दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार एकै दिन तीन सुपर ओभर भएको छ । आइतबार भएका दुई खेलमा तीन सुपर ओभर भएका हुन् । युएईमा जारी १३ औं संस्करणको आईपीएलमा यो पाँचौं सुपर ओभर हो । आइतबार साँझ…
नुवाकोटका दिनेश र काठमाडौंका आशिसलाई स्वर्ण
काठमाडौं : नुवाकोटका दिनेश गुरुङले दोस्रो राष्ट्रिय भर्चुअल हाप्किडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । २४ देखि २९ असोजसम्म चलेको भर्चुअल च्याम्पियनसिपको लङफलतर्फ स्वर्ण जितेका हुन् । यस विधामा कास्कीका राजकुमार परियार दोस्रो र काठमाडौका प्रकाश मोक्तान तेस्रो बने ।…
नेपालले बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्ने
काठमाडौँ : नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई अनुमति दिएको छ । मन्त्रालयपछि नेपाली खेलकूदको सर्वोच्च निकाय राखेपले एन्फालाई अनुमति दिइएपछि मैत्रीपूर्ण खेलको टुङ्गो लागेको…
स्युचाटारमा आउटडोर फिटनेस पार्क
काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–९, स्युचाटारमा आउटडोर फिटनेस पार्क (खुला ब्यायामशाला) सञ्चालनमा आएको छ । नागार्जुन नगरपालिकाको सहयोगमा तारकेश्वर युवा क्लबले निर्माण गरेको आउटडोर फिटनेस पार्कको शनिबार पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरेका छन् । करिब…
आईपीएल क्रिकेट : दिल्ली फेरि शीर्ष स्थानमा
दुबई : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो ।…
नाडाललाई फ्रेन्च ओपन टेनिसको उपाधि
पेरिस : विश्व नम्बर एक सर्वियन खेलाडी नोभाक जोकोभिचलाई पाखा लगाउँदै दोस्रो वरीयताका स्पेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनले कीर्तिमानी १३ पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका हुन् । यस उपाधिसँगै नाडालले स्विट्जरल्यान्डका रोजर…
अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप कात्तिकमा
काठमाडौं : आगामी कार्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’ आयोजना हुने भएको छ । युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त…
राष्ट्रिय खेलकुद परिषद्मा ११ सदस्य नियुक्त
काठमाडौं : सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्का रिक्त नौ जना र राखेप अध्यक्षको हैसियतमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले दुई जना बोर्ड सदस्य नियुक्त…
राम अवालेद्वारा राखेपको निर्देशन पटक पटक उल्लंघन : आर्थिक सहयोगका नाममा दर्जनौं मानिस भेला
काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सिंगो विश्व आक्रान्त बनेको छ । यसको चपेटामा नेपाल पनि नराम्रोसँग फसेको छ । पछिल्लो समय कोरोना भाइरसको हट स्पट काठमाडौं उपत्यका पनि बनेको छ । यहाँ दिनहुँ सयौंको संख्यामा संक्रमित थपिरहेका छन्…
विश्व च्याम्पियन पलिस्था सम्मानित
काठमाडौं : विश्व च्याम्पियन मुवाँथाई खेलाडी पलिस्था कक्षपति बिहीबार नगदसहित सम्मानित भएकी छन् । पलिस्थालाई अस्ट्रेलियामा बस्दै आएका पूर्व खेलाडी एवं युवा व्यवसायी प्रफुल श्रेष्ठको प्रायोजनमा सम्मान गरिएको हो । पलिस्थाले सन् २०१९ मा थाइल्यान्डको बैंककमा भएको १६ औं मुवाँथाई…
पूर्वबक्सर शर्मालाई ओमनारायण श्रेष्ठले गरे आर्थिक सहयोग
काठमाडौं : पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् । विगत एक महिनादेखि प्यारालाइसिसबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । बुधबार मरु गणेशस्थित शर्मा निवासमै पुगेर…
मुम्बई शीर्ष स्थानमा
आबुधावी : मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले ६ खेलबाट आठ अंक जोडेको छ ।…
पारा प्रशिक्षकलाई अन्तर्राष्ट्रिय लाइसेन्स
काठमाडौं : नेपाली राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षकले अन्तर्राष्ट्रिय प्रशिक्षणको प्रमाण पत्र प्राप्त गरेका छन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा असोज १६ गते देखि १८ गतेसम्म सञ्चालन भएको चौथो विश्व पारा प्रशिक्षक प्रशिक्षण लेबल वान अनलाइन कोर्समा सहभागी नेपाली प्रशिक्षकले सो…
खेलाडीलाई उपचार सहयोग
काठमाडौं : राष्ट्रिय खेलाडी कल्याणकारी कोषले राष्ट्रिय खेलाडी र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको…
सागका स्वर्ण विजेता खेलाडी सम्मानित
काठमाडौं : अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट शनिबार सहयोग स्वरुप प्रदान गरिएको छ । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा सृजनशिलमा रहेका…
नेपाली बक्सिङका ऐजेरु : श्याम अवाले
काठमाडौं : नेपाल बक्सिङ संघ लामो समयदेखि विवादको घेरामा पर्नुको मुख्य कारण र पात्र हुन्, श्याम अवाले । उनको महत्वकांक्षा र व्यक्तिगत स्वार्थका कारण नेपाली बक्सिङ विवादको भुमरीमा परिरहेको छ । अध्यक्ष राम अवालेको नेतृत्व असक्षमताको फाइदा उठाउँदै श्याम निरन्तर…
क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता
भरतपुर : नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’…
