काठमाडौं : अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९ हजार ९ सय २१ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १२ लाख १२ हजार आठ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार…
नेपालगन्जमा आज बिहानदेखि कर्फ्यू, कोरोना भाइरस संक्रमणमा कमी आउला ?
नेपालगन्ज : नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि आज बिहानदेखि कर्फ्यू जारी गरिएको छ । मंगलबार बिहानदेखि तीन दिनसम्मका लागि बाँके जिल्लाको नेपालगन्जमा कर्फ्यू जारी गरिएको हो । नेपालगन्जमा मात्रै आइतबार एकै दिन एकै चोटि १५ जना संक्रमित भेटिएका…
कोरोना रोकथाममा भएका प्रयास सही दिशामा : उच्चस्तरीय समिति
काठमाडौँ : कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक बैठकमा कोरोना नियन्त्रणका सम्बन्धमा समितिले अहिलेसम्म गरेका प्रयासहरु सही दिशामा…
कोरोना कहर : कर्णाली प्रदेश एक हप्ता सिल गर्ने निर्णय
काठमाडौं : छिमेकी प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशलाई पूर्णरुपमा सिल गरिएको छ। प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमण देखिएपछि कर्णालीका सबै नाका सिल गरिएका हुन्। हालसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीलाई सुरक्षित राख्न प्रदेश सरकारले प्रदेश भित्रिने सबै नाकाहरु…
समयमै उपचार नपाउँदा महिला फुटबल खेलाडी समीक्षाको आँखाको ज्योति गुम्यो
विराटनगर : कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएसँगै उपचारमा ढिलाइ हुँदा एक महिला फुटबलरको आँखाको ज्योति गुमेको छ । आँखामा लागेको चोटको उपचार समयमा गराउन नपाउँदा उदयपुरको बेलका नगरपालिका-५ की १६ वर्षीया समीक्षा मगरले दाहिने आँखाको दृष्टि गुमाउनु परेको हो । कोरोना भाइरस…
कोरोनाबाट दुई लाख ४७ हजारभन्दा बढीको मृत्यु
काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा…
नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं : बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको…
थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं : आइतबार १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा ९ र वीरगन्जमा एक गरेर १० जनामा कोरोना पोजिटिभ देखिएको हो। वीरगञ्ज नगरपालिकाका महानगरपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको…
विश्वभर २ लाख ४४ हजारको मृत्यु, एकै दिन ५ हजार २०० को ज्यान गयो (अपडेट)
जेनेभा : कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३४ लाख ८१ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार २१५ जनाको…
कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित
काठमाडौ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ…
नेकपामा उल्टिएको समीकरण
काठमाडौं : पार्टीभित्र राजीनामाको दबाबमा रहेका प्रधानमन्त्री केपी ओलीको संकट नेकपा भित्र बदलिएको समिकरणका कारण टरेको छ। नयाँ विकसित समिकरकै कारण पार्टी विभाजनको खतरा पनि टरेको छ। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसहितका नेकेही…
कोरोना कहर : ६१ हजारको परीक्षण, २३ हजार क्वारेन्टाइनमा
काठमाडौँ : कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सरकारले बाहिरबाट अहाउने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने काम प्रभावकारीरुपमा अघि बढाएको छ । प्राप्त विवरणअनुसार हाल मुलुकभर २२ हजार ९७८ व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १३ हजार ८२३ व्यक्तिलाई क्वारेन्टाइनमा…
अमेरिकामा कोरोनाविरुद्ध रेमडेसिभिर औषधि प्रभावकारी सावित
न्युयोर्क : अमेरिकाले कोरोना भाइरसको उपचारमा रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । शुक्रबार अमेरिकाको खाद्य तथा औषधि मन्त्रालय (एफडीए)ले अमेरिकी कम्पनीले बनाएको यो औषधि आपतकालीनरुपमा प्रयोगको लागि अनुमति दिएको हो । यो औषधि कोरोना भाइरस संक्रमणको कारण अस्पतालमा…
लकडाउन बहस : आवतजावत रोकौँ, आन्तरिक आर्थिक गतिविधि बढाऔँ
काठमाडौँ : कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ…
भारतमा दुई हप्ता लम्बियो लकडाउन
काठमाडौं : भारतले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाएको लकडाउन मे १७ सम्म लम्ब्याउने निर्णय गरेको छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको बताएको हो । मन्त्रालयका अनुसार यसपटक बढाइएको लकडाउनको अवधिमा मुलुकको ‘रेड जोन’मा रहेका एक…
कुन ठाउँमा कति छन् कोरोना संक्रमित ?
काठमाडौं : शुक्रबार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ। बाँकेको नेपालगञ्जका ६० वर्षीय र रुपन्देशीका २५ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ देखिएको हो। बाँकेका पुरुषको स्वाब परीक्षण भेरी अस्पतालमा भएको हो भने रुपन्देशीका युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाबको नमुना…
लुकेर नेपाल छिरेका थिए रुपन्देहीका संक्रमित
बुटवल : रुपन्देहीका कोरोना संक्रमित २५ वर्षीय युवा कोटहीमाई गाउँपालिकाका हुन् । उनी भारतीय सीमा क्षेत्रमा बस्दै आएको बताइएको छ । भारतबाट बैशाख ५ गते नेपाल भित्रिएका उनी मर्चवारकै एक क्वारेन्टाइनमा बसेका थिए । मर्चवारको मझगवामा स्थित क्वारेन्टाइनका सबैको कोरोना परीक्षणका क्रममा…
