अबुधाबी : साविक उपविजेता चेन्नई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । युएईको अबुधाबीमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले सुखद सुरुवात गरेको हो…
राम अवालेको अर्को फट्याइँ : पदावधि सकिएको संघमा सदस्य मनोनयन
काठमाडौं : राम अवालेले एक साताअघि आफू नजिकका केही पत्रकारलाई चार पन्ने विज्ञप्ति पठाएका थिए । लामो विज्ञप्तिमा उनले आफूलाई निकै सक्षम र काविल अध्यक्ष मात्र होइन, प्रचलित ऐन कानुन र संघको विधान र नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई…
बक्सिङ संघको अर्को कर्तुत : झुटो विवरण भजाउने, पृष्ठपोषण गरिरहने
काठमाडौं : चौतर्फी रुपमा विवादमा फसेको नेपाल बक्सिङ संघ र विशेषगरी राम अवाले तथा श्याम अवालेले भजाउने गरेको एउटा विषय हो, ओलम्पिक छनोट खेलमा सनिल शाहीको प्रदर्शन । जोर्डनको अमानमा गत मार्च ३–११ तारिखसम्म भएको टोकियो ओलम्पिकका लागि एयिसन÷ओसिएनियन क्षेत्रको…
क्रिकेट खेलाडीले पाए एक वर्षको पारिश्रमिक
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको…
जमैका सेमिफाइनलबाटै बाहिरियो
काठमाडौँ : पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ । मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा…
अन्तर्राष्ट्रिय फोरममा राम अवालेले लिएको राष्ट्रको हुर्मत
काठमाडौं : राम अवाले, नेपाल बक्सिङ संघका अध्यक्ष मात्र होइनन्, दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता खेलाडी पनि हुन् । नेपालमै आयोजना भएको पहिलो दक्षिण एसियाली खेलकुदमा उनले रजत पदक जितेका थिए । तर, बाई पाएर फाइनलमा पुगेको र फाइनलमा…
म्याच फिक्सिङ प्रकरण : खेल मिलेमतोमा नखेलेको ठहर
काठमाडौँ : मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ । न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज…
जमैका हारेको खेलमा सन्दीपको किफायती बलिङ
काठमाडौँ : ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गर्नुभयो । सेन्ट लुसिया जोउक्ससितको खेलमा उहाँले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिनुभयो । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध…
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ : सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार राति भएको खेलमा जमैका, बार्बाडोस ट्रिनिडाडसित सात विकेटले हारेको हो…
सन्दीप आबद्ध जमैका सेमिफाइनलमा
काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग ९सिपिएल० टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन वारियर्सले बारबाडोस ट्रिडेन्ट्सलाई ६ विकेटले पराजित गरेपछि जमैका आफ्नो खेल्न दुई खेल अगावै सेमिफाइनल पुग्न…
कोरोना बीमामा राम अवालेको राजनीति : पहिल्यै भइसकेका व्यक्तिको पनि फेरि बीमा
काठमाडौं : कोरोना भाइरसको महामारीका कारण अहिले सिंगो विश्व आक्रान्त बनेको छ । यसको चपेटामा नेपाल पनि नराम्रोसँग फसेको छ । कोरोना भाइरसको हट स्पट काठमाडौं उपत्यका बनेपछि विगत दुई सातादेखि निषेधाज्ञा लगाइँदै आएको छ । सिंगो मुलुक र काठमाडौं…
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक
काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षकको माग गरेको छ । क्यानले एक मुख्य प्रशिक्षक र सात प्रशिक्षकको दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको हो । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रुपमा काम…
ह्यान्डबललाई एसियाली महासङ्घको साढे सात लाख सहयोग
काठमाडौँ : नेपालका ह्यान्डबलका खेलाडी तथा प्रशक्षिकको सहयोगका लागि नेपाल ह्यान्डबल सङ्घलाई एसियाली ह्यान्डबल महासङ्घले रु सात लाख ६५ हजार राहत सहयोग गरेको छ । नेपालमा कोरोना भाइरसका कारण प्रभावित भएका ह्यान्डबलका खेलाडी र प्रशिक्षकलाई राहत पाइयोस् भन्ने उद्देश्यले एसियाली…
सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित
काठमाडौँ : नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उहाँको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिनुभयो…
अन्तर्राष्ट्रिय पदक विजेता केसी कोरोना सङ्क्रमित
काठमाडौँ : नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित हुनुभएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उहाँलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल लगिएको थियो । सो अस्पतालमा…
भर्चुअल राष्ट्रिय तेक्वान्दो सम्पन्न : निता र प्रेमलाई स्वर्ण
काठमाडौं : मुलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, उत्तिनै रजत र ५ कांस्यसाथ मुलपानी टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिामा १ स्वर्ण, २…
राम अवालेको अर्को बद्मासी : ओलम्पिक कमिटीको वेबसाइडमै बक्सिङका कोषाध्यक्ष वेपत्ता
काठमाडौं : पछिल्लो समय नेपाल बक्सिङ संघ विवादको भुमरीमा परेको छ । अध्यक्ष राम अवालेको नातावाद, कृपावाद र असक्षमताका कारण बक्सिङ संघ विवादको भुमरीमा परेको हो । चार वर्षे कार्यकाल चाकडी, चाप्लुसी र आफ्ना नजिकका व्यक्तिको सेटिङमै गुजारेका अवालेका कारण…
