राजनीति Archives | Page 39 of 43 | नेपालमाला

 

बाँस्कोटाद्वारा मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा 

काठमाडौ : काठमाडौँ जिल्ला अदालतमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ । बाँस्कोटाले आफूविरुद्ध झुटो आरोप लगाइएको उल्लेख गर्दै गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । निवर्तमान…

बामदेव राष्ट्रिय सभामा

काठमाडौं : नेकपा सचिवालयले नेकपाका उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषद मार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने सचिवालयको निर्णय गरेको छ। बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।  प्रधानमन्‍त्री निवास बालुवाटारमा बुधबार बिहान नेकपाका अध्यक्षद्वय केपी ओली र…

कोरियामा रहेका नेपालीलाई हेर : कांग्रेस

काठमाडौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई आपसी आवश्यक समन्वय गर्न अपिल गर्नुभएको छ । उहाँले आज नेपाली जनसम्पर्क…

शिवमाया कानुनमन्त्री

काठमाडौं : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पाएकी छन् । उनले सोमबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिइन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई…

पूर्वसभामुख महरालाई सफाइ

काठमाडौं : बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सफाइ दिएको हो। संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए। यसअघि पुस ३…

सरकारको दुई वर्षे अवधिलाई कांग्रेसले यसरी हे¥यो

काठमाडौ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा पार्टीको धारणा सार्वजनिक गरेको छ । काँगे्रस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल परिस्थितिका बाबजुद सरकारले प्रभावकारी काम गर्न…

एमसिसी नेपालको लागि खतरा : अध्यक्ष विजुक्छे

भक्तपुर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभएको छ । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने…

अख्तियार प्रमुखलाई कारवाही माग

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाग्रही भएको दाबी गर्दै नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरिहँदा भ्रातृ संगठनहरूले अख्तियारकै प्रमुख आयुक्तलाई कारबाही गर्नुपर्ने चेतावनी दिएका छन् । कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध पूर्वाग्रही ढंगले विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै सरकारविरुद्ध…

चीनका नेपालीलाई तुरुन्त फर्काउ

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नोवेल कोरोना भाइरस संक्रमणको भयका कारण चीनको हुपे प्रान्तबाट फर्कन चाहने नागरिकलाई अविलम्ब स्वदेश ल्याउन निर्देशन दिएका छन्। बालुवाटारमा बिहीबार आयोजित विशेष बैठकमा प्रधानमन्त्री ओलीले नागरिकको स्वास्थ्य र सुरक्षाका निम्ति निर्धारित कार्ययोजनाअनुरूप तयारीमा जुट्न सम्बद्ध मन्त्रालय…

गच्छदारमाथि राजनीतिक प्रतिशोध : तरुण दल

काठमाडौं:  नेपाल तरुण दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको जग्‍गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारलाई राजनीतिक प्रतिशोधले फसाएको भन्दै आपत्ति जनाएको छ। बिहीबार तरुण दलले विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोध साध्‍न फसाइएको भन्दै आपत्ति जनाएको हो। विज्ञप्तिमा भनिएको छ,…

मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। मिडिया काउन्सिल विधेयकका सम्बन्धमा विधायन व्यवस्थापन समितिमा…

गच्छदारको संसद पद निलम्बित

काठमाडौं : बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारको संसद पद स्वतः निलम्बित भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको संसद पद स्वतः निलम्बनमा परेको हो।  भ्रष्टाचार निवारण…

प्रधानमन्त्री बाँसुरीमा झुमेपछि…

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उहाँ…

बामदेव नेकपा उपाध्यक्ष

काठमाडौं : वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष चयन भएका छन् । नेकपा केन्द्रीय समिति बैठकले सचिवालय सदस्य गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । गत बुधबारबाट राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल…

सुशील कोइराला फाउण्डेशनको भवन शिलान्यास 

विराटनगर : सुशील कोइराला फाउण्डेशन भवनको आज शिलान्यास गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको त्याग, बलिदान र सङ्घर्षको स्मृतिमा फाउण्डेशनको भवन निर्माण गर्न लागिएको हो । सादा जीवन, उच्च विचारका प्रतीक स्वर्गीय कोइरालाले समर्पण र…

नेकपाका १४ टोली नेता छानिए

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठकमा बिहीबारबाट छलफल सुरु भएको छ। बुधबार उद्घाटन शत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि बिहीबारबाट समूहगत छलफल सुरु भएको हो। छलफलका लागि १५ समूह विभाजन गरिएको छ। अहिलेसम्म…

सभामुखविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएन

काठमाडौं : सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोपकोटाविरुद्ध परेको रिटमाथि मंगलबार भएको सुनुवाइमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आइतबार मात्र सभामुख निर्वाचित भएका सापकोटालाई सभामुखको काम गर्न रोक्न…