राजनीति Archives | Page 37 of 43 | नेपालमाला

 

काँग्रेस पदाधिकारी बैठक आइतबार   

काठमाडौँ  : नेपाली काँग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टीका उपसभापति विमलेन्द्र निधिले राससलाई जानकारी दिनुभयो । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल…

सांसद गिरीलाई हदैसम्मको कारवाही गर : तरुण दल

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले हालसालै एक टेलिभिजन अन्तर्वार्तामा संघीय सांसद सरिता गिरीले आफ्नो पदीय मर्यादाविपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको होइनन् भनि दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । नेपाल तरुण…

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको “नेपालको संविधान (दोस्रो संशोधन), २०७७” र कोरोना भाइरस सङ्क्रमणको…

सिमानामा अलपत्र नेपालीलाई तत्काल स्वदेश फर्काऊ : काँग्रेस 

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भारत सरकारले रेल र बसमार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट सीमानाकामा आइपुगेका नेपालीलाई जोखिमरहित ढङ्गले प्रवेश गराउन नेपाल सरकारलाई तत्काल गम्भीरतासाथ पहल गर्न आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक…

वनलाई आयसँग जोडेर योजना बनाउ : काँग्रेस

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार नीति तथा कार्यक्रम तथा बजेटको तयारीमा रहेका बेला वनलाई आय आर्जनको प्रमुख स्रोतका रुपमा विकास गरी वातावरण संरक्षणको ठोस योजना बनाउन सरकारसँग माग गरेको छ । वनमा आधारित विभिन्न कार्यक्रम समावेश गर्न…

लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाडौं : भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको…

सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमायो : देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको आरोप लगाएका छन्।  बजेट अधिवेशनको पहिलो दिन शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले यस्तो आरोप लगाएका हुन्। देउवाले विश्वव्यापी महामारीको रुपमा…

नेकपाको स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं : बुधबार बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ।  स्थायी समिति बैठकका एजेन्डाको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक निष्कर्षमा नपुग्दै टुंगिएको हो। सचिवालय बैठकले स्थायी समिति बैठकमा छलफल हुने विषयको टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री एवम्…

कोरोना परीक्षणलाई तिव्रता देउ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ । उदयपुरपछि बाँकेमा ठूलो संख्यामा संक्रमित भेटिएपछि कांग्रेसले परीक्षणलाई थप व्यापक बनाउनुपर्नेमा जोड दिएको हो । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्या…

प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको छ : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीको मौका छोपेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने खतरा बढेको बताएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक विज्ञप्ति निकाल्दै कांग्रेसले कोरोना भाइरसको महामारीको मौको छापेर सरकारले नै प्रेस स्वतन्त्रता कुण्ठित…

प्रधानमन्त्रीले राजनीतिक र नैतिक आधार गुमाए : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएकोे ठहर गरेको छ । बुधबार बसेको कांग्रेसको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सरकार लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने…

सरकारी वकिल कार्यालयले पनि लिएन जाहेरी

काठमाडौं : सांसद अपहरणको मुद्दा दर्ता गर्न सरकारी वकिलको कार्यालय बबरमहल पुगेका जनता समाजवादी पार्टीका नेताहरु लामो समय विवाद गरेर फर्किएका छन्। वकिलको कार्यालयका प्रमुख हरिप्रसाद रेग्मीले दुई घण्टा लामो वादविवादपछि पनि मुद्दा दर्ता गर्न नमानेपछि समाजवादी पार्टीका नेताहरु आक्रोशित हुँदै…

अध्यादेश फिर्ता लिँदैमा सरकारले उन्मुक्ति पाउँदैन : कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण…

पूर्व सचिव उपाध्यायलाई तुरुन्त रिहा गर : तरुण दल

काठमाडौं : नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई तत्काल रिहा गर्न माग गरेको छ । सामाजिक सन्जालमा सरकार विरोधी अभिव्यक्ति दिएको आरोपमा बुधबार राति उपाध्याय पक्राउ परेका थिए । नेपाल तरुण दल अध्यक्षका जितजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई…

राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग

काठमाडौँ : एकता र फुटबाट अघि बढ्दै आएका तराई–मधेश केन्द्रित राजनीतिक दलमा पुनः त्यो क्रम देखिएको छ । कोभिड–१९ को विश्वव्यापी जोखिम न्यूनीकरणमा सरकार तथा विपक्षी सबै दलको सहकार्यलाई बढाएर लैजानुपर्नेमा पार्टी एकीकरण वा फुटको प्रसङ्गले सञ्चारमाध्यममा एकाएक स्थान पाएको…

मेडिकल सामग्री तत्काल आयात गर : कांग्रेस

काठमाडौँ :  नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरी सरकारले लकडाउनको समयावधि थप गरेको विषयलाई स्वाभाविक रूपमा लिँदै यस सङ्क्रमणलाई परास्त गर्न कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा पनि बढाउनुपर्ने जनाएको छ । लकडाउनका बाबजुद कैयौँ देश…

संकटमा सँगै लड्न सकिन्छ : सभापति देउवा

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस जिम्मेवार प्रतिपक्षी दलका रुपमा रहेर आजको चुनौती सामना गर्न ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने भावना र दृष्टिकोणका साथ सरकारलाई हरसम्भव सघाइरहेको बताउनुभएको छ । नयाँ वर्ष विसं २०७७…