राजनीति Archives | Page 43 of 43 | नेपालमाला

 

२१ महिनामा सरकारका २१ असफलता

काठमाडौं  :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका २१ वटा असफलता औंल्याएको छ । भारतले हालै जारी गरेको राजनीतिक नक्सा, गुठी विधेयक, बालुवाटार जग्गा काण्ड, वाइड बडी प्रकरणलगायत सरकारका असफलता कांग्रेसले सार्वजनिक गरेको हो । उसले सरकारको २१ महिनाको कामको…

को–को फालिँदै छन् मन्त्रीहरु

काठमाडौं : मन्त्रीपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन बितिसक्दा पनि त्यसले सार्थकता पाउन सकेको छैन । समयै मन्त्रिमण्डल पुनर्गठन हुन नसक्दा सरकारी कामसमेत प्रभावित भएको छ । अहिले रहेका मन्त्रीहरुले पनि आफू रहने हो कि फालिने हो भनेर भेउ पाउन…

मन्त्रिमण्डल पुनर्गठन लम्बिने

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ । मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसेको बैठक सहमतिमा पुग्न नसकेपछि…

उपनिर्वाचन प्रभावित पार्ने षड्यन्त्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई प्रभावित पार्ने षड्यन्त्रले प्रदेश प्रमुखको बर्खास्ती गरेको ठहर गरेको छ । बुढानिलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको…

काङ्ग्रेस बलियो शक्ति बन्न सक्छ

नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले काङ्ग्रेस आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । पत्रकारसँग आज कुराकानी गर्दै उहाँले काङ्ग्रेसलाई कमजोर सम्झनु मुर्खता भएको दावी गर्नुभयो । उहाँले प्रजातन्त्रमा विवाद हुन्छ, गुटउपगुट हुन्छ तर जनतालाई दुःख पर्दा काङ्ग्रेस एक…