खेल Archives | Page 51 of 62 | नेपालमाला

 

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

काठमाडौँ : एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले…

काठमाडौं तेक्वान्दो कार्यसमितिद्वारा खेलाडीलाई सहयोग

काठमाडौं : काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौं भित्रका तेक्वान्दो खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका…

तेक्वान्दो खेलाडीलाई सदस्यसचिव सिलवालको राहत

काठमाडौं : कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको तर्फबाट सहयोग स्वरुप शुक्रबार खाद्यान्न प्रदान गरिएको छ । दिलिप स्मृति तेक्वान्दो डोजाङका ४० खेलाडीलाई राहत वितरण गरिएको हो । करिब ५०…

काभानीमाथि इन्टरको चासो

मिलान : उरुग्वे राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर एडिन्सन काभानीलाई भिœयाउन इटालियन सिरिए क्लब इन्टर मिलानले ठूलो चासो देखाएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का काभानीलाई अनुुबन्ध गर्न इन्टरले आकर्षक प्रस्तावसमेत गरेको छ । इन्टरले अहिले काभानीले पीएसजीमा…

नवौँ राष्ट्रिय खेलकूद सञ्चालन हुने आशा

कास्की :  सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक…

खेलकुदको बजेट दुई अर्ब ३६ करोड

काठमाडौँ :  सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गदैँ युवा तथा खेलकूद क्षेत्रका लागि रु…

ग्लोबल नेप्लिज कराते गठन

काठमाडौं : विश्वभर रहेका नेपाली कराते खेलाडी तथा प्रशिक्षकहरूले देशको खेल विकासमा योगदान गर्ने उद्देश्यले ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन गरेका छन् । नेपालमा करातेको विकास र विस्तारमा सघाउ पु¥याउने उद्देश्यले सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा ग्लोबल नेप्लिज कराते अर्गनाइजेसन गठन भएको…

दीपक र आयशाको निरन्तर सहयोग

काठमाडौं : ओलम्पियन दीपक विष्ट र १३औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले बानेश्वर संगम चोकस्थित नयाँ नेपाल समाज केन्द्रलाई खाद्यान्न सहयोग गरेका छन् । समाज केन्द्रमा ५५ अनाथ बालबालिकाले आश्रय लिइरहेका छन् । दीकप…

फुटबलर थापाद्वारा विदेशी खेलाडीलाई राहत

काठमाडौं : पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा…

कीर्तिमानी खेलाडी राजभण्डारीबाट पीडितलाई राहत

काठमाडौं : एसियाली खेलकुदको तेक्वान्दोमा रजत जितेकी सविता राजभण्डारीको सहयोगमा कोरोना भाइरस (कोभिड १९) का कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलगायत पीडित परिवारलाई मंगलबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ । सवितासहित उनका पति किशोर श्रेष्ठको सहयोगमा काठमाडौं…

ओलम्पियन हरिबहादुर रोकाया भन्छन् बाहिरबाट ह्वारह्वारती मानिस आउन थाले’     

काठमाडौँ : ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उहाँ नियमितरूपमा व्यायाम गर्दै आउनुभएको छ । खेलाडीलाई पनि व्यायाम गराउँदै आउनुभएको छ । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै…

साइकल किन्न ऋण खोज्न पर्दैन : स्वर्ण विजेता टमाटा  

काठमाडौँ :  पाँच वर्षअघिको कुरो हो । भारतमा हुन लागेको १२औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को छनोट चलिरहेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा पनि ट्रायथलन तयारीमा जुटिरहेका थिए । मेहेनत राम्रै गरेका थिए । नभन्दै १२औँ…

प्रशिक्षकहरु भन्छन्, ‘व्यायाम र खानपिनमा ध्यान दिऊँ’

काठमाडौँ :  यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २०औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् । कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले…

ओलम्पिक अर्को वर्ष पनि अनिश्चित   

टोकियो : जापानमा हुने तय भएको टोकियो ओलम्पिक प्रतियोगिता निर्धारित समयभन्दा एक बर्ष पछाडि पनि हुनेमा आशंका व्यक्त गरिएको छ । टोकियो ओलम्पिकका प्रमुख कार्यकारी अधिकृत तोशिरो मुटोले अर्को बर्षपनि ओलम्पिक हुन्छ भन्ने सुनिश्चित गर्न नसकिने बताउनुभएको हो । विश्वभरी…

खेलाडीलाई राखेपको अपील

काठमाडौं : विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस कोभिड–१९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको लकडाउनको अपिल घरमै बसि व्यवहारिक रुपमा पालना गदै आएका खेलाडी,प्रशिक्षक,कर्मचारी तथा संघसंस्थाका पदाधिकारी के कस्तो अवस्थामा रहेका छन् परिषद्ले चासो देखाएको छ…

नेपाली महिला भालिबल टोली ८६औं स्थानमा 

काठमाडौ : विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदँै सो स्थानमा रहन सफल भएको हो । नयाँ वरियतामा नेपालको ५७ अङ्क…

ओलम्पिकको नयाँ मिति घोषणा

टोकियो : कोरोना भाइरसको महामारीका कारण एक वर्ष पर धकेलिएको टोकियो ओलम्पिकको नयाँ मिति घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), जापान सरकार र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि नयाँ मिति घोषणा गरिएको हो । नयाँ मिति अनुसार विश्व…