खेल Archives | Page 25 of 62 | नेपालमाला

 

राष्ट्रिय खेलकुद परिषद्मा बेथिति : छापबिनाको लेटरप्याड प्रयोग गरेर अधिकार दुरुपयोग

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा मनपरीतन्त्र र बेथितिका अनेकौं शृंखला देखिन थालेका छन् । परिषद्का पदाधिकारीले देशको कानुन र नियमलाई बर्खिलाप गरेपछि प्रशिक्षक र खेलाडी नेतृत्वसँग असन्तुष्ट बनेका छन् । देशका युवालाई स्वस्थ र अनुशासनको पाठ सिकाउने संस्था…

तेक्वान्दो संघको केन्द्रीय सदस्यमा बब्लु शिवाकोटी

काठमाडौं : नेपाल तेक्वान्दो संघको केन्द्रीय सदस्यमा तेक्वान्दो प्रशिक्षक तथा निर्णायक बब्लु शिवाकोटी मनोनित भएका छन् । संघको यही असोज २० गते बसेको पहिलो बैठकले शिवाकोटीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । लामो समयदेखि तेक्वान्दोको विकास र विस्तारमा क्रियाशील रहँदै…

आईपीएलको प्लेअफ समीकरण पूरा

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार लिग चरणको अन्तिम दुई खेल समपन्न भएपछि प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको छ । कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफ पुगेको छ ।…

साफ च्याम्पियनसिप : नेपालले आज श्रीलंकासँग खेल्दै

 काठमाडौं : माल्दिभ्समा भइको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज श्रीलंकासँग खेल्दैछ । मालेस्थित नेशनल फुटबल स्टेडियममा हुने खेल नेपाली समयअनुसा राति ९:४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १-० ले हराएर नेपालले…

तेक्वान्दो संघमा राणाको निरन्तरता

भैरहवा : नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाशशम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७०…

माल्दिभ्सलाई हराउँदै नेपालको सानदार सुरुआत

काठमाडौं : नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा…

तेक्वान्दो संघको अधिवेशन शनिबार

भैरहवा : नेपाल तेक्वान्दो संघको चौथो अघिवेशन लुम्बिनी प्रदेशको भैरहवामा शनिबार हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका…

क्यानका उपाध्यक्ष र सचिवको राजीनामा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । उनीहरुले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन् । प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको बताउँदै त्यसमा सफल भएकाले पुरानो…

आफ्नै खर्चमा ¥याङकिङ प्रतियोगिता खेल्दै अनु

काठमाडौं : रसियाको मस्कोमा आयोजना हुने ¥याङकिङ प्रतियोगितासमेत रहेको करातेको प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न गएकी अनु अधिकारीलाई मंगलबार बिदाइ गरिएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरेका हुन् ।…

ईपीएल टीट्वेन्टी क्रिकेट : चितवनको जित

काठमाडौं : चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेटमा रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको हो । विराटनगरले दिएको एक सय ५२ रनको लक्ष्य चितवनले २०…

एभरेष्ट प्रिमियर लिग : काठमाडौंको विजयी सुरुवात

काठमाडौं : काठमाडौं किङ्स–११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई सात विकेटले पराजित गर्दै काठमाडौंले सुखद् सुरुवात गरेको हो ।…

ईपीएल आजदेखि : काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई युवा स्टारको कप्तनीमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा युवा ब्याट्सम्यान कुशल भुर्तेलले पहिलोपटक ललितपुरका लागि कप्तानी गर्दैछन् । यता, सन्दीप लामिछानेले ईपीएलमा…

गलाक मुवाँथाई फाइट हुने

काठमाडौं : राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा प्रथम गलाक मुवाँथाई फाइट असोज २० गते हुने भएको  छ । आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार पत्रकार सम्मेलन गरी एकदिने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…

एएफसी एसियन कप छनोट : हङकङसँग जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज  हङकङसँग प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल जित निकाल्नै…

बेंगलोरलाई ९ विकेटले हराउँदै कोलकता पाँचौ स्थानमा उक्लियो

यूएई : इन्डियन प्रिमियर लिग (आईपीएल)मा सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बेंगलोरलाई ९ विकेटले पराजित गरेको छ । वरुण चक्रवर्ती र आन्द्रे रसेलको उत्कृष्ट बलिङ अनि सुभमन गिल र डेब्युटान्ट वेनकाटेस अयरले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सहज…

ओमानमाथि नेपालको सनसनीपूर्ण जित

काठमाडौं : नेपालले घरेलु टोली ओमानमाथि प्रभावशाली जित निकालेको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानले दिएको एक सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर…

आइपीएल आजबाट : चेन्नाई र मुम्बई भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ । भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । भारतमा २९ खेल भएपछि गत मेमा…