विशेष Archives | Page 214 of 241 | नेपालमाला

 

कोरोनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौँ : विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य…

कोरोनाबाट मर्नेको संख्या दुई लाख ८० हजार नाघ्यो, ४१ लाख बढी संक्रमित

जेनेभा :  विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरसबाट विश्वका ४१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४१ लाख ६२५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १४ लाख ३९ हजार ९१९ जना निको भइसकेका छन्। त्यस्तै २ लाख…

लिपुलेक सडक आफ्नै भूमिमा बनाएको भारतको जिकीर

काठमाडौं : भारतले कैलाश मानसरोवर जाने लिपुलेकको बाटो आफ्नै भूमिमा निर्माण गरेको जिकीर गरेको छ । शुक्रबार उद्घाटन गरिएको सडक नेपाली भूमिमा निर्माण भएको भन्दै नेपालमा व्यापक विरोध भएपछि भारतले यस्तो जिकीर गरेको हो । नेपाल सरकारले लिपुलेकमा भारतीय गतिविधिप्रति…

उदयपुरको भुल्केमा थप एक जनामा कोरोना संक्रमण

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको जनाइएको छ…

नेपालले गुमाउन सक्छ मानसरोवर जाने २५ हजार पर्यटक

काठमाडौं : भारतले कैलाश मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी नयाँ बाटो बनाएपछि नेपालको पर्यटन व्यवसायलाई गम्भीर धक्का लाग्ने खतरा बढेको छ । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि शुक्रबार नयाँ सडक खोलेको छ…

शनिबार थप सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौँ :  नेपालमा थप सात जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप सात जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै उदयपुरको भुल्केमा तीन, कपिलवस्तुमा तीन र पर्साको छपकैयामा…

भुल्केका थप आठ सङ्क्रमित डिस्चार्ज 

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले…

नेपालगन्जमा अर्को एक जनामा पनि भेटियो कोरोना संक्रमण

काठमाडौं : नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । उनले शुक्रबार आयोजित नियमित पत्रकार…

जब रतन टाटासँग डिल गर्न पुगे १८ वर्षीय युवा

नयाँ दिल्ली : भारतका चर्चित ब्यवसायी रतन टाटासँग कस्ता व्यक्ति र कम्पनीले डिल गर्न सक्छन् भन्ने कुरा तपाई सजिलै अनुमान गराउन सक्नुहुन्छ । विश्वका अर्वपतिको सूचीमा गनिने टाटासँग बिजनेस गर्ने धेरैको सपना भए पनि त्यो पूरा हुन सक्तैन । तर,…

सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

काठमाडौँ : सङ्घीय संसद प्रतिनिधिसभा÷राष्ट्रियसभा)का सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी…

गरिव र असहायको भोको पेट भर्दै दीलिप

काठमाडौं : नेपाल लकडाउन भएको डेढ महिना नाघिसकेको छ । गत चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई सरकारले जेठ ५ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि सुरु गरिएको लकडाउनमा सबैभन्दा बढी पीडित बनेका छन्, दैनिक श्रम बेच्ने…

घुमेको ठाउँको फोटो पठाउनुहोस्, टुर प्याकेज जित्नुहोस्

काठमाडौं : गौतम होलिडेज प्रालिले घुमेको ठाउँको फोटो पठाएर टुर प्याकेज जित्ने योजना ल्याएको छ । उत्कृष्ठ फोटो पठाउने सात जनालाई एक रात दुई दिनको टुर प्याकेज प्रदान गर्ने कम्पनीले जनाएको छ । लकडाउनको समयमा फोटो पठाउन सकिने र अवस्था…

चार दिन अघि मात्र मुम्बइबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित

काठमाडौं : बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका कपिलवस्तुका दुुईजना युवा लकडाउनकै बेला भारतको मुम्बइबाट चार दिनअघि नेपाल भित्रिएको बुझिएको छ । कपिलवस्तुुको मायादेवी गाउँपालिका–८ विजुवाका १६ र २२ वर्षका उनीहरु वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट…

आजदेखि बजेट अधिवेशन, स्वास्थ्य सुरक्षामा सजगता

काठमाडौं : संघीय संसद्ले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट गर्ने भएको छ। लकडाउनकाबीच शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। यसपटक बजेट अधिवेशन ढिलो गरी आह्वान भएकाले सचिवालयले नीति तथा कार्यक्रम अघि प्रिबजेट छलफल गर्ने कार्यसूची बनाएको छ।…

नेपालमा कोरोना संक्रमितको संख्याले तेहेरो अंक छोयो, बिहीबार कपिलवस्तुमा दुई जना संक्रमित भेटियो

काठमाडौं : बिहीबार कपिलवस्तुका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा १६ र २२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार योसँगै संक्रमितको संख्या १०१…

प्रवासमा नेपालीको कन्तबिजोग, सरकारी नीति : मरेपछि औषधि !

– मदन बस्नेत नेपाल सरकारले वैदेशिक रोजगारीको सिलसिलामा विदेशिएका आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडान खुलेपछि मात्रै स्वदेश फर्काउने र त्यतिन्जेलसम्मलाई जो जहाँ छन् त्यहीँ सुरक्षित रहनु पर्ने भन्ने पुरानै रटानलाई दोहो¥याएपछि कोरोनाको कारण विदेशी भूमीमा अलपत्र परेका र उद्वारको पर्खाइमा बसेका…

६८ हजार ६०२ कोरोना परीक्षण, रेड जोनमा ३३५ जना

काठमाडौं : नेपालमा हालसम्म ६८ हजार ६०२ नमूना परीक्षण भएका छन्। जसमध्ये आरडीटी ५४ हजार ९३ र पीसीआर प्रविधिबाट १४ हजार ५०९ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। गत २४ घन्टामा…