दुबई : अस्ट्रेलिया टीट्वेन्टी विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । बिहीबार राति संयुक्त अरब इमिरेट्सको दुबईमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । पाकिस्तानले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले…
टीट्वेन्टी विश्वकप : न्युजिल्यान्ड फाइनलमा
आबुधावी : न्युजिल्यान्ड टीट्वेन्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आबुधावीमा भएको सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई पाँच विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो । आबुधावीको शेख जायद स्टेडियममा इङ्ल्यान्डले दिएको एक सय ६७ रनको लक्ष्य…
एटेमी क्योकुसिन कराते संघको रेफ्री सेमिनार
काठमाडौं : एटेमी क्योकुसिन कराते संघले रेफ्री सेमिनार गरेको छ । सोमबार संघले एकदिने रेफ्री सेमिनार आयोजना गरेको हो । काठमाडौंको बालाजुमा आयोजना गरिएको सेमिनारमा १६ जना रेफ्रीको सहभागिता रहेको थियो । आफ्नै रेफ्री उत्पादनका लागि पहिलो पटक सेमिनार आयोजना…
अलमुताइरीले गरे सम्झौता नवीकरण
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतारी आगामी तीन वर्षसम्म नेपालमै बस्ने भएका छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग थप दुई वर्षका लागि सम्झौता नवीकरण गर्दै तीन वर्षसम्म नेपाल बस्ने घोषणा गरेका हुन् ।…
खेलाडीलाई बक्सिङ संघको अंकुस
काठमाडौं : भनिन्छ, खेलाडी सबैका साझा हुन्छन् । खेलाडी जात, धर्म, लिङ्ग, धर्म, सम्प्रदायभन्दा माथि हुन्छन् । तर, नेपाल बक्सिङ संघले भने खेलाडीलाई आफ्नो पेवाका रुपमा राखेको छ । संघ बाहेकका काममा सहभागी हुन पनि अंकुस लगाएको छ । यसको…
श्रीलंका सुपर १२ मा छनोट
आबुधावी : संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा आयोजना भइरहेको आईसीसी टीट्वेन्टी विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ । बुधबार राति भएको समूह ‘ए’को खेलमा आयरल्यान्डलाई ७० रनले पराजित गर्दै श्रीलंका अन्तिम १२ मा…
राखेप सदस्यसचिव सिलवाल बर्खास्त
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई उद्धृत गर्दै एक राखेप बोर्ड सदस्यले जानकारी दिए । ‘मन्त्रिपरिषद् बैठकले…
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको दरखास्त आह्वान
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदका लागि इछ्याएको…
साफको निर्णय अन्यायपूर्ण : मुख्य प्रशिक्षक अलमुताइरी
काठमाडौं : नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले आफूमाथि अन्यायपूर्ण निर्णय गरेको बताएका छन् । साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका लागि आफूलार्ई प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै भर्चुअल पत्रकार सम्मेलनमार्फत असन्तुष्टि पोखेका हुन्…
नेपाललाई अर्को झड्का : अञ्जन विष्टपछि मुख्य प्रशिक्षक अलमुताइरीले पनि फाइनल गुमाउने
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरणका दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । दक्षिण एसियाली फुटबल (साफ) ले…
साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै
काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधि भिडन्त आज हुँदैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । चिरप्रतिद्वन्द्वी नेपाल र भारतबीचको फाइनल खेल नेपाली समय अनुसार राति…
चेन्नईलाई आईपीएल उपाधि
दुबई : चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको…
साफ फुटबल : नेपाल र बंगलादेशसँग खेल्दै
काठमाडौं : माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलअन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्ध मैदान उत्रँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त…
सन्दीप आईसीसी प्लयेर अफ द मन्थ
काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आईसीसी प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । लामिछानेले पुरुषतर्फ सेप्टेम्बर महिनाका लागि प्लेयर अफ द मन्थको अवार्ड जितेका हुन् । मतको आधारमा लामिछानेले बंगलादेशका नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रालाई पछि…
अन्तिम समयमा चुक्यो नेपाल
काठमाडौं : माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपाल चिरप्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक खेलको ८२औं मिनेटमा भारतले निर्णायक…
एसियन तेक्वान्दो युनियनमा राणा
काठमाडौं : नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । आइतबार दक्षिण कोरियामा भएको भर्चुअल चुनावबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका हुन् । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्रमध्ये निर्वाचनमा ६५ जना…
चितवनलाई ईपीएल उपाधि
काठमाडौं : चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई चार विकेटले हराउँदै चितवनले पहिलो पटक उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख…
