राजनीति Archives | Page 38 of 43 | नेपालमाला

 

ओली–दाहाल दरार

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो- डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे। सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको…

 नेपाल र नेपालीलाई जोगाउन हरसम्भव सघाउँछौं : काँग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी आजको बैठकले…

परीक्षणको दायरा फाकिलो बनाऊ : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ । सुदूरपश्चिम…

काँग्रेसद्वारा कोरोनाको ‘स्व–परीक्षण एप’ सार्वजनिक

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले…

स्वास्थ्य सामग्री अनियमितता गर्नेले उन्मुक्ति पाउँदैन : बस्नेत

काठमाडौं : नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरसको संक्रमणले सिंगो देश आक्रान्त बनेका बेला जनतालाई राहत, सहास र हौसला दिनुपर्ने सरकार आफै भ्रष्टाचार, अनियमितता र कमिसनको खेलमा लागेको बताएका छन् । शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष बस्नेतले…

स्वास्थ्य सामग्री अनियमितता गर्नेलाई कारवाही गर : देउवा 

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज वक्तव्य जारी गरी सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान…

युद्धस्तरमा अघि बढौँ : सभापति देउवा

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गर्नुभएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमणसँग जुध्न नेपाल…

आम जनताको जनजीवन सहज बनाउन लागौं : तरुण दल अध्यक्ष जितजंग बस्नेत

काठमाडौं  : अहिले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण उत्पन्न कठिन परिस्थितिको सहज व्यवस्थापनका लागि नेपाल तरुण दलले मातहतका जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति…

कोरोना नियन्त्रणमा कांग्रेसको ५० लाख

प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापित सरकारी कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर पार्टीका तर्फबाट ५० लाख रुपैयाँ एकमुष्ट जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।…

सामाजिक दूरी कायम गर्न तरुण दलको अपिल

काठमाडौ : नेपाल तरुण दलले अति आवश्यकबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयसम्म समाजिक दूरी कायम गर्न आह्वान गरेको छ । विगत केही समयदेखि विश्व समुदाय कोभिड–१९ सँग लडिरहेको छ । नेपालले पनि कोरोना भाइरसको…

सिटौला समूहको सक्रियता : विवाद मिलाउन कि भागबण्डा गर्न

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको महाधिवेशन आउन एक वर्ष बाँकी छ । महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच टकराव सुरु भएको छ । पार्टीमा कब्जा जमाउन देउवा र पौडेल पक्ष खुलेरै…

राप्रपामा मनोनयन

काठमाडौं : राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले पार्टीको सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् । राप्रपाको सचिवालय प्रमुखमा ध्रुवबहादुर प्रधान (नवलपरासी) र भास्कर भद्रा (ललितपुर), कोषाध्यक्ष पदमा गणेश चन्द (बैतडी) र चन्द्रबहादुर गुरुङ…

राप्रपाको एकता घोषणा : अब पार्टी नफुटाउने उद्घोष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई घटकबीच एकता घोषणा गरिएको छ । दुई पार्टीबीच एकताका लागि शनिबार राति अबेर सहमति जुटेको थियो। समान हैसियतमा तीन अध्यक्ष रहने गरी एकताको समहति भएको हो । कमल थापा, पशुपतिशम्शेर जबरा र डा…

नेपाली भूमि तुरुन्त फिर्ता गर : जबरा

काठमाडौं : राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले सरकारले नेपाली भूभाग फिर्ता लिनु पर्ने बताएका छन् । ‘लिपुलेक र कालापानी नेपालकै हो । त्यसकारण सरकारले भारतसँग वार्ता गरेर चाँडोभन्दा चाँडो नेपाली भूभाग फिर्ता लिनु पर्दछ । अब अलिकति पनि…

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट 

भक्तपुर : पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको…

 राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार 

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो । एकीकरणसम्बन्धी आधारपत्रमा पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले शनिबार राति…

 काँग्रेसले तोक्यो १३ केन्द्रीय विभागका प्रमुख

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार १३ केन्द्रीय विभागको प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । सभापति देउवाले आज पार्टीका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई सङ्गठन विभागको प्रमुख, रमेश रिजाललाई सङ्घीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह…