खेल Archives | Page 9 of 62 | नेपालमाला

 

टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट : नेपालको सुखद् सुरुवात

काठमाडौं : टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले सुखद् सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भुर्तेलको…

यूएईले जित्यो त्रिकोणात्मक टीट्वेन्टी शृंखला

काठमाडौं : त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधि संयुक्त अरब इमिरेट्स (यूएई)ले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा घरेलु टोली नेपाललाई चार विकेटले निरास बनाउँदै यूएईले शृंखला जितेको हो । नेपालले दिएको एक सय ६३ रनको लक्ष्य यूएईले…

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक पदक

काठमाडौं : पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले चौथो एसियाली पारा खेलकुदमा नेपाललाई मंगलबार ऐतिहासिक पदक दिलाएकी छन् । चीनको हाङझावमा जारी एसियाली पारा खेलकुदमा पलेशाले महिला के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौलसमूहमा कांस्य पदक जित्दै इतिहास रचेकी हुन् । दशैंको…

सुवांगी र ओमलाई स्वर्ण

काठमाडौं : बंगलादेशमा आयोजना भएको प्रथम बंगबन्धु अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी सुवांगी श्रेष्ठ र ओम भन्डारीले स्वर्ण पदक जितेका छन् । सुवांगीले जुनियर महिला ५९ केजीमुनिको तौल समूहमा श्रीलंकाकी खेलाडी केएचपीएन चतुरानीलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन…

गोर्खाली रग्बीलाई सहयोग

काठमाडौं : साउथन सुवुर्व रग्बी युनियन क्लब अस्टे«लियाले गोर्खाली रग्बी क्लबलाई खेल सामग्री सहयोग गरेको छ । काठमाडौंको टोखामा आयोजित कार्यक्रममा अस्ट्रेलियाले विभिन्न खेल सामग्री सहयोग गरेको हो । अस्ट्रेलियाका पूर्व रग्बी खेलाडी तथा साउथन सुवुर्व रग्बी युनियनकासदस्य समेत रहेका…

१९औं एसियाली खेलकुद : करातेमा ऐतिहासिक रजत

हाङचाओ (चीन) : चीनको हाङचाओमा जारी १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक रजत पदक जितेको छ । १९ वर्षीया एरिका गुरूङले करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी हुन् । हाङचाओस्थित लिनिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा शनिबार भएको महिला ६८ केजीमाथिको तौल समूहको…

महिला भलिबलमा फेरि भारत तगारो

हाङझाव : १९औं एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल पराजित भएको छ । बुधबार भएको खेलमा नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग ३–१ ले पराजय बेहोरेको हो । डेक्विन स्पोर्ट्स सेन्टर जिम्नाजियममा भारतलाई कडा टक्कर दिए पनि नेपाल जितबाट चुकेको थियो ।…

१९औं एसियाली खेलकुद : कबड्डीमा पदक पक्का

हाङझाव : चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ । हाङचाओस्थित साओशन गुवाली स्पोर्ट्स सेन्टरमा बुधबार भएको खेलमा साविक विजेता इरानले बंगलादेशलाई ५४–१६ ले हराएपछि नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो…

टाइटन जिमबाट तेक्वान्दो खेलाडीको बिदाइ

काठमाडौं : १९औं एसियाली खेलकुदमा सहभागी हुन बिहीबार चीनको हाङझाव जान लागेका तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई ललितपुरको कुमारीपाटीमा रहेको टाइटन जिमले बिदाइ गरेको छ । टाइटन जिम एन्ड फिटनेसका सञ्चालक सुनिल राजकर्णिकारले १९औं एसियाली खेलकुदमा सहभागी खेलाडी, प्रशिक्षक तथा टिम…

एसियाडको सेफ दि मिसनमा टंकलाल घिसिङ नियुक्त

काठमाडौं : चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य…

नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका पुगेका नेपाली समर्थक (फोटो फिचर)

काठमाडौं : एसिया कपअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न ठूलो संख्यामा नेपाली समर्थकहरू श्रीलंका पुगेका छन्। क्यान्डीस्थित रंगशालामा नेपाल र भारतबीचको खेलमा नेपाली समर्कथहरू उल्लेख्य रूपमा देखिएका छन्। नेपालबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह,…

एसिया कप क्रिकेट : रोहित भर्सेस रोहित

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन्। नेपाल र भारत सम्मिलित समूह ‘ए’ बाट आयोजक पाकिस्तान भने…

कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं : कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल मलेसियामा जारी आईसीसी वुमन्स टीट्वेन्टी विश्वकप एसिया छनोटमा समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । कतारले दिएको ७५ रनको लक्ष्य नेपालले १०.३ ओभर खेल्दै एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको…

भुटानसँग नेपालको ब्याटिङ परीक्षण

काठमाडौं : आईसीसी महिला टीट्वेन्टी विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले कमजोर ब्याटिङ गरेको छ । भुटानविरुद्ध जितका लागि ४० रनको सामान्य लक्ष्य पछ्याउँदा नेपालले ब्याटिङमा निकै संघर्ष गर्नुपरेको थियो । चार खेलाडी सून्य रनमा पेलेलियन फर्किँदा नेपालले जितका लागि संघर्ष…

सोह्र वर्षपछि नेपाल विश्व भारोत्तोलनमा

काठमाडौं : नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउने भएको छ । भदौ १७ देखि ३१ गतेसम्म रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ८१ केजीमा…

नेपाली क्रिकेटको अर्को ठूलो फड्को

काठमाडौं : झण्डै तीन दशकअघि सुरु नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा सुरु भएको थियो । यस यात्रामा नेपालले दोस्रो पटक ठूलो प्रतियोगिता खेल्दैछ । जुन नेपाली क्रिकेट र खेलको लागि अर्को ठूलो पर्व वा विशेष चाड जस्तै बन्दैछ । सन् १९९६…

सन्दीपको मुद्दाको पेसी सर्यो : एसिया कप खेल्न भोलि पाकिस्तान जाने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि सोमबार पाकिस्तान जाने भएका छन् ।जिल्ला अदालत काठमाडौंमा विचारधीन रहेको उनीमाथिको बलात्कार आरोपको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण उनको पेशी भदौ २१ गतेलाई सरेको छ ।…