खेल Archives | Page 6 of 62 | नेपालमाला

 

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

 काठमाडौं :  फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३-० ले पराजित भएको…

ई–स्पोर्ट्समा राखेप सदस्य अञ्जन धमला

काठमाडौं : ई–स्पोर्ट्स संघ नेपाल (इसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्दीप राई र पुरन खड्का चयन हुँदा…

एड्भेन्चर रनिङ महासंघमा एकेन्द्र कुँवर

काठमाडौं : नेपाल एड्भेन्चर रनिङ महासंघको अध्यक्षमा एकेन्द्र कुँवर निर्वाचित भएका छन् । महासंघको सोमबार भएको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्यसमेत रहेका कुँवरको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो…

नेपाल लगातार चौथो पटक फाइनलमा पराजित

काठमाडौं : नेपाल पछिल्लो पटक टीट्वेन्टी खेलमा लगातार चौथो पटक फाइनलमा पराजित भएको छ । बुधबार हङकङमा सम्पन्न त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित हुन पुग्यो । जितको लागि १७२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १६.३…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : उपाधिका लागि आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दैछ। दुई देशबीचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि सुरू हुनेछ। मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मंगलबार नै भएको दोस्रो…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : नेपाल हङकङसँग खेल्दै

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी शृंखलाअन्तर्गत पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११:१५ मा मोकं कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टीट्वेन्टी शृंखला हुनेछ । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल…

हङकङसँग नेपालको फराकिलो हार

काठमाडौं : हङकङसँगको मैत्रीपूर्ण टीट्वेन्टी खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । मिसन रोड ग्राउन्डमा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली हङकङसँग ७३ रनले पराजित भएको हो । हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा…

नेपाललाई चार विकेटले हराउँदै नेदरल्यान्ड्सले जित्यो शृंखला

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखला नेदरल्यान्ड्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको खेलमा घरेलु टोली नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.३ ओभरमा पूरा गरेको थियो । नेदरल्यान्ड्सलाई…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : टस जितेर नेपाल ब्याटिङ गर्दै

काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध टस जितेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा कुनै परिवर्तन गरेको छैन । नेदरल्यान्ड्सले भने दुई परिवर्तन गर्ने क्रममा आर्यन दत्त र…

त्रिकोणात्मक टीट्वेन्टी शृंखला : नेपाल उपाधि नजिक

काठमाडौं : नेपाल त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै घरेलु टोली नेपालले फाइनलमा स्थान बनाएको हो । तीन टोली सहभागी शृंखलामा नेपाल रन रेटमा अगाडि रहँदै फाइनलमा स्थान…

र्‍यफ्टिङ टोली भारत जाने

काठमाडौं : विश्व र्‍यफ्टिङ महासंघको आयोजना तथा भारतीय ¥याफ्टिङ फाउन्डेसनको तत्वावधानमा हुने एसियाली र्‍यफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्य नेपाली टोली शनिबार भारतको हिमान्चल प्रदेश जाने भएको छ । मार्च ३ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सविन गुरुङ,…

वाफ वुमन्स च्याम्पियनसिप : उपाधि लागि नेपाल र जोर्डन खेल्दै

काठमाडौं : साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपको उपाधिका लागि नेपालले बिहीबार जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको छ। बुधबार राति भएको सेमिफाइनलमा लेवनानलाई २–१ गोलले पराजित गर्दै नेपालले साविक विजेता जोर्डनसँगको उपाधि भिडन्त पक्का गरेको हो। जेद्दास्थित प्रिन्स…

नेपालको प्रतिनिधित्व गर्नु गौरवको कुरा हो : सावित्रा

काठमाडौं : नेपालकी चर्चित स्ट्राइकर सावित्रा भण्डारीले दशेका लागि खेल्नु आफ्ना लागि संधै महत्वपूर्ण हुने बताएकी छन् । वाफ फुटबल च्याम्पियनसिपअन्तर्गत जोर्डनसँगको फाइनल खेल गुमाएकी सावित्राले नेपालको जर्सी लगाएर मैदान ओलिँदा हरेक खेल अन्तिम खेल जसरी खेलेको बताइन् । उनले…

नोर्बु र कुमार भारतमा निर्णायक

काठमाडौं : नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक नोर्बु लामा र कुमार लामा घिसिङले भारतको नोयडामा अफिसियल रेफ्रीजर्जको भूमिका निर्वाह गरेका छन् । नोयडा तेक्वान्दो संघको आयोजनामा भारतको नयाँ दिल्लीमा सञ्चालन भएको प्रथम प्रधानमन्त्री कप तेक्वान्दो च्याम्पियनसिपमा नोर्बु र कुमारले अफिसियल रेफ्रीजर्जको…

तेक्वान्दो खेलाडी छनोट

काठमाडौं : आगामी मार्चमा चीनको ताइयाङ सहरमा हुने एसियाली छनोट प्रतियोगितामा सहभागी हुने नेपालका तेक्वान्दो खेलाडीको छनोट सम्पन्न भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा सम्पन्न प्रतियोगिताबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको हो । यस्तै पारालिम्पिकमा भने…

नेदरल्यान्ड्समाथि नेपालको प्रभावशाली जित

काठमाडौं : नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–टुको दोस्रो खेलमा प्रभावशाली जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको खेलमा नेपालले बलियो टोली नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको हो । नेदरल्यान्ड्सले दिएको एक सय ३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा…

१३७ रनमै समेटियो नेदरल्यान्ड्स

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट भएको हो । नेदरल्याण्ड्सलाई अल…