काठमाडौं : बहराइनमा थप ७७ जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरुको संख्या १२६ पुगेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२ बजेसम्मको हो । कुनै…
दुई प्रतिशत ब्याज छुट दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौँ : केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा…
कोरोना संक्रमितको संख्या ५४ पुग्यो
काठमाडौं : मंगलबार रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएसँगै संक्रमितको संख्या ५४ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा रौतहटका दुई पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । संक्रमित दुवैजना…
कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो
काठमाडौै : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख ६४ हजार दुई सय ५५ पुगेको छ । संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा…
प्रदेश नं १ मा ३१ सङ्क्रमित
विराटनगर : प्रदेश नं.१ मा हालसम्म पाँच हजार ८०९ जनाको कोरोना परीक्षण भएको छ । प्रदेश सरकारका अनुसार द्रूत परीक्षण (आरडिटी) बाट कूल चार हजार ८२८ र ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९८१ जनाको नमूना परीक्षण भएको छ…
तीन दलको निष्कर्ष : सरकार सर्वसत्तावादतर्फ उन्मुख
काठमाडौं : विपक्षी तीन दलले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् । लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चँदै सरकार सर्वसत्तावादतर्फ उन्मुख भएकाले लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्धता पनि ती तीन दलले जनाएका छन् । सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालय…
लकडाउन कडा पार्न निर्देशन
काठमाडौँ : ‘लकडाउन’लाई थप कडा पार्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई आज परिपत्र गर्दै पासविनाका कुनै पनि सवारी साधन आवतजावतमा रोक लगाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । बीचबाटामा पुगेका र…
कार्यान्वयनमा आएन घरभाडा छुट
काठमाडौँ : शङ्खमूल बस्दै आउनुभएकी शर्मिला तामाङले घरभेटीले पटकपटक ताकेता गरेपछि गत साता घर भाडा तिर्नुभयो । कहिले भारी बोक्ने त कहिले भाडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकी उहाँलाई खानै धौधौ परेको थियो । काठमाडाँैको बसाइ कठिन भएपछि उहाँ…
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३० लाख नजिक
काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ३० लाख नजकि पुगेको छ । विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार नौ सय ६० पुगेको छ । यसैगरी कोरोना भाइरसको संक्रमणबाट हालसम्म दुई लाख ६ हजार ९…
लकडाउन बैशाख २५ सम्म लम्बियो
काठमाडौं : कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले विगत एक महिनाभन्दा अघिदेखि गर्दै आएको ‘लकडाउन’ बैशाख २५ गतेसम्म लम्बिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय…
कोरोना संक्रमितको संख्या ५२ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार कोशी अञ्चल अस्पताल विराटनगरमा भएको परीक्षणमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको…
नेपालका १६ जनाले जिते कोरोना
काठमाडौं : नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१ जनामा संक्रमण देखिएकोमा १६ जनाले कोरोना जितेका हुन्। पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१…
लकडाउन हटेको दुई सातापछि एसईई परीक्षा
काठमाडौँ : शिक्षा, विज्ञान तथा मन्त्रालयले लकडाउन अन्त्य भई अन्य अवस्था सामान्य भएमा त्यसको दुई सातापछि स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन हुने गरी तयारी गरेको छ । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नयाँ परिस्थितिमा वैकल्पिक शिक्षा विधि…
कोरोनाबाट ४९ नेपालीको मृत्यु, दुई हजार संक्रमित
काठमाडौँ : विश्वभर फैलिएको कोभिड–१९को महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ४९ पुगेका छन् । गैरआवासीय नेपाली संघ(एनआरएन), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा ३३, अमेरिकामा १०, संयुक्त अरब इमिरेट्समा दुई तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डसमा एकएक जनाको…
नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो
वीरगन्ज : वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। यसअघि कोरोना संक्रमणको पुष्टि भएका…
कीर्तिपुरमा लकडाउनको व्यापक उल्लंघन : सुरक्षा निकायको निरीहता कि मौनता ?
घटना १ : गत चैत ३० गते कीर्तिपुर नगरपालिका वडा नम्बर १० का गणेशमान महर्जनको घरमा सयौं मानिस घेरा हाल्न पुगे । गणेशमानको घरमा डेरा गरी बस्ने बैकुण्ठ शर्मा र गर्भवती महिला देवी शर्मालाई डेराबाट निकालेर अन्यत्रै पठाउनका लागि दबाब…
कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो
जेनेभा : विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख तीन हजार २६९ पुगेको छ। यस भाइरसबाट २९ लाख २० हजार ९१४ मा संक्रमण भइसकेको छ। यस्तै विश्वभर आठ लाख ३६ हजार ७०७ निको भएर घर…
