खेल Archives | Page 49 of 62 | नेपालमाला

 

सन्दीपको दुई विकेटले जमैकालाई राहत

काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत शनिबार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गर्यो । शनिबारको खेलअघि जमैका र…

एथलेटिक्स खेलाडी आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौं : नेपाल एथलेटिक्स संघले एथलेटिक्सका कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि गरिएको कुटपिटको घटनामा संलग्नललाई कारवाहीको माग गरेको छ । संघका अध्यक्ष राजीवविक्रम शाहले आज विज्ञप्ति जारी गर्दै खेलाडी चन्द्रकलालाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेका हुन् । चन्द्रकलालाई सोमबार…

पूर्व बक्सर ओमनारायणले गरिदिए खेलाडीको कोरोना बीमा

काठमाडौं : गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले १३औं सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना…

कार्यकाल सकिएको बक्सिङ संघमा पुस्कर पन्तको मरिहत्ते किन ?

काठमाडौं : नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल गत जेठ २१ मै सकिएको छ । २०७३ साल जेठ २२ मा निर्वाचित राम अवाले नेतृत्वको कार्यसमितिको कार्यकाल गत जेठमा सकिएको हो । कोरोना भाइरसको महामारीका कारण सिंगो मुलुक सन्त्रासमा रहेका कारण…

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

काठमाडौँ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली…

सन्दीपको टोली पराजित

काठमाडौँ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा सन्दीप लामिछानेले विकेट लिए पनि उहाँको टोली जमैका तलावाज भने पराजित भएको छ । ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले औसत खेल प्रदर्शन गर्दै एक विकेट लिन सफल हुनुभयो…

राखेप बोर्ड सदस्यको शपथ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त ६ बोर्ड सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले नवनियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए । युवा तथा खेलकुद मन्त्रालयले साउन १५…

बक्सिङ संघमा पुस्कर पन्तको शंकास्पद् भूमिका : पहिले राजीनामा अहिले सक्रिय

काठमाडौं : भनिन्छ कहिँ नभएको जात्रा हाँडीगाउँमा हुन्छ । यही प्रसंग नेपाली खेलकुदमा भने नेपाल बक्सिङ संघमा लागु हुने गरेको छ । अध्यक्ष राम अवालेको असक्षमता, अकर्मन्यता, नातावाद र कृपावादका कारण विगत लामो समयदेखि नेपाल बक्सिङ संघभित्र गाईजात्रा चलिरहेको छ…

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

काठमाडौँ : कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी…

फुटबल खेलाडीको कोरोना परीक्षण

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ । खेलाडीको पीसीआर परीक्षण सोमबार र मङ्गलबार गरिने अखिल नेपाल फुटबल…

अवालेलेलाई राखेपको एक हप्ते अल्टिमेटम

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई संघमा भएका सम्पूर्ण कामकारवाहीका बारेमा एक साताभित्र विवरण पठाउन अल्टिमेटम दिएको छ । राखेपको संघसंस्था समन्वय शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा संघका सम्पूर्ण कामकारवाही र आर्थिक…

बक्सिङ संघको निर्णय बदरको माग गर्दै परिषद्मा उजुरी

काठमाडौं : गत साउन १५ र १६ गते ललितपुरको गोदावरीमा बसेको नेपाल बक्सिङ संघको पूर्ण कार्यसमिति बैठकले पारित गरेका एकलौटी निर्णयहरु बदरको माग गर्दै राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्य र कोषाध्यक्ष गौतम…

पद ओगट्न आएको हैन : सुवास श्रेष्ठ

काठमाडौँ : राष्ट्रिय खेलकूद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभई खेलकूदको विकासमा सहयोग गर्न आएको बताउनुभएको छ । नेपाल ब्याडमिन्टन सङ्घले आज उहाँलाई बधाई दिन तथा स्वागत गर्न आयोजना गरेको कार्यक्रममा सदस्य श्रेष्ठले…

बक्सिङ संघमा अर्को लफडा : बैठकमै महासचिवमाथि दुरव्यवहार

काठमाडौं : नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यमाथि बैठकमै दुव्र्यवहार भएको छ । संघको शुक्रबार बसेको पूर्ण कार्यसमिति बैठकमा संघका सदस्य एवं प्रशिक्षक दीपक महर्जनले दुरव्यवहार गरेको महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै सार्वजनिक गरेका छन् । बक्सिङ संघको…

ज्वालाले बचाउलान् राष्ट्रिय तेक्वान्दो ?

काठमाडौं : नेपाली खेलकुदको एउटा पर्याय हो, विवाद । साढे पाँच दशक पार गरेको नेपाली खेलकुद अधिकांश समय विवादकै भुमरीमा परिरह्यो । नेपाली खेलकुदले अपेक्षाकृत सफलता हासिल गर्न नसक्नुको पछाडि यही विवाद कारक भएको खेल विज्ञहरु औंल्याउँदै आएका छन् ।…

नेपाली कांग्रेसद्वारा साग स्वर्ण विजेता सम्मानित

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । १३ औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण…

राखेप बोर्डमा छ जना मनोनीत

काठमाडौँ :  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्डमा छ सदस्य मनोनीत गर्नुभएको छ । राखेपको उपाध्यक्ष र सदस्य सचिवलाई शपथ खुलाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी छ जनालाई बोर्ड सदस्यमा मनोनयन गर्नुभएको मन्त्रालयद्वारा आज…