खेल Archives | Page 7 of 62 | नेपालमाला

 

नेपालले आज नेदरल्यान्ड्सँग खेल्दै

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले कप्तानी गर्नेछन् । पछिल्लो पटक गत जुनमा…

प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता : त्रिजनलाई स्वर्ण

काठमाडौं :  सुप्रिम शिव बाबा स्कुलका त्रिजन चौधरीले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । उनले पुरुष ४१ केजीमुनि शुक्रबार स्वर्ण जितेका हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उनले श्री विष्णुदेवीका रन्जितकुमार श्रेष्ठलाई पराजित गरे ।…

तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नोर्बुलाई सातौं डान

काठमाडौं : तेक्वान्दोका वरिष्ठ प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक नोर्बु लामाले विश्व तेक्वान्दो मुख्यालय कुकिवानबाट सातौं डानको प्रमाणपत्र लिएका छन् । करिब चार दशकदेखि तेक्वान्दोमा क्रियाशील नोर्बुलाई नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले कुकिवानले पठाएको सातौं डानको प्रमाणपत्र प्रदान गरेका छन्…

प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता : सेननलाई स्वर्ण

काठमाडौं : नमुना मच्छिन्द्रका सेनन पाख्रिन तामाङले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको जुनियर पुरुष ६८ केजीमुनि बिहीबार स्वर्ण जितेका छन् । सेननले फाइनलमा श्री विष्णुदेवीका अंकित राईलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । चिल्ड्रेन एन्ड क्याडेटको पुरुष ३१ केजीमुनि रोनक…

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालको खराब सुरुवात

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ को पहिलो खेलमा नेपालले खराब सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको हो । नेपालले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट…

विद्यालयस्तरीय तेक्वान्दो मंगलबारदेखि

काठमाडौं : प्रथम विद्यालयस्तीय तेक्वान्दो प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विद्यालय तहमा अध्ययनरत खेलाडीहरुको खेल कौशल उजागर गर्ने र…

एसीसी वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं : नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा भुटानलाई ८ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जितले नेपाल समूह डी मा शीर्षस्थानमा उक्लिदै क्वाटरफाइनल यात्रा लगभग पक्कापक्की बनाएको छ । जितको लागि ६६ रनको…

फेरि चार फुटबल खेलाडी अस्ट्रेलिया पलायन

काठमाडौं : नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु विदेशिने क्रम फेरि सुरु भएको छ । राष्ट्रिय टिमबाट खेलिसकेका आशिष चौधरीसहित सेसेहाङ आङदम्बे, सिमान्त थापा र अनिश देउला मंगलबार अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपालको घरेलु लिग नियमित नहुँदा फुटबलरहरु विदेशिने क्रम…

दोस्रो सन्तानको पर्खाइमा विराट र अनुष्का

काठमाडौं : बलिउड अभिनेत्री अनुष्का शर्माको गर्भावस्थाको बारेमा पहिल्यैदेखि समाचार आउन थालेको थियो । लगभग यो पुष्टि भएको छ । दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले शनिबार आफ्नो लाइभ कुराकानीमा अनुष्का दोस्रो सन्तानकी आमा बन्न लागेको बताएका छन् । ती क्रिकेटरले…

पुलिसलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । पुलिस प्रतियोगितामा…

नेपाल बंगलादेशसँग पराजित

काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ७० रनको लक्ष्य बंगलादेशले २५.२ ओभरमा पूरा…

यू–१९ विश्वकप : नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौं : दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दौडबाट बाहिर भइसकेको छ…

आईसीसी यू–१९ विश्वकप : नेपाल सुपर सिक्समा

काठमाडौं : नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा शुक्रबार भएको खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो । इष्ट लन्डनको बफेलो पार्क स्टेडियममा एक सय ४६ रनको…

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्ने यस प्रतियोगिता घरेलु क्रिकेटकै ठूलो प्रतियोगिता हो । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा सात प्रदेश र तीन…

सन्दीप राष्ट्रिय टिमबाट अलग !

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले आठ वर्षको जेल सजाय सुनाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आज आफ्नो निर्णय सार्वजनिक गर्दैछ । सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी भइरहेको क्यान स्रोतको दाबी छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत…

नोर्बु लामालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान

काठमाडौं : नेपाल तेक्वान्दो संघ काठमाडौं जिल्लाले वरिष्ठ तेक्वान्दो प्रशिक्षक नोर्बु लामालाई सम्मान गरेको छ । विगत साढे दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा पु¥याएको योगदानको कदर गर्दै लामालाई काठमाडौं जिल्लाले वार्षिक साधारणसभाका अवसरमा मंगलबार सम्मान गरेको…

विश्वकप र लिग टु केन्द्रित क्यानको क्यालेन्डर

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार वर्ष २०२४ का लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्यालेण्डर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रियतर्फ नेपालले आफैं आयोजना गर्ने, विदेश भ्रमण गर्ने प्रतियोगिता र सिरिजहरु गरेर करिब ३०-३५ वटा प्रतियोगिता हुने क्यानका सचिव…