काठमाडौं : शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रुपन्देही र बाँकेका एकएक जनामा कोरोना पोजिटिभ देखिएको हो । रुपन्देशीका २५ र बाँकेको नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना…
कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघ्यो, दुई लाख ३४ हजार बढीको मृत्यु
काठमाडौं : विश्वमा कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण दुई लाख ३४ हजार बढीको मृत्यु भइसकेको छ । विश्वमा ३३ लाख आठ हजार पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ…
परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद् : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सिर्जनशील हात र उत्पादनका साधनहरु बन्दाबन्दीमा रहेका बेला श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने,…
विश्वका झण्डै आधा कामदारको रोजगारी सङ्कटमा
अनौपचारिक क्षेत्रका कार्यरत विश्वका झण्डै एक अरब ६० लाख कामदारहरुको रोजगारी सङ्कटमा परेको पाइएको छ । यो सङ्ख्या कुल कामदारको झण्डै आधा सङ्ख्या भएको संयुक्त राष्ट्रसंघीय निकायहरुले जनाएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को तथ्यांक अनुसार उनीहरूले अहिले नै बेरोजगारीको…
रोल्पामा बम बिस्फोट, ४ बालबालिकाको मृत्यु
काठमाडौं : रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ । प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार बेबारिसे बम खेलाउँदा खेलाउँदै…
२५ लाख ५० हजार धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परे अग्रवाल
काठमाडौं : व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भए लगत्तै पक्राउ परेका छन्। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेस प्याकुर्यालको इजलासले अग्रवाललाई धरौटीमा रिहा गरे लगत्तै महानगरीय प्रहरी परिसर, टेकुको विशेष टोलीले पक्राउ गरेको हो। काठमाडौं परिसरका प्रवक्ता…
अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग
काठमाडौं : कालोबजारीको आरोपमा थुनामा रहेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको…
पार्टीगत स्वार्थभन्दा माथि उठौं : महामन्त्री डा कोइराला
काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गर्नुभएको छ । भिडियो सन्देश मार्फत् आज उहाँले सो…
चर्चित भारतीय कलाकार ऋषि कपुरको निधन
काठमाडौं : चर्चित भारतीय बलाकार ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । विगत तीन वर्षदेखि क्यान्सरबाट जुध्दै आएका कपुरको बिहीबार बिहान निधन भएको हो । बुधबार दिउँसो अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई मुम्बईको रिलाएन्स अस्पतालमा भर्ना गरिएको थियो…
कोरोना कहरमा अमेरिका सबैभन्दा बढी पीडित, मर्नेको संख्या ६१ हजार नाघ्यो
काठमाडौं : अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६१ हजार ६ सय ६८ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ६४ हजार पाँच…
ओलीको प्रस्ताव : बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेकपा सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला…
वैशाख अन्तिम साता बजेट अधिवेशन, सामाजिक दूरी कायम राख्न संसद बैठक निर्माण तीव्र
काठमाडौं : संघीय संसदको वर्षे अधिवेशन वैशाखको अन्तिम साता बोलाउने तयारी सुरू भएको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रासका कारण सामाजिक दूरी कायम गरेर संघीय संसदको दुबै सदनको बैठक सञ्चालन गर्ने तयारी छ । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा…
ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै नछाड्ने
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्। ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदहरुसँगको छलफललाई तीव्रता दिएका छन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी सांसदको…
बुधबार थप चारमा सङ्क्रमण, ५८ पुगे सङ्क्रमित
काठमाडौँ : सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा…
बलिउड अभिनेता इरफान खानको निधन
काठमाडौं : बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।…
कोरोना संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको स्वाब परीक्षणमा बुधबार थप तीन जनामा पोजिटिभ देखिएको हो। उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुमा पठाइएको थियो। बाराका दुई र पर्साका एक जनामा पोजिटिभ देखिएको हो।…
कोरोनाले विश्वभर दुई लाख १७ हजारभन्दा बढीको मृत्यु, ३१ लाख बढी संक्रमित
काठमाडौं : विश्वभर महामारीको पमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १७ हजार नाघेको छ । अहिलेसम्म यस भाइरसको संक्रमणबाट दुई लाख १७ हजार नौ सय ७० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै विश्वभर ३१…
