम एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा लिम्पियाले नेरिक एकेडेमीलाई २०–१८…

रुक्मशमशेर राणाको निधन

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव रुक्मशमशेर राणाको निधन भएको छ । राणाको गए राति निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपको दुई…

पलेशा र कविराज पुरस्कृत

काठमाडौं : बागमती प्रदेश लोकतान्त्रिक खेलकुद संघले टोकियो पारालिम्किमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार नगदसहित पुरस्कृत गरेको छ । संघले पूर्व घोषित नगद पुरस्कारसहित पुरस्कृत गरेको हो । प्रत्येक ‘बाउट’ जितेवापत संघल २० हजार नगद पुरस्कार प्रदान…

सन्दीपको घातक बलिङमा नेपाललाई शृंखला

काठमाडौं : नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ । शुक्रबार भएको दोस्रो खेलमा पीएनजीलाई १ सय ५१ रनले हराउँदै नेपालले शृंखला २–० ले आफ्नो जितेको हो । यस अघि पहिलो खेलमा नेपालले पीएनजीलाई दुई…

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं : कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा सहज जित निकलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३–० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा मेसीले ह्याट्रिक पूरा गरे ।…

स्कोलर्समा छात्र छात्रा बास्केटबल

काठमाडौं : स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा छात्रतर्फ २८ र छात्रामा नौ टोलीको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए…

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल : नेपालको जित

काठमाडौं : बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गरेको हो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिति राईले एक÷एक गोल गरे…

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : भारतसँग नेपाल स्तब्ध

काठमाडौं : दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । भारतको जितमा फारुख हाजी चौधरी र सुनील क्षत्रीले एक÷एक गोल गरे । नेपालका तेज तामाङले…

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं : नेपाली फुटबल टिम र भारतीय फुटबल टीमबीच आज दोस्रो मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपको तयारीमा रहेको भारत दुई मैत्रपूर्ण खेलको लागि नेपाल आएको हो । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले १-१ गोल गरेका थिए ।…

फुलकन्ट्याक्ट कराते महासंघको अन्तरक्रिया

काठमाडौं : नेपाल फुलकन्ट्याक्ट कराते महासंघले विविध विषयमा छलफल गरी राय सुझाव लिन ललितपुरको प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिको सभाकक्षमा शनिबार अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष दमन बस्नेतले महासंघलाई अझ कसरी सशक्त ढंगले अगाडि…

टोकियो पारालम्पिक पदक जित्नबाट चुकिन् पलेशा

काठमाडौं । जापानमा जारी टोकियो पारालम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धन रिपेज फाइनलमा पराजित भएकी छन् । के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी पलेशा कास्य पदकका लागि भएको रिपेज फाइनलमा चिनिया खेलाडी…