काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रिय खेलकुद परिषद्को (राखेप) को आयोजनामा मंगलबारदेखि सुरु १४औं केन्द्रीयस्तरी राष्ट्रपति रनिङ शिल्डको उद्घाटनको अवसरमा राष्ट्रपति पौडेलले नेपालको खेलकुद विकास गर्नका लागि हरेक…
शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल वैशाख १२ देखि
काठमाडौं : सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र…
एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दै
काठमाडौं :ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट…
सबै मिलेर राष्ट्रपति रनिङ सिल्ड सफल बनाऔं : सदस्यसचिव घिसिङ
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र…
राष्ट्रिय खेल संघलाई राखेपको ११ बुँदे निर्देशन
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई ११ बुँदे निर्देशन दिएको छ । राष्ट्रिय खेल संघले आ–आफ्नो खेल संरचना अनुरुप सञ्चालन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता एवं सहभागिता, नियमित प्रशिक्षण, सेमिनार, ग्रेडिङ, संगठन संरचना तथा आर्थिक…
दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित
काठमाडौँ : दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा लगातार ६ छक्का प्रहार गरेर नयाँ कीर्तिमान बनाएको खेलमा नेपालले एसीसी ट्वान्टी–२० प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल तर्फ अग्रसर भएको छ । दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले ओमानमा भइरहेको प्रतियोगितामा कतारलाई…
नेपालले आज कतारसँग खेल्दै
काठमाडौं : नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो…
एसीसी प्रिमियर कप क्रिकेट आजबाट : नेपाल र मलेसिया भिड्दै
काठमाडौं : एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ । ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो । यसअघि नेपालले आठ खेल…
राष्ट्रपति रनिङ सिल्डमा ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । प्रतियोगिता बारे जानकारी गराउन त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि…
ओलम्पिक विजेतालाई विश्व एथलेटिक्सको नगद पुरस्कार
लन्डन : विश्व एथलेटिक्स महासंघले ओलम्पिक खेलकुदका पदक विजेता एथलेटिक्सका खेलाडीलाई नगद पुरस्कार दिने भएको छ। विश्व एथलेटिक्स महासंघले यही वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने गृष्मकालीन ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। ओलम्पिकका पदक विजेतालाई नगद पुरस्कार…
नेपाललाई फ्रेन्डसिप कपको उपाधि
काठमाडौं : नेपालले त्रिकोणात्मक टीट्वेन्टी फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा गुजरात क्रिकेट संघलाई १८ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै…
दीलिप स्मृतिका खेलाडी सम्मानित
काठमाडौं : दिलिप स्मृति प्रतिष्ठानले आफ्ना ६ खेलाडीलाई शुक्रबार सम्मान गरेको छ । प्रतिष्ठानकै आयोजनामा शुक्रबारदेखि सुरु भएको तेश्रो बागमती प्रदेश आमन्त्रण तथा सातौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा खेलाडी सम्मानित भएका हुन् । सम्मानित हुने खेलाडीमा ममता रिजाल,…
विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित
काठमाडौं : थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको…
राखेपको वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ सम्मानित
काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा ५ खेलाडीसहित १८ जना बुधबार सम्मानित भएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी…
योजना र कार्यक्रमका आधारमा बजेट : सदस्यसचिव घिसिङ
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ विषयक खेलकुद पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्यसचिव घिसिङले आगामी…
अमेरिकामा एरिकाले जितिन् १ स्वर्ण र १ रजत
काठमाडौं : नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् । १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् । गएराति भएको…
दशौं राष्ट्रिय खेलकुदको मिति तोक्न खेलकुद मन्त्रालयलाई राखेपको अनुरोध
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको मिति र प्रथम पारा राष्ट्रिय खेलकुदको मिति तोक्नका लागि युवा तथा खेलकुद मन्त्रायमा अनुरोध गरेको छ । राखेपले दशौं राष्ट्रिय र प्रथम पारा खेलकुदको मिति तोक्न मन्त्रालयलाई…
